Email :- prastakhabar@gmail.com

समाज

नेपालमा ओरालो लाग्दै कोरोना संक्रमण

IMG-76730c52440b902d58dd4-1646565483.jpg

२२ फागुन,हेटौंडा। नेपालमा कोरोना संक्रमण दर ओरालो लागेको छ। पछिल्लो २४ घण्टामा ६८  जना मात्र कोरोना संक्रमित थपिएका छन।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार देशभरका कोरोना परीक्षण प्रयोगशालामा ४ हजार ९ सय २९ जनामा परीक्षण गर्दा कोरोनाका उक्त संख्याका बिरामी थपिएका हुन।  आज देशभर ६ हजार ४ सय ६१ जना...

पल शाहलाई १२ दिनको म्याद थप

Screenshot_20220306-16195-1646563111.jpg

२२ फागुन,दमौली । नाबालिग गायिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा प्रहरी हिरासतम रहेका अभिनेता पल शाहलाई थप १२ दिनको म्याद थप गरिएको छ।  अघिल्लो पटक अनुसन्धानका ७ दिनको म्याद थप गरिएकोमा जिल्ला अदालत तनहुँले १२ दिनको म्याद थप गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। पक्राउ पुर्जी जारी गरिएको ५ दिनपछि उनी आफै जिल्ला प्रहरी...

आइतबार मकवानपुरमा २ जनामा कोरोना

images(7)-1646560536.jpg

२२ फागुन,हेटौंडा । मकवानपुरमा आइतबार २ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा २२ जनाको  पिसिआर र एन्टिजेन विधिबाट कोरोना जाँच गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो।त्यसैगरी पछिल्लो २४ घण्टामा २ जना संक्रमण मुक्त भएका छन।...

दमौलीमा आगलागी,आगो निभाउन हेलिकप्टर प्रयोग

FB_IMG_1646552088567-1646552697.jpg

२२ फागुन,दमौली। तनहुँको दमौली बजारमा रहेको एक हार्डवेयर पसलमा आगलागी भएको छ । तनहुँ व्यास नगरपालिका अन्तर्गत दमौली बजारमा रहेको भुपाल हार्डवेयरमा आगलागी भएको तनहुँ प्रहरीले जनाएको छ।हार्डवेयर गोदाममा बिहान १० बजेदेखि आगलागी भएको हो ।  आगो नियन्त्रणमा आउन नसकेपछि सिम्रिक एयरको हेलिकप्टर पानी लिएर काठमाडौंबाट दमौली...

मेघगर्जन र चट्याङ् पर्ने क्रम बढ्नेः मौसमविद्

lighting-1646536319.jpg

२२ फागुन, हेटौंडा । मौसम पूर्वानुमान महाशाखाका मौसमविद्हरूले अबदेखि दिउँसोपछि हावाहुरीसहित मेघगर्जन र चट्याङ् पर्ने क्रम बढ्दै जाने बताएका छन् ।  मनसुन पूर्वको अवस्था सुरु भइसकेकाले दिउँसोपछि हावाहुरीसहित मेघगर्जन र चट्याङ् पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हिरा भट्टराईले जानकारी दिए । मौसमविद् भट्टराईले मौसम...

सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरको सचेतना कार्यक्रम

Pashupatinagar-1646406081.jpg

२० फागुन,हेटौंडा। सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा पशुपतिनगरले यौनजन्य दुव्र्यवहार सम्बन्धि सचेतना एवं स्वास्थ्य सामाग्री वितरण गरेको छ।केन्द्रले शुक्रबार हेटौंडा–१४ मयुरधापमा रहेको  जनज्योति माध्यमिक विद्यालयमा यौनजन्य दुर्व्यवहार सम्बन्धी सचेतना एवं स्वास्थ्य सामाग्री वितरण गरेको...

मध्यवर्ती सामुदायिक वनको अधिकारमा फेकोफनले पहल गर्ने

Fakofan-1646398457.jpg

भीमसेन पौडेल २०, फागुन, हेटौडा । पर्सा राष्ट्रिय निकुन्जले सामुदायिक वनको अधिकार माथि हस्तक्षेप गरेको भन्दै सामुदायिक वन उपभोक्ता महासंघ(फेकोफन) मकवानपुरले समन्वयकारी भूमिका निर्वाह गर्ने भएको छ।शुृक्रवार महासंघको कार्यालय हेटौडामा भएको सरोकारवालाहरुको बैठकमा बोल्दै महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईले समुदायको अधिकार...

नेपालमा शुक्रबार १२७ जनामा कोरोना

IMG-94b0c1166750ffb9a710c-1646396716.jpg

२० फागुन,हेटौंडा। नेपालमा पछिल्लो २४ घण्टामा १ सय २६ जना कोरोना संक्रमित थपिएका छन।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार देशभरका कोरोना परीक्षण प्रयोगशालामा ८  हजार ९ सय ३३ जनामा परीक्षण गर्दा कोरोनाका उक्त संख्याका बिरामी थपिएका हुन।  आज देशभर ७ हजार ९ सय ४१ जना कोरोनाका सक्रिय संक्रमित छन्।त्यसैगरी...

मकवानपुरमा शुक्रबार २ जनामा कोरोना

20200910_125927-1646386704.jpg

२० फागुन,हेटौंडा। मकवानपुरमा शुक्रबार २ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ४० जनाको  पिसिआर र एन्टिजेन विधिबाट कोरोना जाँच गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो। यसैगरी पछिल्लो २४ घण्टामा १ जना संक्रमण मुक्त भएका छन।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार