२८ असोज, हेटौंडा । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले मुगुमा मंगलबार भएको बस दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माको संयोजकत्वमा गठन गरिएको तीन सदस्यीय समितिलाई १० दिन भित्र सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पेश गर्न भनिएको छ । समितिमा प्रदेश...
२८ असोज, हेटौंडा । हेटौंडा उपमहानगरापालिका वडा नम्बर ९ कर्रामा रहेको नवदुर्गा भावानीको मन्दिरमा नयाँ मुर्तिको प्रतिस्थापन सहित प्राण प्रतिष्ठा गरिएको छ । बडा दशैको नवौ दिन महानवमीको अवसर पारेर आज मुर्ति प्रतिस्थान गर्नुका साथै प्राण प्रतिष्ठा गरिएको हो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ घर भई हाल जापान बस्ने सुरेन्द्रलाल...
२८ असोज, अर्घाखाँची । अर्घाखाँचीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको ईस्मा गाउपालिका-२ हल्दीटारा घर भई हाल अर्घाखाँचीको छत्रदेब गाउँपालिका-८ मा डेरा गरि बस्ने भाडामा बस्ने ३० वर्षीया सीता कुमाल रहेकी छिन् । मदिराको नशामा श्रीमान ४३ वर्षीय लाल बहादुर कुमालले कुटपिट गर्दा श्रीमतीको मृत्यु भएको...
२८ असोज, बारा । बारा जिल्लाको कोल्हवी नगरपालिका–२, भीमसखुवामा कारको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । कारमा सवार तीनजना घाइते छन् । तामगढीबाट कोल्हवीतर्फ जाँदै गरेको बा १९ च ४५११ नम्बरको कारले गएराति करिब साढे ९ बजे विपरीत दिशाबाट आउँदै गरेको ना ५९ प १२७० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मृत्यु हुनेमा कोल्हवी...
२८ असोज, बीररगञ्ज । प्रहरीले भारतीय नम्बर प्लेटको ग्याँस बुलेटबाट गाँजा बरामद गरेको छ । प्रहरीले बीरगञ्ज महानगरपालिका-२५ आईसिपी गेट अगाडि रोकी राखिएको एन एकल ०१ के ०७५४ नम्बरको ग्याँस बुलेटबाट एक सय २० किलो गाँजा बरामद गरेको हो । चालक बस्ने क्याबिनभित्र लुकाई राखिएको अवस्थामा गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।...
२८ असोज, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा-९ पशुपतिनगरमा धान काट्ने मेसिन पल्टिँदा मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ । मृत्यु हुनेमा पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ४ का अन्दाजी ५० वर्षीय रुस्तम अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको प्र ०२-०३-००१ त...
२८ असोज, हेटौंडा । नेपाल प्रहरीले एक युवकको हत्या अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । सिन्धुलीको कमलामाई नगरपालिका–११ छतिवनका २१ वर्षीय विक्रम लामगादेको हत्या गरेको अभियोगमा प्रहरीले स्थानीय ३० वर्षीय मेखबहादुर जर्गा मगर र २५ वर्षीय दिनेश जर्गा मगरलाई पक्राउ गरेको हो । फूलपातीको दिन गाउँमा राँगा काटी मासु भाग लगाउने क्रममा विवाद...
२८ असोज, हेटौंडा । पहाडी भू-भागमा बिहीबार मौसम आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहान पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ । दिउँसो प्रदेश नम्बर १ , प्रदेश नम्बर २, बागगमती प्रदेश र बाँकी प्रदेशको पहाडी भु-भागमा आंशिक बदली रहि अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र...
२७ असोज, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा-९ पशुपतिनगरमा धान काट्ने मेसिन पल्टिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । मृतकको पहिचान खुलेको छन । घाइतेहरूको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको प्र ०२-०३-००१ त १०३ नम्बरको धान काट्ने मेसिन आफैं...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...













-1794097986.jpg)












