Email :- prastakhabar@gmail.com

समाज

पहिरोले घर पुरिंदा ६ जनाको मृत्यु

Ghar-1634704833.jpg

३ कार्तिक, धनकुटा । धनकुटामा मंगलबार राति पहिरोले घर पुरिंदा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चौबीसे गाउँपालिका–१ बुधबारे गढेरीका ६० वर्षीय भीमबहादुर श्रेष्ठ, उनका ९ वर्षीय नाति विनोद, ५ वर्षीया नातिनी निर्जला, पाहुना आएका दमक–११ का ३९ वर्षीय सञ्जीव श्रेष्ठ, ३८ वर्षीया लक्ष्मी श्रेष्ठ र ७ वर्षीय दिप्सन श्रेष्ठ रहेका छन् । घर...

देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम बर्षा हुने

Screenshot_20211019-06494-1634693241.jpg

३ कार्तिक, हेटौंडा । हाल भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार विहान देशको प्रदेश १, प्रदेश २ र बागमती प्रदेशहरूमा पूर्ण बदली र बाँकी भू-भागहरूमा सामान्यदेखि पूर्ण  बदली रहेको छ ।  प्रदेश १,  बागमती र ...

हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक दम्पतीको मृत्यु

images-1634693105.jpg

३ कार्तिक, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ वसन्तपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारीअनुसार वसन्तपुरका ५५ वर्षीय ध्वजबहादुर कार्की र उनकी श्रीमती ४५ वर्षीया मधुराको आज बिहान मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय झलारीबाट प्रहरी निरीक्षक...

बेमौसमी झरीपछि आएको बाढी र पहिरोमा परि १५ जनाको मृत्यु

sindhupalcok-pahiro-1634689984.jpg

३ कार्तिक, हेटौंडा । बेमौसमी झरीका कारण देशको विभिन्न भागमा आएको बाढी–पहिरोले एकैदिन १५ जनाले ज्यान गुमाएका छन् । लगातारको वर्षासँगै आएको बाढी–पहिरोमा परी डोटीमा ८ जना, बैतडीमा तीनजना र सुनसरीमा दुई जना तथा कालीकोट र डडेलधुरामा एक÷एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, डोटीका सहप्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र...

पहिरोमा परेर बझाङमा २३ जना बेपत्ता

dilkhla-pahiro-1634689533.jpg

३ कार्तिक, हेटौंडा । बझाङको थलारा गाउँपालिका वडा नम्बर ४ डिख्लामा पहिरो खस्दा पुरिएर २३ जना बेपत्ता भएका छन् । पहिरोमा परेर गगने सार्कीका परिवारका १८ र नरे पार्कीका परिवारका ५ जना बेपत्ता भएका हुन् ।  तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँ नै पहिरोको उच्च जोखिममा छन् । तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँका बासीन्दा विस्थापित भएका छन् । ती...

क्याम्पाडाँडामा स्कुटरले प्रहरीलाई ठक्कर दियो, ३ जना घाइते

Screenshot_20211019-20481-1634655613.jpg

२ कार्तिक, हेटौंडा ।  कान्तिलोकपथ अन्तरगत हेटौंडा-५ क्याम्पाडाँडा नजिक माछाप्लानमा स्कुटरले ठक्कर दिंदा २ प्रहरीसहित ३ जना घाइते भएका छन् । घाइते हुनेमा वडा प्रहरी कार्यालय हेटौडामा कार्यरत प्रहरी हवल्दार नबराज श्रेष्ठ, प्रहरी जवान हरिस ओड र स्कुटर चालक रहेका छन् ।  ओडलाई पुरानो मेडिकल कलेज भरतपुर चितवन लैजाने तयारी भइरहेको छ भने...

पहिरोले घर पुरिंदा दुईजना बालबालिकाको मृत्यु

20200921_162111-1634652524.jpg

२ कार्तिक, सुनसरी । सुनसरीको धरानमा पहिरोले घर पुरिंदा दुईजना बालबालिकाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा धरान उपमहानगपालिका-१३ नागेश्वर मार्गका ८ वर्षीया निसु राई र ४ बर्षीय निहान रहेका छन् । मंगलबार दिउँसो पहिरो खस्दा घरमाथिको पर्खाल भत्किएर निशान राईको घर पुरेको र बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।...

कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु

Corona-death-6-1634647431.jpg

२ कार्तिक, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ३ सय ५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार १ हजार ४ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर ११ हजार ८१५...

मकवानपुरमा मंगलबार १३ जनामा कोरोना

images(2)-1634635386.jpg

२ कार्तिक,हेटौंडा । मकवानपुरमा मंगलबार १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले मंगलबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा ४२ जनाको पिसिआर बिधिबाट र एन्टिजेन विधिबाट कोरोना जाँच गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो। मकवानपुरको आजको कोरोना संक्रमित दर ३० प्रतिशत रहेको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार