Email :- prastakhabar@gmail.com

समाज

रथले किचेर दुई जनाको मृत्यु, १६ घाइते

death-1643088803.jpg

११ माघ, बारा । बेहुला चढ्नका लागि प्रयोग गरिएको रथले किच्दा बारामा दुई जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सिम्रौनागढ नगरपालिका– ७ की २३ वर्षीया शैलकुमारी राम र आदर्शकोतवाल–७ की १६ वर्षीया निलम कुमारी राम रहेका छन् । बाराको आदर्शकोतवाल गाउँपालिका–३ मा सोमबार राति जन्ति जान लागेको रथ अनियन्त्रित हुँदा घाइते भएका उनीहरुको कलैया...

मौसममा आंशिकदेखि सामान्य बदली हुने

Mausam-1643087829.jpg

११ माघ, काठमाडौं । देशभरको मौसममा मंगलबार आंशिकदेखि सामान्य बदली हुने भएको छ । पश्चिमी न्यून चापिय प्रणालीको प्रभावका कारण देशभर आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।  मंगलबार दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहने र बाँकी भू–भागमा आंशिक बदली रहने छ । देशको पहाडी भू–भागका...

टेकु अस्पतालमा खोप अभियान आजदेखि पुनः सञ्चालन हुने

1GzAtFYapQgAwyrYTtF7-1643079111.jpg

११ माघ, हेटौंडा । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताका लागि स्थगन गरिएको कोरोना भाइरसविरुद्धको खोप अभियान आजदेखि फेरि सञ्चालन हुने भएको छ । अस्पतालका निर्देशक डा मनिषा रावलले काठमाण्डौ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन हुने भएपछि खोप अभियान पुनः सञ्चालन गर्ने जानकारी दिए...

थप १० हजार ३१९ जनामा कोरोना संक्रमण

Corona-1643020445.jpg

१० माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अवधीमा ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । देशभर २१ ह्जार २०१ नमुना परीक्षण गरिएको थियो । १६ हजारर ६५४ नमुनाको पीसीआर टेष्ट गर्दा ८ हजार ५४ र ४ हजार ५४७ नमुनाको एन्टीजेन टेष्ट गर्दा २ हजार २६५ जनामा संक्रमण पुष्टि...

सोमबार मकवानपुरमा १६६ जनालाई कोरोना पुष्टि

corona_covid_1598622785-1643016564.jpg

१० माघ,हेटौंडा। मकवानपुरमा पछिल्लो २४ घण्टामा १६६ जनामा कोरोना पुष्टि भएको छ।स्वास्थ्य कार्यालय मकवानपुरले सोमबार उपलब्ध गराएको तथ्याङ्क अनुसार ४९२ जनाको कोरोना परीक्षण गर्दा १६६ जनामा कोरोना पुष्टि भएको छ।   कार्यालयको तथ्याङ्क अनुसार विगत २४ घण्टामा पिसिआर तथा एन्टिजेन विधिबाट ४९२ जनाको कोरोना जाँच गर्दा १६६  जनामा संक्रमण...

सल्लाघारीमा दाउरा खोज्ने क्रममा करेन्ट लागेर मृत्यु

Current-1643006197.jpg

१० माघ, काठमाडौं । दाउरा खोज्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा तनहुँको ऋषिङ गाउँपालिका–८ का ७० बर्षीय दलबहादुर राना रहेका छन् । सोमबार विहान स्थानीय सल्लाघारी जंगलमा दाउरा खोज्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दाउरा खोज्ने क्रममा बिजुलीको लाइनमा छुँदा उनको...

आइओएमको आजबाट हुने परीक्षा स्थगित

IOM-1643005888.jpg

१० माघ, काठमाडौं । चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) ले सोमबारबाट शुरु हुने सबै परीक्षा स्थगित गरेको छ । कोरोना संक्रमणको जोखिमलाई मध्येनजर गर्दैआइओएमले परीक्षा स्थगित गरेको हो । आइतबार आइओएमले सूचना निकालेर परीक्षा स्थगित भएको जनाएको छ । परीक्षाको लागि पछि नयाँ मिति सार्वजनिक गर्ने आइओएमले जनाएको छ ।...

देशका अधिकांश भू–भागमा मौसम बदलीसँगै वर्षा र हिमपात हुने 

hiu-1642998347.jpg

१० माघ, हेटौंडा । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि देशका अधिकांश भू–भागमा मौसम बदली रहने छ । हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहेको हुँदा आज पनि देशका अधिकांश भू–भागमा मौसम बदली रहने विभागले जनाएको हो । महाशाखाले जारी गरेको मौसम सम्बन्धी बुलेटिन अनुसार आज सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा...

मास्क लगाउनुहोला है नत्र सय रुपैँया तिर्नुपर्ला नि ?

images(4)-1642987458.jpg

१० माघ, हेटौंडा । तपाई मास्क नलगाई हिड्दै हुनुहुन्छ ? विचार गर्नुस है एक सय रुपैँया तिर्नुपर्ला नि ? आजबाट मकवानपुरमा मास्क नलगाई सार्वजनिक स्थलमा हिँडडुल गर्नेले एक सय रुपैँया जरिवान तिर्नु पर्नेछ । तपाईले मास्क नलगाई हिँडडुल गरेको पाइएमा सडकमा रहेेेका सुरक्षाकर्मीले जरिवान लिनेेछन । आइतबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार