२७ कार्तिक, हेटौंडा । नेपाल पशुपंक्षी औषधि व्यवसायी संघ मकवानपुरको चौथो वार्षिक साधारण सभा तथा तेश्रो अधिवेशनले हरिशरण अर्याललाई पुनः अध्यक्षमा निर्विरोध चयन गरेको छ । अधिवेशनले कार्यसमितिको उपाध्यक्षमा सुभाष मल्ल, सचिवमा शम्भुप्रसाद गुप्ता, सहसचिवमा प्रकाश अधिकारी र कोषाध्यक्षमा डा. प्रदीप लामालाई निर्वाचित गरेको छ । यस्तै...
२७ कार्तिक, हेटौंडा । पछिल्लो २४ घण्टामा नेपालमा थपिएका संक्रमित भन्दा निको हुनेको संख्या दोब्बर रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शनिवार नेपालमा दुई सय ९५ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ४ सय ७८ जना संक्रमित निको भएका छन् । मन्त्रालयका अनुसार ८ हजार २ सय ४३ जनाको नमूना परीक्षण गर्दा ३.५७ प्रतिशत अर्थात २ सय ९५ जनामा...
२७ कार्तिक, हेटौंडा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप ‘फाइजर’को प्रभावकारिता ९५ प्रतिशत देखिएकाले ढुक्क भएर लगाउन आग्रह गरेको छ । स्वास्थ्य सेवा विभागले हिजो आयोजना गरेको फाइजर खोपको अभियानबारे जानकारी गराउँदै मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले फाइजर खोपको प्रभावकारिता ९५ प्रतिशत...
२६ कार्तिक,हेटौंडा । मकवानपुरमा शुकबार कोरोना संक्रमण पुष्टि हुनेको संख्या शुन्य रहेको छ। स्वास्थ्य कार्यालय मकवानपुरले शुकबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा ५८ जनाको एन्टिजेन र पिसिआर विधिबाट कोरोना जाँच गर्दा संक्रमित संख्या शुन्य रहेको हो। मकवानपुरमा हाल सम्मको कोरोना संक्रमितको संख्या...
२६ कार्तिक,हेटौंडा। साघुरा सडक र अव्यवस्थित ट्राफिक प्रणालीले गर्दा मकवानपुरका सडकमा दैनिक सवारी दुर्घटना हुने थालेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले दुर्घटना न्यूनिकरणका लागि सम्बन्धित सरोकारवालाहरूसँग छलफल गरेको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बिहीबार जिल्ला प्रशासन कार्यालयमा सरोकारवाला...
२६ कार्तिक, हेटौंडा । देशका अधिकांश भू–भागको मौसम शुक्रबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पहाडी भू–भागहरुमा आंशिक बदली रहने छ भने बाँकी भागमा सामान्यतया सफा रहनेछ । दिउँसो प्रदेश नम्बर १ र प्रदेश नम्बर २ का भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ ।...
२५ कार्तिक, हेटौंडा। डेमोक्रेटिक ईन्जिनियर्स नेपाल (सिडेन) बागमती प्रदेशको आयोजनामा हेटौंडामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । कोभिड १९ को कारण रगतको उपलब्धतामा कमि आएको भन्दै हेटौंडामा सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर्स नेपाल (सिडेन) बागमती प्रदेशको आयोजन र रक्त संचार केन्द्र हेटौडाको सहकार्यमा रक्तदान कार्यक्रम भएको हो ।...
२५ कार्तिक, हेटौंडा । सरकारले कोभिड–१९ विरुद्धको फाइजर खोप कार्तिक २८ गते देखि लगाउने भएको छ । अमेरिकाले अनुदानमा दिएको फाइजर खोप सरकारले दीर्घ रोगीहरूलाई दिने जनाएको छ । अमेरिकाले अनुदानमा दिएको एक लाख मात्रा फाइजर खोपको पहिलो मात्रा कात्तिक २८ देखि मङ्सिर ४ गतेसम्म र दोस्रो मात्रा मङ्सिर २७ देखि पुस ४ गतेसम्म दिइने स्वास्थ्य तथा...
२४ कार्तिक, हेटौंडा । नेपालको नक्सामा समेटिएको भूगोल लिपुलेक, लिम्पियाधुरा र कालापानीमा पनि जनगणना गरिने भएको छ । भोली (बिहीबार)देखि सुरु हुने जनगणनाको तयारी बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्द तथ्यांक विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले भारत सरकारले सहज रुपमा आवत् जावत् गर्न दिएमा भौतिक रुपमा उपस्थित भएर जनगणना...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...











-1794097986.jpg)












