२९ माघ,हेटौंडा। मकवानपुरमा शनिबार एक जना व्यक्तीमा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ५ जनाको एन्टिजेन विधिबाट कोरोना जाँच गर्दा एक जनामा संक्रमण पुष्टि भएको हो। आज संक्रमण पुष्टि भएका एकसँगै हालसम्म मकवानपुर कोरोना पुष्टि हुनेको संख्या १७७८४ पुगेको छ।...
२९ माघ,हेटौंडा। सामुदायिक वन उपभोक्त महासंघ नेपाल (फेकोफन) स्थानीय महासंघ मकवानपुरगढी गाउँपालिकाको प्रथम स्थानीय परिषद सम्पन्न भएको छ। सामुदायिक वन उपभोक्त महासंघ नेपाल (फेकोफन) स्थानीय महासंघ मकवानपुरगढी गाउँपालिकाको प्रथम स्थानीय परिषद शनिबार बिहान मकवानपुरगढी-२ शिखरकटेरीमा सम्पन्न भएको हो। फेकोफन मकवानपुरगढी अध्यक्ष...
२९ माघ, हेटौंडा । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरको सञ्चालन र व्यवस्थापन समितिको अध्यक्षमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ का सुदीप बर्तौला नियुक्त भएका छन् । बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट बर्तौलालाई शुक्रबार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरको अध्यक्षमा नियुक्त गरिएको हो ।...
२८ माघ, हेटौडा । सरकारले जारी गरेको संघीय वन ऐन र बागमती प्रदेशले जारी गरेको प्रदेश वन ऐनको विरोधमा सामुदायिक वन उपभोक्ता महासंघ(फेकोफन) बागमती प्रदेश र जिल्ला शाखा मकवानपुरले आयोजना जारी दोश्रो चरणको आन्दोलन आज सकिएको छ । बागमती प्रदेशको वन ऐन २०७६ को संसोधन,तेहेरो कर खारेजी र वन संरक्षण क्षेत्र खारेजी लगायतको माग गर्दै...
२८ माघ, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका– ५ स्थित एक घरमा रहेको जुत्ताचप्पल गोदानमा आगलागी हुँदा चारजना बालबालिका सहित ५ जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका ५ ‘ङ’ लाईनस्थित इरम फुटवेयर जुत्ता चप्पल पसलको गोदाममा आगलागी हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । ज्यान गुमाउनेमा...
२७ माघ, हेटौंडा । मकवानपुरको विकट राक्सीराङ्ग र मनहरी गाउँपालिकाका अति विपन्न चेपाङ तथा तामाङ समुदायका ६ सय १० परिवारलाई विहिबार नेपाली कांग्रेस बागमती प्रदेशले जाडोबाट बच्नका लागि न्यानो कपडा वितरण गरेको छ । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले मकवानपुरको राक्सीराङ गाउँपालिका १, ३ र ५ को टंगरंङ्ग, साझाबंगीम, निगुरेटार,...
२७ माघ, हेटौंडा । कोरोना भाइरसको संक्रमण दर तिव्र रुपमा बढेपछि माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर भोलि शुक्रबारदेखि भक्तजनका लागि खुला हुने भएको छ । पशुपति क्षेत्र विकास कोषले एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंको माघ २३ गतेको आदेश अनुसार मन्दिर खोल्न लागेको जानकारी दिएको छ । सूचनामा विश्व स्वास्थ्य...
२६ माघ,हेटौंडा। बुधबार बिहान हेटौंडामा मास्क नलगाई व्यवसाय गर्ने पसल सञ्चालन गर्ने २३ जना व्यवसायी कार्वाहीमा परेका छन। उनीहरुलाई मुख्य बजारमा मास्क नलगाई पसल संचालन र व्यवसाय गरेको भन्दै मकवानपुर प्रहरीले कारबाही गरेको हो।प्रहरीले २३ जना व्यवसायीहरुलाई संक्रामक रोग ऐन २०२० बमोजिम एक सय जरिवाना गरेको हो।मकवानपुर प्रशासनले...
२६ माघ,हेटौंडा। मकवानपुर प्रहरीले २४ घण्टाभित्र हेटौंडा बजारमा हराएको स्कुटर फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । माघ २५ गते मंगलबार अपरान्ह ५ बजेको आसपासमा हेटौंडा-२ कुमारी बैंक नजिक रहेको त्रिमुर्ति होटल अगाडी पार्किङ गरेर राखिएको हेटौंडा -५ बस्ने चेत कुमारी सापकोटाको नाममा रहेको ना ३४ प २३८४ नम्बर रातो रङको होन्डा...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
-1644659022.jpg)












-1794097986.jpg)












