Email :- prastakhabar@gmail.com

समाज

शिक्षक संघ मकवानपुरको चियापान तथा शिक्षक सम्मान कार्यक्रम

Screenshot_20211030-16133-1635589869.jpg

१३ कार्तिक, हेटौंडा। नेपाल शिक्षक संघ मकवानपुरले शुभ दीपावली,नेपाल सम्बत एवं छठ पर्वको अवसरमा चियापान, शुभकामना आदानप्रदान तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।   शिक्षक संघ मकवानपुर अध्यक्ष राम कुमार अधिकारीको सभाध्यक्षता तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय 'डिना'को प्रमुख आतिथ्यतामा  चियापान,...

चौघडामा रहेको नौलो विहानीको एघारौं बार्षिक साधारण सभा सम्पन्न

Screenshot_20211030-14222-1635583217.jpg

१३ कार्तिक,हेटौंडा। हेटौँडा–६ चौघडामा रहेको नौलो विहानी कृषि सहकारी संस्थाको एघारौं बार्षिक साधारणसभा सम्पन्न भएको छ।  साधारण सभामा संस्थाका अध्यक्ष भरत सापकोटाले संस्थागत प्रतिवेदन,ऋण उपसमिति संयोजक डोर बहादुर अधिकारीले ऋण उपसमिति प्रतिवेदन,कोषाध्यक्ष देवेन्द्र श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा समिति सदस्य यसोधा भट्टराईले...

अफगानिस्तानमा रहेका ३२ जना नेपाली आज स्वदेश फर्किदै 

thumb-1635572518.jpg

१३ कार्तिक, हेटौंडा । अफगानिस्तानमा रहेका ३२ जना नेपाली आज स्वदेश फर्कदैछन् । अफगानिस्तानको राजधानी काबुलबाट तीन महिनादेखि उद्धारको पर्खाइमा रहेका ३२ नेपाली आज स्वदेश आइपुग्नेपरराष्ट्र मन्त्रालयले जनाएकोछ ।  उनीहरू काबुलबाट इरानको राजधानी तेहरान हुँदै हिजो साँझ दुबई पुगेका थिए । इरानको महान एयरलाइन्सको उडानबाट दुबई पुगेका...

आजबाट तिन दिन भिमफेदी- कुलेखानी सडक दिउँसो ४ घण्टा बन्द

20210122_080457-1635554852.jpg

१३ कार्तिक,हेटौंडा। हेटौंडा हुदै काठमाडौं जोड्ने वैकल्पिक मार्ग अन्तर्गत भिमफेदी कुलेखानी सडकखण्ड आजबाट ३ दिन ४ घण्टाका लागि बन्द हुने भएको छ  बागमती प्रदेश सरकारको लगानीमा फराकिलो पारिएको उक्त सडकखण्डको सडकस्तरोन्नतिको कार्य गर्नुपर्ने भएकोले कात्तिक १३ गतेदेखि १५ गते सम्म विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द हुने जनाइएको छ...

मकवानपुरमा शुक्रबार २ जनामा कोरोना

1620560666_corona-1635498716.jpg

१२ कार्तिक,हेटौंडा । मकवानपुरमा शुक्रबार २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले शुक्रबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा ४० जनाको पिसिआर बिधिबाट र एन्टिजेन विधिबाट कोरोना जाँच गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो।मकवानपुरको आजको कोरोना संक्रमित दर ५ प्रतिशत रहेको...

करेन्ट लागेर एक जनाको मृत्यु

Electric-Shock-1635492129.jpg

१२ कार्तिक, कपिलबस्तु । कपिलवस्तुमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा विजयनगर गाउँपालिका–१ भागिरामपुरका ३३ वर्षीय सूर्य बहादुर गुरुङ रहेका छन् । पानी तान्ने मोटरको तार जोड्न मुखले तार छुँदा घाइते भएका उनको शिवराज अस्पताल बहादुरगंजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ ।...

मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

bike-1-1635487382.jpg

१२ कार्तिक, झापा । झापामा दुई मोटरसाइकल एकापसमा ठोक्किदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् । दुर्घटनामा मृत्यु हुनेमा गौरादह–५ का ४० वर्षीय वेणु अधिकारी छन् । अधिकारीले चलाएको मे९प २७०३ मोटरसाइकल र मे६प ५४१६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किदा गौरादह–५ चप्रामारीका ३० वर्षीय अनुप राजवंशी र पछाडि सवार १६ वर्षीय...

बालबालिकाका लागि सरकारले थप १ करोड खोप ल्याउने 

_118552126_a0e81ab2-7d96-1635484994.jpg

१२ कार्तिक, हेटौंडा । सरकारले १२ वर्षदेखि १८ वर्ष मुनिका बालबालिकाका लागि थप १ करोड खोप ल्याउने भएको छ । अमेरिकाको मोडर्ना र फाइजर एण्ड बायोएनटेकले विकास गरेको कोरोनाविरुद्धको थप १ करोड मात्रा खोप सरकारले ल्याउने तयारी गरेको हो ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले ५० लाख बालबालिकालाई पुग्नेगरी सरकारले अमेरिकाबाट मोडर्ना...

धानबाली क्षति भएका किसानलाई राहत रकम दिने सरकारको निर्णय

NR_DANG_BARSALEDHANMAXYAT-1635425623.jpg

११ कार्तिक, हेटौंडा । सरकारले बेमौसमी वर्षापछि आएको बाढी, पहिरो र डुवानमा परेर धानबालीमा क्षति पुगेका किसानहरूलाई राहत दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले १० कट्ठासम्म जग्गा भएकालाई क्षतिको ६५ प्रतिशत, १० कठ्ठादेखि ३ बिगासम्म जग्गा भएकालाई क्षतिको ३० प्रतिशत र ३ बिगाभन्दा बढी जग्गा भएकाहरु तथा आंशिक क्षति...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार