Email :- prastakhabar@gmail.com

समाज

आउँदो बुधबारदेखि देशका केही स्थानमा भारी वर्षा हुने

mausam_monsoon-1664669915.jpg

१६ असोज, हेटौंडा । आउँदो बुधबारदेखि देशका केहि स्थानमा भारी वर्षा हुने मौसमविद्ले पूर्वानुमान गरेका छन् ।  मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै बङ्गालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्रको प्रभावले आउँदो बुधबारदेखि केहि स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको जनाएको हो ।  महाशाखाका अनुसार विशेषगरी...

चुरियामाईमा बस दुर्घटनामा ज्यान गुमाएकाको शनाखत

20200927_084436-166462110-1664629329.jpg

१५ असोज, हेटौंडा । मकवानपुर र बाराको सिमाना चुरियामाई मन्दिर नजिक बस दुर्घटना हुँदा शनिवार मृत्यु भएको एक जनाको शनाखत भएको छ । बस दुर्घटनामा परि ज्यान गुमाउने पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नम्बर ८, रमौली बस्ने २४ बर्षीय रमाकान्त दास थारु रहेको इलाका प्रहरी कार्यलय सिमराका प्रहरी वरिष्ठ हवल्दार सुवोध ठाकुरले जानकारी दिए...

कारागारमा रहेका कैदीवन्दीलाई कैलाश गाउँपालिकाको सहयोग

308396756_131340611280480-1664621259.jpg

१५ असोज, हेटौंडा । कैलाश गाउँपालिकाले भीमफेदी कारागारका कैदीवन्दीलाई खसीसहित खाद्यसामग्रि उपलब्ध गराएको छ ।  आज शनिवार कारागारमैं पुगेर पालिकाका अध्यक्ष लोकबहादुर मुक्तान र उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले १ ओटा खसी, १० बोरा चामल र २ कार्टुन तेल हस्तान्तरण गरेका छन् ।  कारागारमा रहेका कैदीवन्दीलाई दशैं मान्न राहत मिल्छ भनेर खसीसहित...

हेटौंडाबाट बिरगंज जादै गरेको बस चुरियामा दुर्घटना,एकको मृत्यु

20200927_084436-1664621100.jpg

१५ असोज,हेटौंडा। मकवानपुर र बाराको सिमाना चुरियामाई मन्दिर नजिक बस दुर्घटना हुदा एक जनाको घटनास्थलमै ज्यान गएको छ।  शनिबार दिउँसो त्रिभुवन राजपथ अन्तर्गत बाराको जितपुरसिमरा-२२ चुरियामाई मन्दिर ओरालोमा बस दुर्घटना एक जनाको ज्यान गएको र केही यात्रु घाइते रहेको बारा प्रहरीले जनाएको छ।  हेटौंडाबाट बिरगंजका लागी छुटेको ना ७ ख ३६३९...

आज दशैंको छैठौं दिनः कात्यायनीदेवीको पूजा गरिंदै

katyayni_2530511_835x547-1664586840.jpg

१५ असोज, हेटौंडा । आज नवरात्रको छैठौं दिन हिन्दूहरुकी देवी नवदुर्गाको छैठौं स्वरुप कात्यायनी भगवतीको पुजा आरधना गरी मनाईदै छ । आजको दिन विभिन्न शक्तिपीठ र घर–घरमा कात्यायनी देवीको विशेष पूजा आराधना गरिन्छ ।  अमरकोषमा पार्वतीको दोस्रो नाम कात्यायनी भनिएको छ । स्कन्द पुराणका अनुसार परमेश्वरको नैसर्गिक क्रोधबाट कात्यायनी उत्पन्न...

पुष्पाञ्जली आमा समुहलाई वडा कार्यलयको सहयोग

307006173_162349671139911-1664584928.jpg

१५ असोज, हेटौंडा । समाजमा हुने विकृती एवम् विसंगती अन्त्यका लागि रात्रीकालीन गस्ती गर्ने हेटौंडा–९ को पुष्पाञ्जली आमा समूहलाई ९ नम्बर वडा कार्यालयले विभिन्न सामग्री सहयोग गरेको छ ।  गस्तीमा हिंड्ने महिला टोलीलाई सहयोग पु¥याउने उद्देश्यले हेटौंडा उपमहानगरपालिका–९ नम्बर वडा कार्यालयले राती हिंड्न सहज हुने ज्याकेट, जुत्ता, टर्च,...

दुर्घटना न्यूनीकरण गर्न टाइम कार्ड लागू

309832474_503458255153186-1664584675.jpg

१५ असोज, हेटौंडा । बागमती प्रदेशमा दुर्घटना न्यूनीकरणका लागि टाइम कार्ड लागू गरिएको छ । चाडपर्व नजिकिएसंगै सडकमा सवारी साधनको अत्याधिक चाप बढ्ने, तीव्र्र गतिमा सवारी चलाउने तथा सवारी नियमको उल्लंघन बढ्ने अवस्थालाई मध्यनजर गर्दै बागमती प्रदेश प्रहरी कार्यालयले टाइम कार्ड लागू गरेको हो ।  सवारी दुर्घटनालाई न्यूनीकरण तथा सवारीको गति...

व्यक्तिगत हातहतियार बुझाउन जिल्ला प्रशासनको आग्रह

905x525-New_Office_Buildi-1664584237.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ लाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालय मकवानपुरले हतियार बुझाउन सूचना जारी गरेको छ ।  प्रशासनले २०७९ मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरेर हतियार बुझाउन सूचना जारी गरेको हो । कार्यालयका प्रमुख प्रशासकीय अधिृकत गुणराज प्रसाद न्यौपानेले जारी गरेको सूचनामा कानून बमोजिम...

अल्ट्रासाउन्ड सेवामा मनपरी भएको भन्दै काउन्सिलद्वारा ३ बुँदे निर्देशन 

NMC21635826612-1664583647.jpg

१५ असोज, हेटौंडा । नेपाल मेडिकल काउन्सिलले अल्ट्रासाउण्ड सेवामा मनपरी भएको भन्दै यसको नियमन गर्न ३ बुँदे निर्देशन जारी गरेको छ ।  काउन्सिलले देशका विभिन्न स्वास्थ्य संस्थाहरूमा आवश्यक न्यूनतम योग्यता बिना अनाधिकृत रुपमा रेडियोलोजी सेवा अन्तर्गतको अल्ट्रासाउण्ड सेवा प्रवाह भैरहेको गुनासो आएपछि तीन बुँदे निर्देशन जारी गरेको हो...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1794015733.jpg

२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

थप समाचार