Email :- prastakhabar@gmail.com

समाज

बिहीबार मकवानपुरमा ७१ जनामा कोरोना संक्रमण

images(8)-1642068436.jpg

२९ पुस,हेटौंडा। मकवानपुरमा बिहीबार ७१ जनामा कोरोना पुष्टि भएको छ।स्वास्थ्य कार्यालय मकवानपुरले बिहीबार उपलब्ध गराएको तथ्याङ्क अनुसार १२९ जनाको कोरोना परीक्षण गर्दा ७१ जनामा कोरोना पुष्टि भएको छ।   कार्यालयको तथ्याङ्क अनुसार विगत २४ घण्टामा एन्टिजेन विधि र पिसिआर विधिबाट १२९ जनाको कोरोना जाँच गर्दा ७१ जनामा संक्रमण पुष्टि भएको...

चट्याङ लागेर एक जनाको मृत्यु

Chatyang-1642063551.jpg

२९ पुस, प्युठान । प्युठानमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्यूठान नगरपालिका–५ जुम्रीकाँडाका ४६ वर्षीय गोरे कामी रहेका छन् ।  उनको चट्याङ लागेर बुधबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । घरको विद्युतको तारमा चट्याङ पर्दा उनी घाइते भएका थिए । उनको उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु जिल्ला...

भक्तपुरमा ट्याटु खोपाउन लाइन बसेका एकको मृत्यु

20200926_135608-1642055356.jpg

२९ पुस,भक्तपुर। भक्तपुरमा ट्याटु खोपाउन गएका एक युवकको ज्यान गएको छ।बुधबार राति मध्यपुरथिमी नगरपालिका-१ लोकन्थलीमा ट्याटु खोपाउन गएका  घर भई काठमाडौंको कोटेश्वर बस्ने ३३ वर्षीय बिराज खड्काको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताएका छन।  मृतक खड्का बुधबार राति लोकन्थली स्थित मनहरा...

यस्तो छ बिहीबारको मौसम

1624092501-zr3Pr-1642050674.jpg

२९ पुस,काठमाडौँ । पश्चिमी वायु तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको कारण देशको मौसममा बिहीबार सामान्य प्रभाव रहेको छ।आज मौसम देशभर आंशिक तथा सामन्य बदली रहने जनााइएको छ।   त्यसैगरी प्रदेश १,प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली तथा देशका अन्य भूभागमा आंशिक बदली रहेको छ भने देशका अधिकांश भू–भागमा सामान्य बदली...

धादिङमा एक्साभेटर पहिरोमा पुरियो,३ वेपत्ता

png-transparent-traffic-s-1642049022.png

२९ पुस,मलेखु। धादिङमा पहिरोमा पुरिएर एक्साभेटर सहित तिन जना वेपत्ता भएका छन।   जिल्लाको रुबी भ्याली-१ मा बाटो खन्न प्रयोग भएको एक्साभेटर सहित तीन जना बेपत्ता भएको धादिङ प्रहरीले जनाएको छ।खन्ने क्रममा आज बिहान खुख्खा पहिरो खस्दा डोजरसहित तीन जना बेपत्ता भएका हुन् ।घटनास्थलमा प्रहरी पुगिसकेको र वेपत्ता भएकाको खोजी कार्य भइरहेको...

ऋषि केबीको ‘अभिमन्यु नयाँ भूमिकामा’ विमोचन

dddddddddassgggg-1642040132.jpg

२९ पुस, हेटौंडा । सात्यकार ऋषि केबीको कविता संग्रह ‘अभिमन्यु नयाँ भूमिकामा’ बुधबार हेटौंडामा सार्वजनिक भएको छ । जिल्ला बार एसोसिएसन मकवानपुरका अध्यक्ष समेत रहका केबीको ‘अभिमन्यु नयाँ भूमिकामा’ नवौं कृतिको रुपमा सार्वजनिक गरिएको हो । साहित्य संगम मकवानपुरको सभाहल भएको कार्यक्रममा कृतिकी प्रकाशक पूण्यशीला श्रेष्ठको सभाध्यक्ष...

अपडेटः बुद्धचोक नजिक रहेको शंकास्पद बस्तुमा 'भात' भेटियो

bastu-1642037516.jpg

२९ पुस, हेटौंडा । हेटौंडाको मुख्य बजार बुद्ध चोक नजिक गएराति भेटिएको शंकास्पद बस्तु भात रहेको फेला परेको छ । नेपाली सेनाको डिस्पोजल टोलीले प्लाष्टिक भित्र पोको पारेको वस्तु डिस्पोज गर्दा भात रहेको पुष्टि भएको हो । त्रिभुवन राजपथ अन्तर्गत हेटौंडा १ र २ नम्बर वडाको बीचमा रहेको उद्योग वाणिज्य संघ चोक नजिकै सडकको बिचमा प्लाष्टिकमा शंकास्पद...

स्याङ्जामा १६ महिने बालकको घाँटी रेटी हत्या

hhhfff-1641992384.jpg

२८ पुस, स्याङ्जा । स्याङजाको वालिङ्ग नगरपालिका १० भकुण्डेमा एकजना १६ महिने बालकको घाँटी रेटेर हत्या गरिएको छ । वालिङ्ग नगरपालिका–१० भकुण्डेस्थित ठाडोलाइनमा डेरा गरी बस्ने रनमाया गुरुङ्गको १६ महिने छोरा साइमन गुरुङ्गको घाँटी रेटेर हत्या गरिएको प्रहरीले जनाएको छ । मृतकको दिदी ५ वर्षीया साइना गुरुङ्गको भने घाँटी र बायाँ हातको औंलामा...

बुधबार नेपालमा ३ हजार ७५ जना संक्रमित थपिए

corona-virus-covid-19-tes-1641989188.jpg

२८ पुस, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १३ हजार ३६ जनाको पीसीआर एन्टिजेन विधिबाट नमुना परीक्षण गर्दा ३ हजार ७५ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा २ सय ७८ जना संक्रमित निको भएका छन् । यही अवधिमा थप २ जनाले ज्यान गुमाएको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार