Email :- prastakhabar@gmail.com

समाज

नेपालमा बढ्यो कोरोना संक्रमित:बुधबार ११३५२ थपिए

images(4)-1642594980.jpg

५ माघ,हेटौंडा। नेपालमा आज कोरोना संक्रमण दर उकालो लागेको छ।देशभर पछिल्लो २४ घण्टामा ११ हजार ३ सय ५२ जना कोरोना संक्रमित थपिएका छन  ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार देशभरका कोरोना परीक्षण प्रयोगशालामा २३ हजार ४०९ जनामा परीक्षण गर्दा कोरोनाका उक्त संख्याका बिरामी थपिएका हुन।देशभर ४७ हजार ९ सय २९ जना...

मकवानपुर प्रहरीद्वारा ३२८ किलो गाँजा जलाएर नष्ट

Ganga-nasta-1642591244.jpg

५ माघ,हेटौंडा। जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लाको विभिन्न स्थानमा बरामद र नियन्त्रणमा लिएको ठुलो मात्रको लागुऔषध गाँजा बुधबार जलाएर नष्ट गरेको छ । प्रहरीले विभिन्न समयमा बरामद  गरेको ३२८ किलो लागुऔषध गाजा  पत्रकार सहिताको रोहबरमा हेटौँडा १० मा रहेको राप्ति खोलाको किनारमा जलाएर नष्ट गरेको हो।प्रहरीले केही दिन अघि तेल...

हेटौंडामा बढी मूल्यमा मास्क बेच्ने ३ व्यवसायी पक्राउ

मास्क-1642590714.jpg

५ माघ,हेटौंड। कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन भाइरसको संक्रमण दर तीव्र बनेसँगै मास्कको खपत बढेको छ।मास्कको खपत बढेसँगै व्यापारी कालोबजारी गर्ने गरेका छन।   यसैक्रममा बागमती प्रदेशको राजधानी हेटौंडामा बढी मूल्य लिएर मास्क बेच्ने तिनजना व्यवसायीलाई पक्राउ गरिएको छ।बढी मुल्य लिएर मास्क बिक्री गरेको गुनासोको आधारमा हेटाैँडा...

बुधबार मकवानपुरमा २४६ जनामा कोरोना संक्रमण

FB_IMG_1642583789849-1642587032.jpg

५ माघ,हेटौंडा। मकवानपुरमा पछिल्लो २४ घण्टामा २४६ जनामा कोरोना पुष्टि भएको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले बुधबार उपलब्ध गराएको तथ्याङ्क अनुसार ३३७ जनाको कोरोना परीक्षण गर्दा २४६  जनामा कोरोना पुष्टि भएको छ।कार्यालयको तथ्याङ्क अनुसार विगत २४ घण्टामा पिसिआर तथा एन्टिजेन विधिबाट ३३७ जनाको कोरोना जाँच गर्दा २४६ जनामा संक्रमण...

सुनचाँदीको भाउ बढ्यो

20200618_134400-1642572403.jpg

५ माघ,हेटौंडा। साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य  बढेको छ।मंगलबार ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार १ सयले बढेर ९२ हजार ७ सय रुपैयाँमा कायम भएको छ।  त्यसैगरी सुन १ सयले बढेपछि तेजाबी सुन प्रतितोलामा ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यता...

२४ घण्टामा १०,२५८ जना कोरोना संक्रमित थपिए

Covid1-1642502894.jpg

४ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १० हजार २५८ जना कोरोना संक्रमित थपिएको छ ।  गत २४ घण्टामा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यस्तै मंगलबार ५६२ जना संक्रमणमुक्त भएको र हाल देशभर ३९ हजार ४४ सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  गत २४ घण्टामा १७ हजार ८७२ पीसीआर तथा ४ हजार ९५६ एन्टिजेन परीक्षण भएको...

मकवानपुरमा मंगलबार २८५ जनामा कोरोना

images(4)-1642500413.jpg

४ माघ,हेटौंडा। मकवानपुरमा पछिल्लो २४ घण्टामा २८५ जनामा कोरोना पुष्टि भएको छ।स्वास्थ्य कार्यालय मकवानपुरले मंगलबार उपलब्ध गराएको तथ्याङ्क अनुसार ३८८ जनाको कोरोना परीक्षण गर्दा २८५ जनामा कोरोना पुष्टि भएको छ।   कार्यालयको तथ्याङ्क अनुसार विगत २४ घण्टामा पिसिआर तथा एन्टिजेन विधिबाट  ३८८ जनाको कोरोना जाँच गर्दा २८५ जनामा संक्रमण...

आज पानी पर्ने संभावना

1624092501-zr3Pr-1642472579.jpg

४ माघ,हेटौंडा। मंगलबार पश्चिमी न्यून चापीय प्रणालीको कारण मौसम बदली भई देशका केही स्थानमा पानी पर्ने संभावना रहेको छ। न्युन चापीय प्रणालीका कारण केही ठाउँमा फाट्टफुट्टदेखि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।पहाडी क्षेत्रका केही ठाउँमा आज हल्का पानी पर्ने अनुमान छ भने देशभरकै मौसम आंशिकदेखि सामान्य...

हेटौंडा-१९ बस्तिपुरमा ३ दिन विद्युत कटौती हुने

20201224_053507-1642471563.jpg

४ माघ,हेटौंडा। नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले युनिलिभर फिडर अन्तर्गत हेटौंडा -१९ बस्तिपुर बजारदेखि बासुदेव तर्फ जाने क्षेत्रमा ३ दिन विद्युत आपुर्ति बन्द हुने बताएको छ।  हेटौंडा-भरतपुर -बर्दघाट प्रशारण लाइन आयोजनाको बस्तीपुर बासुदेव तर्फ  एपी ३।० देखी ३।१ डिडि टाइप टावरको तार तन्काउने  काम गर्नुपर्ने भएकोले माघ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार