Email :- prastakhabar@gmail.com

समाज

मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

Bike-Accident-1634114350.jpg

२७ असोज, महोत्तरी । महोत्तरीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किदा दुईजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दिवास नगरपालिका–३ गौरीडाँडाका २६ वर्षीय सुरज तामाङ र सर्लाहीको ईश्वरपुर नगरपालिका–१ का २८ वर्षीय विजयकुमार महतो रहेका छन् । दुर्घटनामा घाइते ३ जना मध्ये तामाङ र महतोको उपचारका क्रममा जनकपुरस्थित रामजानकी अस्पतालमा मंगलबार...

अधिकांश भू-भागमा मौसम सामान्यतया सफा

Mausam-1-1634089605.jpg

२७ असोज, हेटौंडा । देशका अधिकांश भू-भागमा बुधबार मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखी सामान्य बदली रही बाकी भू-भागमा सामान्यतया सफा रहेको महाशाखाको भनाई छ । बुधबार दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रही पहाडी...

प्रगति माध्यामिक विद्यालयको चियापन कार्यक्रम सम्पन्न

245324813_122146608169596-1634089504.jpg

२७ असोज, हेटौंडा । नेपाली हिन्दुहरुको महान पर्व विजया दशमीको अवसर पारेर हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा रहेको प्रगति माध्यामिक विद्यालयले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदिप पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्राचार्य निरञ्जन ढकाल, विद्यालय...

मुगु बस दुर्घटनामा मृत्यु हुने ३२ पुगे

Accident-1634089292.jpg

२७ असोज, मुगु । मुगुमा मंगलबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ । दुर्घटनामा २४ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ४ जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृतयु भएको थियो । उपचारको क्रममा ४ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ३२ पुगेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । छायानाथ रारा नगरपालिका–७...

मंगलबार मकवानपुरमा २ जनामा कोरोना संक्रमण

images(1)-1634034730.jpg

२६ असोज,हेटौंडा । मकवानपुरमा मंगलबार २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य कार्यालय मकवानपुरले मंगलबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा १० जनाको  एन्टिजेन विधिबाट कोरोना जाँच गर्दा २  जनामा संक्रमण पुष्टि भएको हो। मकवानपुरको आजको कोरोना संक्रमित दर २० प्रतिशत रहेको छ।मकवानपुरमा हाल सम्मको...

मुगु जाँदै गरेको बस दुर्घटना,२३ को मृत्यु

20200927_084436-1634033895.jpg

२६ असोज,हेटौंडा। मुगुमा यात्रु बाहक बस दुर्घटनाग्रस्त हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ।   मंगलबार दिउँसो नेपालगन्जबाट मुगुको सदरमुकाम गमगढी जादै गरेको भे १ ख ३१६७ नम्बरको बस सुर्खेत मुगु सडकखण्ड अन्तर्गत मुगुको छायाँनाथ रारा नगरपालिका–७ दुर्घटना हुँदा कम्तीमा २३ जनाको मत्यु भएको छ भने १८ जना घाइते भएको प्रहरीले जनाएको छ।...

मोतीपुर घटनका मृतकका परिवारलाई एक लाख क्षतिपूर्ति 

paisa-1633999094.jpg

२६ असोज, बुटबल । रूपन्देहीको मोतीपुरमा प्रहरीसँगको झडपमा मृत्यु भएका ब्यक्तिको परिवारलाई लुम्बिनी प्रदेश सरकारले राहत स्वरूप जनही एक÷एक लाख रूपैयाँ दिने निर्णय गरेको छ । बुटवल उपमहानगरपालिका–१७ मोतीपुरको औद्यौगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी र प्रहरीबीच झडप हुँदा हिजो ४ जनाको मृत्यु भएको थियो ।  प्रदेश सरकारका...

घान्द्रुक जीप दुर्घटनामा चालकसहित आठ जनाको मृत्यु

accident-1633997065.jpg

२६ असोज, कास्की । पोखराबाट अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाँदै गरेको जीप दुर्घटना हुँदा मंगलबार चालकसहित आठ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा एक जनालाई सकुशल उद्धार गरिएको र अवस्था सामान्य रहेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा जीप चालक कास्कीको अन्नपूर्ण गाउँपालिका–५ नयाँपुल...

मकवानपुरमा सोमबार ३ जना कोरोना संक्रमित थपिए

images(4)-1633944072.jpg

२५ असोज,हेटौंडा । मकवानपुरमा सोमबार ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले सोमबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा ४२ जनाको पिसिआर बिधिबाट र एन्टिजेन विधिबाट कोरोना जाँच गर्दा ३  जनामा संक्रमण पुष्टि भएको हो। मकवानपुरको आजको कोरोना संक्रमित दर ७ प्रतिशत रहेको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार