Email :- prastakhabar@gmail.com

समाज

नेपालमा आज १११ जनामा कोरोना

IMG-aad2f5f9b9a7dc7d7157b-1645960931.jpg

१५  फागुन,हेटौंडा। नेपालमा पछिल्लो २४ घण्टामा १ सय ११ जना कोरोना संक्रमित थपिएका छन।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार देशभरका कोरोना परीक्षण प्रयोगशालामा ९ हजार ७ सय १० जनामा परीक्षण गर्दा कोरोनाका उक्त संख्याका बिरामी थपिएका हुन।  आज देशभर ८ हजार ५ सय १७ जना कोरोनाका सक्रिय संक्रमित छन् ।त्यसैगरी...

मकवानपुरमा आइतबार २ जनामा कोरोना

20200914_163352-1645956386.jpg

१५फागुन,हेटौंडा। मकवानपुरमा आइतबार २ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा २८ जनाको  पिसिआर र एन्टिजेन विधिबाट कोरोना जाँच गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो। आज पुष्टि हुने २ सँगै मकवानपुरमा हाल सम्म कोरोना पुष्टि हुनेको संख्या १७९३० रहेको छ।...

नेपालमा शनिबार १५५ जनामा कोरोना

IMG-75bf45ff0a86db7b25905-1645874229.jpg

१४ फागुन,हेटौंडा। नेपालमा पछिल्लो २४ घण्टामा १ सय ५५ जना कोरोना संक्रमित थपिएका छन।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार देशभरका कोरोना परीक्षण प्रयोगशालामा ५ हजार १ सय ५२ जनामा परीक्षण गर्दा कोरोनाका उक्त संख्याका बिरामी थपिएका हुन।आज देशभर ८ हजार ८ सय ३९ जना कोरोनाका सक्रिय संक्रमित छन् ।त्यसैगरी आज...

भन्सार छली ल्याएको गहनासहित एकजना भारतीय पक्राउ

1-1645837541.jpg

१४ फागुन, हेटौंडा । जिल्ला प्रहरी कार्यलय मकवानपुरबाट खटिएको प्रहरी टोलीले भन्सार छली ल्याएको सुन र चाँदीका गहनासहित बिहीबार एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१५ रातोमाटेबाट प्रहरीले सुन र चाँदीका तिलहरी, झुम्का, फुली, बाला, पाउजु, सिक्री, ब्रासलेट, औठी, मुर्तीलगायतका गहना सहित भारतको...

मकवानपुरमा शुक्रबार एक जनामा कोरोना संक्रमण

images(7)-1645780848.jpg

१३ फागुन,हेटौंडा। मकवानपुरमा शुक्रबार १ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा २१ जनाको  पिसिआर र एन्टिजेन विधिबाट कोरोना जाँच गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो। आज पुष्टि हुने १ सँगै मकवानपुरमा हाल सम्म कोरोना पुष्टि हुनेको संख्या १७९२८ रहेको...

मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

Accident-1645773218.png

१३ फागुन, काठमाडौं । काठमाडौंको चन्द्रागिरीमा माइक्रो बसमा मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मोटरसाइकल चालक २६ बर्षीय आकाश रानाभाट रहेका छन् । उनको उपचारको क्रममा कलंकीस्थित सहीद मेमोरियल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । चेकपोष्टबाट चन्द्रागिरी जाँदै गरेको प्रदेश ३ ०११ प २९१९ नम्बरको मोटरसाइकल...

हेटौंडा जेसिजले शनिबार संसदिय बैठक व्यवस्था प्रणालीमा तालिम दिने

Screenshot_20220225-12515-1645772880.jpg

१३फागुन,हेटौंडा। हेटौंडा जेसिजले  संसदिय बैठक व्यवस्था प्रणालीमा तालिमको आयोजना गर्ने भएको छ।  हेटौंडा जेसिजले आगामी फागुन १४ गते शनिबार  संसदिय बैठक व्यवस्था प्रणालीमा तालिमको आयोजना गरिन लागिएको हेटौंडा जेसिज वर्ष २०२२ का अध्यक्ष पवन कुमार कंसाकारले जनाएका छन।मकवानपुर,बारा,पर्सा,रौतहट सर्लाही गरी जेसिज क्षेत्र ख अन्तर्गत...

हेटौंडा-६ पूर्ण संस्थागत सुत्केरी वडा घोषित

FB_IMG_1645711051613-1645711253.jpg

१२ फागुन,हेटौडा । हेटौडा उपमहानगरपालिका वडा नम्बर ६ लाई पूर्ण संस्थागत सुत्केरी वडा घोषित गरिएको छ। हेटौंडा-६ मा रहेको चौघडा स्वास्थ्य चौकीलाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएसँगै वडा पूर्ण संस्थागत सुत्केरी वडा घोषित भएको हो।स्वास्थ्य चौकीमा विहिवार आयोजित घोषणा सभामा हेटौडा उपमहानगरपालिका मेयर हरि बहादुर महतले वडालाई पूर्ण...

नेपालमा बिहीबार ३१८ संक्रमित थपिए

police-personnel-protecti-1645701400.jpg

१२ फागुन,हेटौंडा। नेपालमा पछिल्लो २४ घण्टामा ३ सय १८ जना कोरोना संक्रमित थपिएका छन।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार देशभरका कोरोना परीक्षण प्रयोगशालामा ७ हजार ७ सय ४३ जनामा परीक्षण गर्दा कोरोनाका उक्त संख्याका बिरामी थपिएका हुन।  आज देशभर ९ हजार ६ सय ७८  जना कोरोनाका सक्रिय संक्रमित छन्...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार