Email :- prastakhabar@gmail.com

समाज

मकवानपुरमा बिहीबार ४ जनामा कोरोना पुष्टि

20200725_220622-1645701186.jpg

१२ फागुन,हेटौंडा। मकवानपुरमा बिहीबार ४ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ३८ जनाको  पिसिआर र एन्टिजेन विधिबाट कोरोना जाँच गर्दा ४ जनामा संक्रमण पुष्टि भएको हो। आज पुष्टि हुने ४ सँगै मकवानपुरमा हाल सम्म कोरोना पुष्टि हुनेको संख्या १७९२७ रहेको...

टिपर पल्टिदा २ जनाको मृत्यु

Death11-1645698370.jpg

१२ फागुन, रुकुम । रुकुम (पूर्व) को भूमे गाउँपालिका–४ झिङ्गेटारमा टिपर पल्टिदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पुथाउत्तरगंगा गाउँपालिका–१४ का २५ बर्षीय गोविन्द बुढा र भूमे–५ उपल्लो साकिमका २५ बर्षीय दामु बुढा रहेका छन् । उनीहरुको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।  दुर्घटनामा लामा...

युक्रेनमा रहेका नेपालीलाई फर्कन र थपलाई नजान आग्रह

wwwwwwwwwww-1645663540.jpg

१२ फागुन, हेटौंडा । युक्रेन र रुसबीच तनाव बढ्दै गएपछि परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपाली नागरिकलाई स्वेदेश फर्कन आग्रह गरेको छ । यस्तै नेपालका नागरिकलाई अति आवश्यक काममा बाहेक युक्रेन भ्रमणमा नजान पनि मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले बुधबार एक विज्ञप्ति निकारेर अति आवश्यक अवस्थामा बाहेक हाललाई युक्रेन भ्रमण स्थगित...

पल शाहविरुद्ध जबरजस्ती करणी कसुरमा किटानी जाहेरी

6192d1228400732eac794706b-1645663183.jpg

१२ फागुन, हेटौंडा । चर्चित अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणी (बलात्कार) सम्बन्धी कसूरमा किटानी जाहेरी परेको छ । शाहविरुद्ध  कास्की घर भएकी १७ बर्षिया गायिका समीक्षा अधिकारीले जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दिएको प्रहरी स्रोतले जनाएको छ । यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीमा शाहविरुद्ध जाहेरी दिइएको थियो तर,...

रक्षादेवी मन्दिरलाई कोइरालाको सहयोग

274255915_747100466676572-1645662750.jpg

१२ फागुन, हेटौडा । हेटौडा उपमहानगरापालिका वडा नम्बर ६, चौघडामा रहेको रक्षादेवी मन्दिरलाई स्थानीय एक व्यक्तिले आर्थिक सहयोग गरेका छन ।  हेटौडा–६ चौघडा निवासी सरस्वती कोईरालाले मन्दिरलाई ६० हजार ६० रुपैयाँ आर्थिक सहयोग गरेकी हुन् ।  मन्दिर परिसरमा बुधवार आयोजित एक कार्यक्रममा कोइरालाले आफनो स्वगीय पति लोकनाथ कोइरालाको स्मृतिमा...

मकवानपुरमा बुधबार २ जनामा कोरोना

corona-fighter-1645621702.jpg

११ फागुन,हेटौंडा। मकवानपुरमा बुधबार २ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा १८ जनाको  पिसिआर र एन्टिजेन विधिबाट कोरोना जाँच गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो।आज पुष्टि हुने २ सँगै मकवानपुरमा हाल सम्म कोरोना पुष्टि हुनेको संख्या १७९२३ रहेको छ।...

नेपालमा बुधबार ३१२ संक्रमित थपिए

images(7)-1645621607.jpg

११ फागुन,हेटौंडा। नेपालमा पछिल्लो २४ घण्टामा ३ सय १२ जना कोरोना संक्रमित थपिएका छन।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार देशभरका कोरोना परीक्षण प्रयोगशालामा ८ हजार ६ सय ९३ जनामा परीक्षण गर्दा कोरोनाका उक्त संख्याका बिरामी थपिएका हुन।आज देशभर १० हजार ९० जना कोरोनाका सक्रिय संक्रमित छन् ।त्यसैगरी आज...

बाघको आक्रमणबाट महिलाको मृत्यु

Death-1645601162.jpg

११ फागुन, बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका–४ सैनवारकी ४१ वर्षीया लिली थारू रहेकी छिन् । मंगलबार बेलुकी घर नजिक रहेको बङ्गुरको खोरमा दाना हाल्ने क्रममा पाटे बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । थारुको शव आधा खुट्टा, हात खाएको र क्षतविक्षत...

लोकगायक एवं कलाकार जयनन्द लामाको निधन

Jayanand-qq-1645584823.png

११ फागुन, हेटौंडा । नेपालका चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । उनको आज बिहान निधन भएको हो । सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पाका लामाको आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको हो ।  ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार