१ कार्तिक, तेह्रथुम । तेह्रथुममा श्रीमतीको कुटपिटबाट श्रीमानको मृत्यु भएको छ। छथर गाउँपालिका ३ ज्यामिरेका ५४ वर्षीय गोबिन्द बहादुर लिम्बुको उनकै श्रीमती ५२ वर्षीया भक्त कुमारी लिम्बुको कुटपिटबाट मृत्यु भएको हो। आपसी झगडा भई कुटपिट हुँदा गोबिन्द बहादुरको आइतबार राति मृत्यु भएको हो। उनीहरुबीच आफ्नै घरमा झगडा भइ कुटपिट हुँदा टाउकोमा...
१ कार्तिक, झापा । करेन्ट लागेर झापाको भद्रपुर नगरपालिका-१० केन्द्रमोडकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५४ बर्षीया कल्पना राई पौरियाहेकी छिन् । आफ्नै घरबाहिर हात्ती धपाउन राखेको तार छुँदा करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।...
१ कार्तिक, हेटौंडा । हाल बंगालको खाडिमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार विहान देशको अधिकांश भू-भागमा सामान्य बदली रहि सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरुमा र बाकी...
३१ असोज, काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको हो । यससँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २ सय ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६८० जना कोरोना...
३१ असोज, हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले तोकिएको भाडा दर भन्दा बढी रकम लिने ५ पाँच सवारी साधन नियन्त्रणमा लिई कारवाही गरेको छ । प्रहरीले असोज ३० र ३१ गते विभिन्न गन्तव्य सम्म पुर्याईदिन्छु भनि यात्रुहरुसंग तोकिएको भाडा दर भन्दा बढी रकम लिएको भन्दै कारवाही गरेको हो । कारवाही गरिएकोमा सवारीमा ना १ ज १७५२, ना १ ज ७४४०, ना १ ज...
३१ असोज,हेटौंडा । मकवानपुरमा आइतबार १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय मकवानपुरले आइतबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा २५ जनाको पिसिआर बिधिबाट र एन्टिजेन विधिबाट कोरोना जाँच गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो। मकवानपुरको आजको कोरोना संक्रमित दर ४ प्रतिशत रहेको छ।मकवानपुरमा...
३१ असोज, चितवन । चितवनका पत्रकार द्वारिका नेपालको आइतबार विहान निधन भएको छ । केही दिनदेखि उपचारका क्रममा रहेका उनको काठमाडौंँस्थित ग्राण्डी इन्टरनेशन हस्पिटलमा विहान निधन भएको हो । उनको मष्तिष्कघात भएर निधन भएको जनाइएको छ । असोज २५ गते दशैंका लागि परिवारसहित रौतहटको चन्द्रनिगाहपुर जानेक्रममा बाराको निजगढ नजिक बेहोस भएको चितवन...
३१ असोज, कैलाली । कैलालीको टीकापुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक टीकापुर-१ का १८ वर्षीय सुन्दर मगर र मोटरसाइकलमा सवार १८ वर्षीय केशव मगर रहेका छन् । मोटरसाइकलमा सवार १९ वर्षीय आशिष मगर घाइते भएका छन् । दुर्घटनामा घाइते भएका उनीहरुलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएकोमा दुई जनाको...
३१ असोज, काठमाडौं । गोरखा केन्द्रविन्दु भएर आइतबार बिहान भूकम्प गएको छ । आइतबार बिहान ४ बजे ९ मिनेट जाँदा ४.३ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो । भुकम्पबाट अहिलेसम्म कुनै क्षतिको विवरण आएको छैन । असोज महिनामा मात्रै ६ पटक भूकम्प गएकाे जनाइएको छ ।...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...













-1794097986.jpg)












