Email :- prastakhabar@gmail.com

समाज

हेटौंडाका सामुदायिक विद्यालयमा एसईई पुर्व तयारी परीक्षा चैत १७ मा

SEE-1280x720-1645238529.jpg

७फागुन,हेटौंडा। हेटौंडा उपमहानगरपालिका भित्रका सामुदायिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) पूर्वतयारी परीक्षा चैत १७ गतेबाट सञ्चालन गर्ने भएको छ । शुक्रबार नगरस्तीय शैक्षिक समन्वय समितिले सामुदायिक विद्यालयका उपलब्ध प्रधानाध्यापकहरुको उपस्थितिमा आयोजना गरेको बैठकले यस बर्षको एसईई पूर्वतयारी परीक्षाको चैत १७ गतेबाट २५...

मकवानपुरमा शुक्रबार ५ जनामा कोरोना

FB_IMG_1645176334356-1645176524.jpg

६ फागुन,हेटौंडा। मकवानपुरमा शुक्रबार ५ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा २५ जनाको  पिसिआर र एन्टिजेन विधिबाट कोरोना जाँच गर्दा ५ जनामा संक्रमण पुष्टि भएको हो। आज पुष्टि हुने ५ सँगै मकवानपुरमा हाल सम्म कोरोना पुष्टि हुनेको संख्या १७९११ रहेको...

राप्ती किनारमा शव फेला

Dead-body-1645160542.jpg

६ फागुन, दाङ । फागुन १ गतेदेखि हराईरहेका एक पुरुषको शव राप्ति नदि किनारमा फेला परेको दाङ प्रहरीले जनाएको छ ।  राप्ती गाउँपालिका–३, बसन्तपुरका ५४ बर्षीय ल्यापटेन चौधरीको शव भेटिएको हो । गढवा गाउँपालिका–२ पचहा–अर्नाहनपुर घाट किनारमा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घटनाबारे थप अनुसन्धान अघि बढेको प्रहरीले...

नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान खड्का दोषी ठहर

Hari-Khadka-Coach-1024x61-1645144202.jpg

६ फागुन, हेटौंडा । विशेष अदालतले नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरि खड्कालाई बिहीबार दोषी ठहर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेको मुद्दामा पूर्व कप्तान खड्कालाई दोषी ठहर गरेको हो । दोषी ठहरसँगै अदालतले उनलाई ५ हजार जरिवाना सुनाएको छ । अख्तियारले गत माघ १२ गते...

करेन्ट लागेर पाल्पामा दाजुभाईको मृत्यु

karent-1024x585-1645143926.jpg

६ फागुन, हेटौंडा । पाल्पामा करेन्ट लागेर दाजुभाइको मृत्यु भएको छ । पाल्पाको तिनाउ गाउँपालिकामा करेन्ट लागेर एक जना बालकसहित २ जनाको मृत्यु भएको हो ।  जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तिनाउ गाउँपालिका–२, खुलखुलेका २० वर्षका सुरज सुनार र सुरजका भाइ १४ वर्षका राकेश सुनारको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । बिहीबार...

नेपालमा आज ५ सय संक्रमित थपिदा १९ सय बढी डिस्चार्ज

images(8)-1645100880.jpg

५ फागुन,हेटौंडा। नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ७० जना कोरोना संक्रमित थपिएका छन।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क  अनुसार देशभरका कोरोना परीक्षण प्रयोगशालामा ९ हजार ७ सय ८९ जनामा परीक्षण गर्दा कोरोनाका उक्त संख्याका बिरामी थपिएका हुन।  आज देशभर १६ हजार ६ सय १६ जना कोरोनाका सक्रिय संक्रमित छन् ।...

बिहीबार मकवानपुरमा ४ जनामा कोरोना

images(4)-1645091504.jpg

५ फागुन,हेटौंडा। मकवानपुरमा बिहीबार ४ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ५२ जनाको  पिसिआर र एन्टिजेन विधिबाट कोरोना जाँच गर्दा ४ जनामा संक्रमण पुष्टि भएको हो। आज पुष्टि हुने ४ सँगै मकवानपुरमा हाल सम्म कोरोना पुष्टि हुनेको संख्या १७९०६ रहेको...

एमाले सांसद बानियाँविरुद्ध जबरजस्ती करणी मुद्दामा पक्राउ पुर्जी जारी

Mohan-Baniya11623600876-1645057178.jpg

५ फागुन, हेटौंडा । जबरजस्ती करणी मुद्दाका ओरोपित नेकपा एमालेका तर्फबाट निर्वाचित प्रतिनिधि सभाका सांसद मोहन बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएकोे छ । मुगुबाट निर्वाचित एमाले सांसद बानियाँविरुद्ध बलात्कारको आरोपमा पक्राउ पुर्जी जारी भएको हो । जुम्लाकी एक शिक्षिकाको उजुरीका आधारमा जिल्ला अदालत बाँकेले पक्राउ पुर्जी जारी गरेको...

१७३ बोतल लागुऔषधसहित दुईजना भारतिय पक्राउ

IMG_20220216_192119-1645018671.jpg

४ फागुन, हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौडा उपमहानगरपालिका वडा नं १५ रातोमाटे चेकपोष्ट सण्डखण्डबाट १७३ बोतल लागुऔषध डायलेक्स डिसी सहित दुई जना भारतियलाई पक्राउ गरेको छ । पथलैया बाट हेटौडा तर्फ आउदै गरेको ना १ ह ९४५० नं. को अटोलाई रोकी चेकजाँच गर्ने क्रममा अटो चालक भारतको बिहार रक्सौल पुर्वी चम्पारण...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार