Email :- prastakhabar@gmail.com

समाज

ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

20200921_162111-1635903924.jpg

१७ कार्तिक, जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका-५ झुल्केडाडामा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा नलगाड-५ का चंकलाल विक, सुरेश खत्री  र बलबहादुर खत्रीकाे मृत्यु भएको हाे । दुर्घटनामा नलगाड-८ का विनोद परियार घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर रहेको छ । नलगाडकाे कालीमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला...

मकवानपुरको कैलाशमा ४५ बिगाहा १० कठ्ठामा लगाइएको गाँजाखेति नष्ट

_DSC0818-1635899082.JPG

१७ कार्तिक, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाबाट प्रहरीले ४५ बिगाहा १० कठ्ठा क्षेत्रफलमा लगाइएको लागूऔषध गाँजाखेति नष्ट गरेको छ । गाँजा पडानी गर्ने अभियान अन्तर्गत प्रहरीले मिति २०७८–०७१४ गतेदेखि २०७८–०७–१६ सम्म तीन दिन लगाएर प्रहरीले उक्त परिणामको गाँजाखेति नष्ट गरेको हो । प्रहरी निरीक्षक अविनाश खड्काको कमाण्डमा खटिएको ७२...

मकवानपुरमा राति ८ बजेपछि देउसी भैलो खेल्न नपाइने

jilla-prasasan-makawanpur-1635858961.jpg

१६ कार्तिक, हेटौंडा । जिल्ला प्रशासन कार्यलय मकवानपुरले तिहारको समयमा राति ८ बजेपछि देउसी भैलो खेल्ने नपाईने जनाएको छ । मंगलबार एक सूचना जारी गर्दै प्रशासन कार्यलय मकवानपुरले राति ८ बजेसम्म मात्रै देउसी भैलो खेल्न सर्वसाधरणलाई आग्रह गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालद्वारा हस्ताक्षरीत सूचनामा कोभिड–१९ को...

मंगलबार मकवानपुरमा १ जनामा कोरोना संक्रमण

20200810_134117-1635843303.jpg

१६ कार्तिक,हेटौंडा । मकवानपुरमा मंगलबार १  जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले मंगलबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा १२ जनाको  एन्टिजेन विधिबाट कोरोना जाँच गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो। मकवानपुरको आजको कोरोना संक्रमित दर ८ प्रतिशत रहेको छ।मकवानपुरमा हाल...

बागमती पुलमा मोटरसाइकल दुर्घटना, प्रहरी जवानको मृत्यु

Accident1-1635839609.png

१६ कार्तिक, रौतहट । बागमती पुलमा मोटरसाइकल दुर्घटनामा एकजना प्रहरी जवानको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाहीको धनकौल वैरिया घर भई दुर्गा भगवती गाउँपालिकास्थित बडहरका प्रहरी चौकीमा कार्यरत ३३ बर्षीय रामनिवास यादव रहेका छन् । रौतहटको गढीमाई नगरपालिकाको धरमपुरस्थित बागमती पुलमा ठोक्किएर मंगलबार राति उनको मृत्यु भएको जिल्ला प्रहरी...

किराना पसलमा तास खेल्ने ४ जना पक्राउ

Taas-1635835207.jpg

१६ कार्तिक, भक्तपुर । मध्यरातमा किराना पसलमा तास खेलिरहेका ४ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।  भक्तपुर नगरपालिका–७ गोल्मढीमा स्थानीय राजेश खायमलीको किराना पसलमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले पक्राउ गरेको हो ।  प्रहरीले जुवाखालबाट नगद ६९ हजार ७५० रुपैंया बरामद गरेको छ ।...

राप्ती पुलमा दुर्घटना हुँदा एक युवकको मृत्यु

Bike-Accident-1635834282.jpg

१६ कार्तिक, दाङ । राप्ति पुलमा सोमबार राति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको गढवा गाउँपालिका–२ घुस्राका २२ वर्षीय समीर चौधरी रहेका छन् । दुर्घटनामा घाइते भएका चौधरीलाई उपचारका लागि लमही अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दाङको सिसहनिया–महदेवा जोड्ने पुलमा...

बदेलसंग ठोक्किएर सिता एअरको विमान दुर्घटना

Sita-Air-1635832892.jpg

१६ कार्तिक, कोहलपुर । सिता एअरको विमान  मंगलबार बिहान बदेलसँग ठोक्किएर दुर्घटनामा परेको छ ।   हुम्लाको सिमकोटको लागि उड्न लागेको सीता एअरको डोर्नियर जहाज नेपालगञ्ज विमानस्थलमा बदेलसँग ठोक्किए दुर्घटनामा परेको हो । दुर्घटनामा जहाजमा सामान्य क्षति भएपनि यात्रु सुरक्षित रहेको जनाईएको छ । जहाजमा तीन जना चालक दलका सदस्यसहित १४ जना...

देशका पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना 

download-1635829979.jpg

१६ कार्तिक, हेटौंडा । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज देशभर आंशिक बदली रहने बताएको छ । हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली नभएपनि देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ । महाशाखाले आज बिहान जारी गरेको मौसम सम्बन्धी बुलेटिनमा आज दिउँसो देशको पहाडी भू–भागमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार