Email :- prastakhabar@gmail.com

समाज

सामाजिक सुरक्षा भत्ता अब तीन महिनामा वितरण हुने 

bhatta_11_yBEGFWQ3vV-1633739995.jpg

२३ असोज, हेटौंडा । अबदेखि सामाजिक सुरक्षा भत्ता तीन महिनामा वितरण हुने भएको छ । यसअघिचार महिनामा वितरण हुँदै आएको सामाजिक सुरक्षा भत्ता अबदेखि तीन महिनामा वितरण गर्ने भएको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।  विभागका अनुसार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ ले चालु आर्थिक वर्ष २०७८÷७९ देखि...

दशैं तिहारको अवसरमा बालमन मार्केट

Dashain-BalMan-Market-(5)-1633738912.jpg

२३ असोज, हेटौंडा । दशैं, तिहार, छठ तथा ल्होसारको अवसरमा मकवानपुरको भिमफेदीस्थित बाल मन्दिरमा शुक्रबार बालमन मार्केट आयोजना गरिएको छ ।नेपाल बाल संगठन मकवानपुरद्वारा आयोजित कार्यक्रममा बालमन्दिरमा आश्रित बालबालिकाकाको लागि लत्ताकपडा, स्टेशनरी, मिठाई, खानेकुरा लगायत वितरण गरिएको छ । कार्यक्रममा भिमफेदी गाउँपालिका, कृति फाउन्डेशन,...

शुक्रवार मकवानपुरमा ६ जनालाई कोरोना संक्रमण

1620560666_corona-1633682848.jpg

२२ असोज,हेटौंडा । मकवानपुरमा शुक्रवार ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले शुक्रवार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा ६६ जनाको पिसिआर बिधिबाट र एन्टिजेन विधिबाट कोरोना जाँच गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो। मकवानपुरको आजको कोरोना संक्रमित दर ९ प्रतिशत रहेको...

बिहीबार मकवानपुरमा १ जनामा कोरोना पुष्टि

images(7)-1633599041.jpg

२१असोज,हेटौंडा । मकवानपुरमा बिहीबार १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले बिहीबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा १४ जनाको पिसिआर बिधिबाट मात्र कोरोना जाँच गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो। मकवानपुरको आजको कोरोना संक्रमित दर ७ प्रतिशत रहेको छ।मकवानपुरमा हाल सम्मको...

मामाघरलाई रसायन तथा मेडिकल आपूर्ति संघको सहयोग

Mamaghar-1633576238.jpg

२१ असोज, हेटौंडा । रसायन तथा मेडिकल आपूर्ति संघ मकवानपुरले आफ्नो स्थापना दिवसको अवसर पारेर बुधबार हेटौंडा ११ मा रहेको मामाघर नेपाललाई आर्थिक सहयोग गरेको छ ।  संघको १७ औं स्थापना दिवस तथा विजया दशमीको अवसर पारेर हेटौंडालाई सडक बालकमुक्त अभियानमा लागेको मामाघर नेपाललाई २० हजार नगर अर्थिक सहयोग गरिएको हो ।  मामाघर नेपालमा आश्रित...

बागमती प्रदेशमा सार्वजनिक सवारी साधनमा नयाँ भाडा दर

Public-Bus-1633574478.jpg

२१ असोज, हेटौंडा । बागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडादर कायम गरेको छ ।  प्रदेश सरकारले उपत्यका बाहेक बागमती प्रदेशमा चल्ने सवारी साधनको भाडादरमा २३ प्रतिशतले बृद्धि गरि नयाँ भाडादर कायम गरेको हो ।  प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले नयाँ भाडादर कार्तिक १ देखि लागू हुने जनाएको छ ।मन्त्रालयले लागू...

सई मैनालीलाई बागमती प्रदेश प्रहरी कार्यालयको सम्मान

FB_IMG_1633569795720-1633570114.jpg

२१ असोज,हेटौंडा। जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी नायब निरीक्षक(सई)रुपक मैनालीलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले सम्मान गरेको छ। ६६ औ प्रहरी दिवसको अवसर बुधबार आयोजित कार्यक्रममा मैनालीलाई प्रशंसापत्रले सम्मान गरेको हो।प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाशजंग कार्कीले समयमानै कार्य...

बुधबार नेपालमा १०४३ जना कोरोना संक्रमित,१२ को मृत्यु

corona-fighter-1633522721.jpg

२० असोज,हेटौंडा। नेपालमा पछिल्लो २४ घण्टामा १०४३ जना कोरोनाका नयाँ विरामी थपिएका छन।स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार बुधबार नेपालमा १०४३ जना कोरोनाका नयाँ बिरामी थपिएका हुन। नेपालमा पछिल्लो २४ घण्टामा १५४६५ जनाको कोरोना जाँच गरिएको थियो।जाँच गरिएको मध्ये १११६५ जनाको पिसिआरबाट कोरोना परीक्षण...

हेटौंडा-५ मा सयुक्त युवा क्लबद्वारा सप्ताहव्यापी कार्यक्रम

Screenshot_20211006-17441-1633521841.jpg

२० असोज,हेटौंडा। हेटौंडा  ५ मा  रहेको संयुक्त युवा क्लबले नेपालीहरुको महान चाड विजयादशमी तथा शुभदिपावाली एव छठ पर्वको पुर्वसन्ध्यामा सप्ताहव्यापी कार्यक्रमको सुरुवात गरेको छ।  वडा ५ का संयुक्त युवा क्लबका  अध्यक्ष  विशाल राज महतको सभाध्यक्षतामा  र हेटौंडा ५ का वडा अध्यक्ष राजेश बानियाँको प्रमुख आतिथ्यतामा सप्ताहव्यापी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

थप समाचार