६ बैशाख, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ हजार ४५० नमूनामध्ये ७७८ जनाको पीसीआर परीक्षण गर्दा ५५ जना र १ हजार ६७२ जनाको एन्टीजेन परीक्षण गर्दा ५३ जना गरी १०८ जनामा कोरोना सक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । नेपालमा सक्रिय संक्रमितको संख्या ३८६ जना पुगेको छ भने संस्थागत...
६ बैशाख, हेटौंडा । पुर्व पश्चिम लोकमार्ग अन्तर्गत हेटौंडा-१५ मा भारतीय नम्बर प्लेटको कार र मालवहाक ट्रक एक आसपास ठक्करखाई दुर्घटना हुदा ४ भारतीय नागरिक घाइते भएका छन्। बुधबार दिउँसो हेटौंडा बजारबाट पथलैया तर्फ जादै गरेको टिएस ०९ एफएक्स ३१७७ नम्बरको भारतीय कार र विपरीत दिशाबाट आउदै गरेको ना ५ ख ८५ ६२ नम्बरको ट्रक ठक्करखादा कारका चालक...
६ बैशाख, काठमाडौं । हेटौंडामा बुधबार बाघको आक्रमणबाट २ जना घाइते भएका छन् । घाइते हुनेमा हेटौंडा-१५ बुद्धचोकका १७ बर्षीय सुमन घलान र ६५ बर्षीय कृष्णबहादुर घलान रहेका छन् । उनीहरूको हेटौंडा अस्पतालमा उपचार भईरहेको र थप उपचारका लागि भरतपुर पठाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बाख्रा चराउन गएका उनीहरूले पर्सा...
६ बैशाख, हेटौंडा । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकि भू-भागहरुको मौसम समान्यतया सफा रहेको छ । बुधबार दिउँसो देशका सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत अन्य पहाडी भू-भागमा आंशिक देखी...
५ बैशाख, काठमाडौं । कोभिड संक्रमणबाट पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा कुल २ हजार २९२ जनामा परीक्षण गर्दा १७१ जनामा संक्रमण पुष्टि भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३९७ रहेको छ । त्यसैगरी आईसीयूमा ८ जना र भेन्टिलेटरमा ४ जना कोभिड संक्रमित उपचाररत छन् ।...
५ बैशाख, हेटौंडा । आफ्नै भवनको अभाबका कारण जनतालाई दिने सेवामा समस्या व्यहोर्दै आएको हेटौंडा उपमहानगरपालिका–९ नम्बर वडा कार्यालयको नयाँ भवन निर्माण हुने भएको छ । तत्कालका लागि काम काज चालाउँदै आएको कार्यालय परिसरमा निर्माण हुने नयाँ भवनको हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले मंगलबार शिलान्यास गरेकी छन् । भवनको...
५ बैशाख, काठमाडौं । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागहरुको मौसम समान्यतया सफा रहेको छ। मंगलबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम...
४ बैशाख, हेटौंडा । भारतीय योगी पाइलट बाबाबैशाखको दोस्रो साता हेटौंडा आउने भएका छन् । भर्खरै हरिद्वारस्थित पाइलट बाबा आश्रमबाट नेपाल फर्केका लेखक ज्ञानमित्रलाई उद्धृत गर्दै नेपाली अनलाइन देशसंचारले उनी वैशाख १५ गते नेपाल आउने जनाएको हो । उनी कोरोनापछि पहिलोपटक नेपाल आउन लागेका छन् । नेपाल बसाइका क्रममा उनी चितवन र हेटौंडामा बस्नेछन् ।...
४ बैशाख, दाङ । दाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका-११ खैराका २६ वर्षीय सन्देश बस्नेत र मोटरसाइकलमा सवार स्थानीय १७ वर्षीय गोपाल विक रहेका छन् । चालक विकको घटनास्थलमै र बस्नेतको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको गौतमले जानकारी...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...





















-1792888897.jpg)




