Email :- prastakhabar@gmail.com

समाज

अपडेट:कर्रा खोलामा फेला परेको शवको शनाखत

20200604_122238-1643622921.jpg

१७ माघ,हेटौंडा। सोमबार बिहान हेटौंडा-१० कर्रा खोला किनारमा मृत अवस्थामा फेला परेको महिलाको शनाखत भएको छ।  उक्त शव हेटौंडा-१ चाइनाक्वाटर बस्ने ६५ बर्षीय शारदादेवी लमिनीको रहेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले बताएका छन। घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ। हराइरहेकी उनको परिवारले शवको पहिचान गरेका थिए।...

सोमबार मकवानपुरमा ५० संक्रमित थपिए,१६६ डिस्चार्ज

police-personnel-protecti-1643621528.jpg

१७ माघ,हेटौंडा। मकवानपुरमा सोमबार पनि कोरोना संक्रमित भन्दा निको हुनेको संख्या बढी रहेको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा १०४ जनाको एन्टिजेन तथा पिसिआर बिधिबाट कोरोना जाँच गर्दा ५० जना संक्रमित भएका छन। आज थपिएका ५० संक्रमित सहित हाल सम्म मकवानपुरमा संक्रमित संख्या १७६१४ पुगेको...

सोनाम ल्होछार मनाउन बागमतीमा ३दिन बिदा

20210210_062838-1643616091.jpg

१७ माघ,हेटौंडा। मकवानपुरको बागमती गाउँपालिकाले ३ दिन सार्वजनिक बिदा दिएको छ।गाउँपालिकाले सोनाम ल्होछार पर्वको अवसरमा भोली माघ १८ गतेदेखि २० गते तिन दिन सार्वजनिक बिदा दिएको हो। गाउँपालिकाले आज एक विज्ञप्ती प्रकाशित गर्दै सोनम ल्होछार तिन दिन पालिकाभर सार्वजनिक विदा दिएको हो।...

फेकोफन मकवानपुरद्वारा मुख्यमन्त्री कार्यालयमा 'थाल ठटाएर'विरोध

Fekofan-makawanpur-1643606459.jpg

१७ माघ,हेटौंडा। बागमती प्रदेशको वन ऐन,२०७६ संशोधन गर्न माग गर्दै आन्दोलनरत  सामुदायिक वन उपभोक्ता महासंघ( फेकोफन) मकवानपुरले सोमबार एक घण्टा बागमती प्रदेश मुख्यमन्त्री कार्यालयको गेटमा थाल ठटाएर विरोध प्रदर्शन गरेको छ।  फेकोफन मकवानपुरले देश व्यापी सप्ताहव्यापी रूप कार्यक्रम अन्तर्गत ऐनको बिरोधमा आइतबार बागमती प्रदेश वन तथा...

हेटौंडा-१० कर्रा खोला किनारमा शव भेटियो

20200926_135608-1643604810.jpg

१७ माघ,हेटौंडा। हेटौंडा-१० कर्रा खोला किनारमा महिलाको शव भेटिएको छ।राप्ती खोला र कर्रा खोलाको संगमस्थल नजिक कर्रा खोला तर्फको किनारमा शव भेटिएको हो। सोमबार बिहान घोप्टो पारेको अवस्थामा महिलाको शव फेला परेको घटनास्थलमा रहेका मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए।शवको पहिचान खुल्न नसकेको जनाइएको छ।...

दुईदिन हेटौंडा देखी राईगाउसम्म विद्युत आपुर्ती बन्द रहने

20201106_083918-1643593942.jpg

१७ माघ,हेटौंडा। सोमबार (आज) धरान चतरा अन्तर्गतका पोलमा तार सार्ने काम हुने भएकोले हेटौंडा-६ हात्तीलेट गौरीटार,रंगशाला,हेटौंडा-१६ हटिया चिसापानी देखि राईगाउँ सम्म पर्ने गाम्रीण फिडर र रंगशाला फिडरमा १७ गते र १८ गते दुईदिन ४ विद्युत लाइन बन्द हुने भएको छ ।  नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले आइतबार सूचना जारी गर्दै...

बसले मोटरसाइकललाई ठक्कर दिंदा एकको मृत्यु

accident-1643534048.jpg

१६ माघ, सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुरमा बसले मोटरसाइकललाई ठक्कर दिंदा एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मोटरसाइकलमा ईश्वरपुर–१२ घारीबथानका २७ वर्षीय भक्तबहादुर खड्का रहेका छन् । मोटरसाइकल चालक २६ वर्षीय अरुण खड्कासहित बसका १२ जना घाइते भएका छन् । गम्भिर घाइते अरुणलाई नेशनल मेडिकल कलेज वीरगञ्ज...

मकवानपुरमा आइतबार कोरोना संक्रमित भन्दा निको हुने बढी

corona_covid_1598622785-1643533376.jpg

१६ माघ,हेटौंडा। मकवानपुरमा आइतबार पनि कोरोना संक्रमित भन्दा निको हुनेको संख्या बढी रहेको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ११४ जनाको एन्टिजेन तथा पिसिआर बिधिबाट कोरोना जाँच गर्दा ५३ जना संक्रमित भएका छन। आज थपिएका ५३ संक्रमित सहित हाल सम्म मकवानपुरमा संक्रमित संख्या १७५६४ पुगेको...

फेकोफन मकवानपुरद्वारा वन मन्त्रालयमा धर्ना

धर्ना-1643532757.jpg

१६ माघ,हेटौंडा। सामुदायिक वन उपभोक्ता महासंघ( फेकोफन) मकवानपुरले बागमती प्रदेशको वन ऐन,२०७६ संशोधन गर्न माग गर्दै हेटौंडामा धर्ना दिएको छ । फेकोफन मकवानपुरले आज देश व्यापी सप्ताहव्यापी रूपमा बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयमा धर्ना दिएको मकवानपुर अध्यक्ष साधुराम चौलागाईले बताए।  चौलागाईले बागमती प्रदेश सरकारले मागलाई...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार