८ माघ,हेटौंडा। गण्डकी प्रदेश लोक सेवा आयोगको सबै लिखित परीक्षा माघ मसान्तसम्म स्थगित भएको छ। गणडकी प्रदेश लोकसेवा आयोगले शनिबार एक विज्ञप्ती प्रकाशित गर्दै ओमिक्रोन भाइरसको संक्रमणका कारण माघ ९ गतेबाट माघमसान्त सम्म सबै लिखित परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको उल्लेख गरेको छ।...
८ माघ,हेटौंडा। मकवानपुरमा पछिल्लो २४ घण्टामा ७५ जनामा कोरोना पुष्टि भएको छ।स्वास्थ्य कार्यालय मकवानपुरले शनिबार उपलब्ध गराएको तथ्याङ्क अनुसार ११० जनाको कोरोना परीक्षण गर्दा ७५ जनामा कोरोना पुष्टि भएको छ। कार्यालयको तथ्याङ्क अनुसार विगत २४ घण्टामा पिसिआर तथा एन्टिजेन विधिबाट११० जनाको कोरोना जाँच गर्दा ७५ जनामा संक्रमण पुष्टि...
८ माघ,काठमाडौँ । पुर्व प्रधानन्यायाधीश मोहन प्रसाद शर्माको निधनमा आइतबार देशभरका न्यायालयहरू बन्द हुने भएका छन्।पुर्व प्रधानन्यायाधीश शर्माको निधनको शोकमा भोलि देशभरका न्यायालयहरू बन्द हुने भएका हुन्। शनिवार सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले शोक प्रस्ताव पारित गरी आइतबार देशभरका अदालतहरूमा बिदा गर्ने निर्णय गरेको हो। उनी...
८ माघ,हेटौंडा। शनिबार पश्चिम वायुको प्रभावले देशभर हल्का बर्षा र हिमपातको संभावना रहेसँगै यतिबेला मकवानपुरका उत्तरी क्षेत्र थाहानगरमा रहेको सिमभञ्याङमा हिमपात सुरु भएको छ। समुन्द्री सतहबाट २४८८ मिटर उचाइमा रहेको उक्त स्थानमा केहीबेर अघिबाट हिमपात सुरु भएको हो।मौसममा आजको बद्लीका कारण उक्त क्षेत्रमा हिजो पनि हिमपात भएको...
८ माघ,हेटौंडा। शनिबार पश्चिमी वायुको प्रभावले देशका अधिकांश भेगमा बदली हुनाका साथै कतिपय प्रदेशमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको छ । आगामी २४ घण्टाका लागि सचेन रहन आग्रह गर्दै वर्षा र हिमपातका कारण चिसो अझै बढ्न सक्ने जलतथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चिसो बढ्ने र हिमपात हुनाले...
८ माघ,हेटौंडा। धनगढी बजारमा रहेको मोबाइल ग्यालरीमा मोबाइल चोरी गर्ने २ प्रहरी निलम्बनमा परेका छन। जिल्ला प्रहरी कार्यालय कैलालीले सोही कार्यालयमा कार्यरत प्रहरी हबल्दार होमबहादुर माल र प्रहरी जवान भरतबहादुर बुढालाई निलम्बन गरेको हो। दुवैजनाले माघ ५ मोबाइल चोरी गरिरहेको सिसिटिभि फुटेज सार्वजनिक भएपछि जिप्रका कैलालीले उनीहरूलाई...
७ माघ,हेटौंडा। नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ७ सय ३ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार देशभरका कोरोना परीक्षण प्रयोगशालामा २३ हजार ९२ जनामा परीक्षण गर्दा कोरोनाका उक्त संख्याका बिरामी थपिएका हुन। देशभर ६५ हजार ३ सय ७४ जना कोरोनाका सक्रिय संक्रमित छन् । पछिल्लो २४...
७ माघ,हेटौंडा। मकवानपुरमा पछिल्लो २४ घण्टामा १९६ जनामा कोरोना पुष्टि भएको छ।स्वास्थ्य कार्यालय मकवानपुरले शुक्रबार उपलब्ध गराएको तथ्याङ्क अनुसार २९५ जनाको कोरोना परीक्षण गर्दा १९६ जनामा कोरोना पुष्टि भएको छ। कार्यालयको तथ्याङ्क अनुसार विगत २४ घण्टामा पिसिआर तथा एन्टिजेन विधिबाट २९६ जनाको कोरोना जाँच गर्दा १९६ जनामा संक्रमण...
७ माघ,सुर्खेत। कोरोनाको जोखिमलाई मध्यनजर गर्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालयले पनि सम्पूर्ण परीक्षा स्थगन गरेको छ।परीक्षा व्यवस्थापन कार्यालयले अर्को सूचना जारी नभएसम्म परीक्षाका सबै कार्यक्रम स्थगन गरेको जनाएको छ । विश्वविद्यालयको माघ २ गतेदेखि इञ्जिनियरिङ सङ्कायअन्तर्गत स्नातक तह प्रथम सेमेस्टरको परीक्षा चलिरहेको थियोे ।...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

-1642845286.jpg)











-1794097986.jpg)












