Email :- prastakhabar@gmail.com

समाज

हेटौंडा पशुपतिनगरमा मोटरसाइकल र टिपर ठोक्कियो,एकजनाको अवस्था चिन्ताजनक

20200925_141948-1640166037.jpg

७ पुस,हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-९ पशुपतिनगरमा टिपर र मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते भएका छन ।घाइते मध्ये एकजनाको अवस्था चिन्ताजनक रहेको  छ।  बुधबार दिउँसो हेटौंडाबाट बारा तर्फ जाँदै गरेको ना ३ ख ९२०० नम्बरको टिपर र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३ ००३ प ३२४० नम्बरको मोटरसाईकललाई एक आपसमा...

बुधबार मकवानपुरमा ३ जनामा कोरोना संक्रमण

images(3)-1640164132.jpg

७ पुस,हेटौंडा । मकवानपुरमा बुधबार कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ रहेको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले बुधबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा १७ जनाको  एन्टिजेन र पिसिआर विधिबाट कोरोना जाँच गर्दा संक्रमित संख्या ३ रहेको हो।मकवानपुरमा हाल सम्मको कोरोना संक्रमितको संख्या १५५४५ रहेको...

बुधबार सुनको मूल्य घट्यो,चाँदी १० रुपैयाँले बढ्यो

gold-1597834178(1)-1640163638.jpg

७ पुस,हेटौंडा। नेपाली बजारमा बुधबार पनि सुनको मूल्य घटेको छ। आज सुन प्रतितोला ४०० ले घटेको छ। छापावाला सुन तोलामा ४०० रुपैयाँले घट्दै ९२ हजार ६०० रुपैयाँ कायम भएको छ।तेजाबी सुनको मूल्य  ९२ हजार एक सय रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको मुल्य घट्दो चाँदीको मूल्य भने गत मंगलबारको तुलनामा तोलामा १०...

मंगलबार बर्षकै छोटो दिन

Day-1640155809.jpg

७ पुस, काठमाडौं । यो वर्षकै छोटो दिन आज मंगलबार परेको छ । आज डिसेम्बर २२ लाई सबैभन्दा छोटो दिन भन्ने गरिएको हो । आज सूर्योदयदेखि सूर्यास्तसम्मको समय १० घण्टा २३ मिनेट रहेको छ। आकाशमा सूर्य देखिने समय कम भएकाले आजलाई बर्षकै छोटो दिन भन्ने गरिएको छ ।  बुधबारदेखि दिन लामो र रात छोटो हुँदै जाने छ ।...

श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु

Kutai-1640154905.jpg

७ पुस, संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिकामा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ ।  श्रीमानको कुटाईबाट पाँचखपन नगरपालिका–३ की २९ वर्षीया विष्णुमाया राई (लिम्बू) को मृत्यु भएको हो । विष्णुमायाको हत्यामा संलग्न भएको आरोपमा श्रीमान दिपन राईलाई पक्राउ गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शुभेष...

मकवानपुरमा मंगलबार ३ जनामा कोरोना संक्रमण

corona-fighter-1640079745.jpg

६  पुस,हेटौंडा । मकवानपुरमा मंगलबार कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ रहेको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले मंगलबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा १३ जनाको  एन्टिजेन र पिसिआर विधिबाट कोरोना जाँच गर्दा संक्रमित संख्या ३ रहेको हो।मकवानपुरमा हाल सम्मको कोरोना संक्रमितको संख्या १५५४२ रहेको...

चिट चोर्न नदिएको भन्दै काठमाडौंमा विद्यार्थीले कुटे शिक्षक

gyang-fightt-1640076358.jpg

६ पुस,काठमाडौं। परीक्षामा चिट चोर्न नदिएको भन्दै  काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) का विद्यार्थीले सोही क्याम्पसका शिक्षकलाई कुटपिट गरेका छन्। परीक्षार्थी कुवेर जेठाराले शिक्षक प्रकाश पुडासैनीमाथि कुटपिट गरेका हुन। चिट चोरिरहेको फेला पारेपछि गार्ड बसेका शिक्षक पुडासैनीले जेठारालाई परीक्षा हलबाट...

जहाज अवतरण हुन नसकेपछि चीनबाट ल्याइएको खोप फिर्ता

old_feedsuffgp0klcmyomynd-1640049312.jpg

६ मंसिर, हेटौंडा । खराब मौसमका कारण चीनबाट खोप लिएर आएको जहाज अवतरण हुन नसकेपछि १२ लाख एक हजार ८ सय ८७ मात्रा खोप चीन फिर्ता भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसममा आएको खराबीले सोमबार जहाज अवतरण गर्न नसकेपछि खोप फिर्ता भएको हो । एसियाली विकास बैंकको सहयोगमा चीनबाट भेरोसेल खोप नेपाल ल्याउन लागिएको थियो । स्वास्थ्य सेवा...

सभ्य समाज निर्माणका लागि बालअधिकारको संरक्षण जरुरीः प्रमुख खुलाल

balbalika_28-1640047164.jpg

६ मंसिर, हेटौंडा । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले सभ्य समाज निर्माणका लागि बालअधिकारको संरक्षण हुनु पर्ने बताएका छन् । स्थानीय तहमा बाल अधिकार संरक्षण तथा सेवा प्रवाह सम्बन्धी तीन दिवशीय जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमको सोमबार हेटौंडामा उद्घाटन गर्दै प्रमुख खुलालले सुन्दर, समुन्नत र सभ्य समाज निर्माणका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार