१६ बैशाख, ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिदिङ्वा गाउँपालिका-६६ मेहेलेका ६० वर्षीय श्रीप्रसाद कडरिया रहेका छन् । राति घरैमा बसिरहेको अवस्थामा कडरियालाई चट्याङ लागेको इलाका प्रहरी कार्यालय तेल्लोकले जनाएको छ ।...
१६ बैशाख, हेटौंडा । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहेको छ । शनिबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा...
१६ बैशाख , हेटौंडा । शुक्रवार राति हेटौंडा-८ स्थित एक घरमा आगलागी भएको छ। हेटौडा ८ गर्दइ पुल नजिकै गणेस श्रेष्ठको खरले छाएको घरमा बिजुलि को तार सट् भइ अचानक आगलागी भएको मकवानपुर प्रहरीले जनाएको छ । आगलागीबाट खालि ग्यास सिलिन्डर १ थान,पितलको भाडो १थान,खाट १थान गरेर करिब तिस हजार बराबरको क्षति भएको जनाइएको छ। आगलागी उपमहानगरको दमकल,...
१६ बैशाख, हेटौंडा । प्रजातान्त्रिक विचार समाज मकवानपुर अध्यक्षमा डाक्टर देवचन्द्र मान्नधर चयन भएका छन्। शुक्रवार भएको भेलाले मान्नधर नेतृत्वमा ११ सदस्य नयाँ कार्य समिति चयन गरिएको हो। समिति उपाध्यक्षमा राधाकृष्ण मैनाली, सचिवमा लिलानाथ ढुड्गेल, कोषाध्यक्षमा उर्मिला न्यौपाने, सदस्यहरुमा सावित्री अधिकारी, तेज कुमारी थापा, मेघराज फूयाल,...
१५ बैशाख, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ सय ३ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ सय २५ जनामा गरिएको कोरोना परीक्षणमा आरटी पिसिआर विधिबाट ६ सय २७ र एन्टिजेन विधिबाट १२ सय ९८ जनामा परीक्षण गर्दा १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमितको सङ्ख्या ३७५ पुगेको छ...
१५ बैशाख, चितवन । चितवनको भरतपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका-२८ साझापुरका ५५ वर्षीय जलवा महतो रहेका छन् । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका महतोको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बिहीबार राति साझापुरमा ना२२प ६८००...
१५ बैशाख, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग विभागका दुई कर्मचारीलाई घुस सहित नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामा विभागकी शाखा अधिकृत तारा घिमिरे र कार्यालय सहयोगी दीपा थापा रहेका छन् । उनीहरूलाई १२ हजार घुस सहित पक्राउ गरेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । आयोगले उनीहरुको कार्यकक्षबाट ३७ हजार ५३५...
१४ बैशाख, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका सदस्य इन्द्रप्रसाद बञ्जारा (रमेश) माथि लागेको बलात्कारको आरोपमाथि निष्पक्ष छानविनका लागि महासंघ मकवानपुर शाखाले माग गरेको छ । बञ्जारालाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै जिल्ला अध्यक्ष मणिराज गौतमद्वारा जारी विज्ञप्तिमा घटनाको निष्प्क्ष छानविन गरी...
१४ वैशाख, हेटौंडा । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । सुदुरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ । गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षा भइरहेको छ । बिहीबार दिउँसो सुदुरपश्चिम प्रदेश...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...





















-1792888897.jpg)




