Email :- prastakhabar@gmail.com

समाज

साथीले बोकेको बन्दुक पड्किदा एकजनाको मृत्यु

Screenshot_20230424_09121-1682306901.jpg

११ बैशाख, नुवाकोट । सिकार खेल्न जाँदा साथीले बोकेको बन्दुक पड्किदा नुवाकोटमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा म्यागङ गाउँपालिका ४ किम्ताङका २६ वर्षीय पञ्च घले रहेका छन् । किम्ताङको जंगलमा सिकार खेल्न गएको बेला अमित तामाङले बोकेको बन्दुक पड्किदा छर्रा लागेर घलेको मृत्यु भएको नुवाकोटका प्रहरी नायव उपरीक्षक खन्द्रबहादुर खड्काले...

देशका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना

rain-1024x5381677408810-1682305271.jpg

११ बैशाख, हेटौंडा । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिकदेखि सामान्य बदली रही सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको छ। सोमबार दिउँसो देशभर आंशिक देखि सामान्यतया बदली रहने छ। देशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग...

कामधेनुको वार्षिकोत्सव विभिन्न ब्यक्तिहरु सम्मानित

Screenshot_20230423_18400-1682254525.jpg

१० बैशाख, हेटौडा । हेटौडा–६,चुच्चेखोलामा रहेको कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाको २५ औं वार्षिकोत्सव  सम्पन्न गरेको छ । सहकारीको वार्षिकोत्समा विभिन्न ब्यक्तिहरुलाई सम्मान पनि  गरिएको छ ।  हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहालको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष उदय बिडारीको सभाध्यक्षतामा कार्यक्रममा भवन...

देशभर ८१ जना कोरोना संक्रमित थपिए

corona-1682248706.jpg

१० बैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८१ जना कोरोना संक्रमित थपिएका छन् । एक हजार ३०६ वटा नमुना परीक्षण गर्दा ८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो  ।त्यस्तै, २४ घण्टामा  ५४ जना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या ३७० पुगेको छ । २२ जना अस्पतालमा भर्ना भएका मध्ये तीनजना आईसीयू...

दुर्घटनामा परि वडा अध्यक्ष अधिकारीको निधन

Screenshot_20230423_16380-1682247203.jpg

१० बैशाख, काठमाडौं । कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष ४७ वर्षीय श्यामकुमार अधिकारीको निधन भएको छ ।  बैशाख १ गते दुर्घटनामा परी घाइते भएका अधिकारीको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा आइतबार दिउँसो निधन भएको हो । उनको कीर्तिपुर पुष्पलाल पार्कस्थित ओरालोमा मोटरसाइकल दुर्घटनामा परि टाउकोमा गम्भिर चोट लागेको थियो ।...

बस दुर्घटना हुँदा एक महिलाको मृत्यु, १८ घाइते

bus_accident-1-1682234059.jpg

१० बैशाख, पाल्पा । पाल्पामा आइतबार बिहान बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा १८ जना घाइते भएका छन्।  भीरमा अड्किएको बसबाट यात्रुहरूको उद्धार गरिएको छ । केही घाइतेहरूको अवस्था गम्भीर रहेको उपचारका लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। बुटवलबाट पाल्पा आउँदै गरेको लु१ख ५९५६ नम्बरको बस...

धियालमा गोठमा आगो लाग्दा ३ चौपाया मरे

Screenshot_20230422_12564-1682234162.jpg

१० बैशाख, हेटौडा । मकवानपुरको धियालमा गोठमा आगलागी हुदा केही चौपायाफो जलेका छन्।शनिबार राती मकवानपुर बकैया- २ तिनथुम्केमा स्थानीय सरस्वती अधिकारीको गोठमा आगो लागेको हो।  निजगढमा रहेको सुन्दरी सामुदायिक बनबाट सल्किदै आएको आगो गोठमा सल्कदा गोठमा भएको २ वटा गोरु,१ वटा बाच्छी जलि मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।आगो स्थानीयको...

पहाडी भू-भागका थोरै स्थानहरुमा वर्षाको सम्भावना

1590630192-s2Xwa-1682221723.jpg

१० बैशाख, हेटौंडा । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । कोशी तथा मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। आइतबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका थोरै...

तुइनबाट झरेर महाकाली नदीमा बेपत्ता भण्डारीको शव भेटियो

Screenshot_20230422_22015-1682180301.jpg

९ बैशाख, दार्चुला । दार्चुलामा तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएका सिङ्दलसिंह भण्डारीको शव भेटिएको छ। दिउँसो बेपत्ता भएका ४५ वर्षीय भण्डारीको शव महाकाली नदी पारी भारततर्फ फेला परेको हो । महाकाली पारी भारततर्फबाट सामान लिएर आउँदै गरेकी आमा जशोदालाई लिन सिङ्दलसिंह तुइन चढेर भारततर्फ जाँदै गर्दा तुईनबाट खसेको जिल्ला प्रहरी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

थप समाचार