Email :- prastakhabar@gmail.com

समाज

त्रिविका सबै क्याम्पसमा ११ गतेदेखि अनलाइन कक्षा हुने

Tribhuvan-University-1642985590.jpg

१० माघ, हेटौंडा । त्रिभुवन विश्वविद्यालयले सबै आंगिक क्याम्पसहरुलाई माघ ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।  त्रिवि कार्यकारी परिषद्ले कोरोना संक्रमण बढेका कारण हरेक क्याम्पसले ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने निर्णय गरेको हो । यसका लागि आज सोमवार १० गतेभित्र अनलाइन कक्षाको रुटिन बनाएर सम्बन्धित डिनको...

ज्ञानोदयका २१७ विद्यार्थीले मोडर्नाको दोस्रो मात्रा खोप लगाए

271794526_479098913785691-1642983888.jpg

१० माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २, स्थित ज्ञानोदय बालबाटिका एकेडेमीका २१७ जना विद्यार्थीहरुले आइतबार कोरोना भाइरस विरुद्धको मोडर्ना खोपको दोस्रो मात्रा लगाएका छन् ।  नेपाल सरकारको १२ बर्षदेखि १७ बर्षसम्मका स्कुले विद्यार्थीहरुलाई कोरोना विरुद्ध खोप लगाउने अभियान अन्तर्गत आइतबार ज्ञानोदयका ९९ छात्रा र ११८ जना...

नेपालमा आइतबार ६४६२ कोरोना संक्रमित थपिए

IMG-ec6e360afd73733c1083f-1642937165.jpg

९ माघ,हेटौंडा। नेपालमा आइतबार ६ हजार ४६२ कोरोना संक्रमित थपिएका छन।आज थप भएको संख्या जुन अघिल्लो दिनको तुलनामा ३ हजार ७ सय ९२  ले कम हो।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार देशभरका कोरोना परीक्षण प्रयोगशालामा १७ हजार ४ सय ३७ जनामा परीक्षण गर्दा कोरोनाका उक्त संख्याका बिरामी थपिएका हुन।देशभर हालसम्म...

मकवानपुरमा आइतबार ९१* जना संक्रमित थपिए

FB_IMG_1642930315832-1642931525.jpg

९ माघ, हेटौंडा । मकवानपुरमा पछिल्लो २४ घण्टामा ९१ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरले आइतबार उपलब्ध गराएको तथ्याङ्क अनुसार १७० जनाको कोरोना परीक्षण गर्दा ९१* जनामा कोरोना पुष्टि भएको छ ।   कार्यालयको तथ्याङ्क अनुसार विगत २४ घण्टामा पिसिआर तथा एन्टिजेन विधिबाट १७० जनाको कोरोना जाँच गर्दा ९ १जनामा संक्रमण...

सामुदायिक सेवा केन्द्र पशुपतिनगरमा कोरोनाविरुद्धको खोप अभियान शुरु

PashupatiNagar-Khop-Abhiy-1642928701.jpg

९ माघ, हेटौंडा । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरमा आइतबारदेखि कोरोनाविरुद्धको खोप अभियान शुरु भएको छ । खोप अभियानको बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले शुभारम्भ गरेका हुन् । खोप अभियान शुभारम्भ गर्दै मन्त्री लामाले सर्वसाधारण कोरोनाविरुद्धको खोप खोज्दै भौतारिने भन्दा पनि खोप अभियान...

एसईई बैशाखमा,कक्षा-१२ को परीक्षा जेठमा

Parikchabd-Browser-1642917129.jpg

९ माघ,हेटौंडा। यस बर्षको एसईई र कक्षा-१२ को परीक्षा क्रमश बैशाख र जेठमा हुने भएको छ।  शनिबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाखमा र १२ को जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन ।कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनले उत्पन्न गरेको परिस्थितिमा एसईई वैशाखमा र जेठमा १२ को परीक्षा गर्ने...

एमाले अध्यक्ष ओलीलाई कोरोना पुष्टि

1642915112-bk0OD-1642915570.jpg

९ पुुस, हेटौंडा । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण पुष्टि भएको छ । सुरुमा एन्टीजेन परीक्षण गर्दा पोजेटिभ देखिएपछि ओलीले पिसीआर परीक्षण गरेका थिए । उनकी पत्नी राधिका शाक्यलाई पनि कोरोना पुष्टि भएको छ । परीक्षणमा पोजेटिभ देखिएपछि ओली दम्पत्ति निवासमै आइसोलेसनमा छन् । ओलीलाई संक्रमण पुष्टि भएपछि आज तय गरिएको एमालेको पत्रकार...

आज देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको संभावना

himpat-1642913468.jpg

९ माघ, हेटौंडा । जल तथा मौसम विज्ञान विभाग अन्तगर्तको मौसम पूर्वानुमान महाशाखाका आनुसार आज देशका अधिकांश भू–भागमा मौसम बदली रहनेछ ।  महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहेका कारण आज देशका अधिकांश भू–भागमा मौसम बदली रहने छ । सुदुरपश्चिम, कर्णाली र मधेस प्रदेशका भू–भागमा सामान्यदेखि पूर्णतया बदली रही...

शनिबार नेपालमा १० हजार बढी संक्रमित थपिदा १६ जनाको मृत्यु

covid-5-1642848676.jpg

८ माघ,हेटौंडा । नेपालमा शनिबार १० हजार बढी  कोरोना संक्रमित थपिदा मृत्यु हुनेको संख्या पनि बढेको छ।पछिल्लो २४ घण्टामा १० हजार २ सय ५४ जना कोरोना संक्रमित थपिएका छन भने १६ जनाको मृत्यु भएको छ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार देशभरका कोरोना परीक्षण प्रयोगशालामा २० हजार १ सय ८७ जनामा परीक्षण गर्दा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार