Email :- prastakhabar@gmail.com

समाज

किरणचोक टोलमा राजु, आमा समूहमा सावित्री अधिकारी 

1633266114244335712_54869-1633307114.jpg

१८ असोज, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–७ मा रहेको किरणचोक टोल विकास संस्थाको अध्यक्षमा राजु अधिकारी र किरणचोक आमा समूहको अध्यक्षमा सावित्री अधिकारी चयन भएका छन् ।  टोल विकास संस्थाको ११ औं बार्षिक साधारणसभाले अधिकारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा ईश्वरी अर्याल, सचिव...

नेपालमा आइतबार ६७९ जनामा कोरोना पुष्टि,७ को मृत्यु

images(1)-1633265380.jpg

१७ असोज,हेटौंडा। नेपालमा पछिल्लो २४ घण्टामा ६७९ जना कोरोनाका नयाँ विरामी थपिएका छन। स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार आइतबार नेपालमा ६७९ जना कोरोनाका नयाँ बिरामी थपिएका हुन।नेपालमा पछिल्लो २४ घण्टामा १०९२० जनाको कोरोना जाँच गरिएको थियो।जाँच गरिएको मध्ये ७०७० जनाको पिसिआरबाट कोरोना परीक्षण...

मकवानपुरमा आइतबार ५ जना संक्रमित थपिए

corona_covid_1598622785-1633265078.jpg

१७ असोज,हेटौंडा । मकवानपुरमा आइतबार ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले शुक्रबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा ६८ जनाको कोरोना जाँच गर्दा ५ जनामा संक्रमण पुष्टि भएको हो।उपलब्ध तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा १९ जनाको एन्टिजेनबाट र ४९ जनाको पिसिआर...

हेटौंडा-५ कर्रा खोला किनारमा वृक्षारोपण

Screenshot_20211003-10223-1633236035.jpg

१७ असोज, हेटौंडा । हेटौंडा–५ स्थित कर्रा खोला किनारमा आइतबार बृक्षारोपण गरिएको छ ।प्रहरी दिवसको अवसरमा बृक्षारोपण कार्यक्रम भएको हो । हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले बृक्षारोपणको शुभारम्भ गरेका थिए । कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव...

प्रहरी स्थापना दिवसमा हेटौंडामा मास्क वितरण

Screenshot_20211003-10051-1633235018.jpg

१७ असोज, हेटौंडा । ६६ औं प्रहरी दिवसको अवसरमा आइतबार हेटौंडामा मास्क वितरण गरिएको छ ।दिवसको अवसरमा बागमती प्रदेश प्रहरी कार्यालयको आयोजनामा मास्क वितरण कार्यक्रम गरेको हो । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा प्रहरी प्रहरी नायव महानिरीक्षक प्रकाशजंग कार्कीले मास्क वितरण कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रममा हेटौंडाको...

कस्तुरीको बिनासहित एकजना पक्राउ

Arrested4-1633227250.jpg

१७ असोज, काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट कस्तुरीको बिनासहित एकजनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा नुवाकोट किस्पाङ गाउँपालिका-८ का ५१ वर्षीय सार्की घले रहेका छन् । त्रिशुलीबाट काठमाडौंतर्फ प्रवेश गर्दै गरेको प्रदेश ३-०१-००६ ख ५९९ नम्बरको बस नागढुंगामा जाँच क्रममा घलेलाई १९ ग्रामको बिनासहित पक्राउ गरेको...

शनिबार साँझ दुई पटक भुकम्प धक्का महसुस

kndra-1633189402.jpg

१६ असोज,काठमाडौँ । शनिबार साँझ १५ मिनेटको समयमा दुई पटक भुकम्प गएको छ।शनिबार साँझ सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दू भएर १५ मिनेटको अन्तरमा दुई पटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।   उक्त भुकम्पको धक्का सिन्धुपाल्चोक सहित आसपासको क्षेत्रमा महसुस गरिएको थियो। केन्द्रका अनुसार शनिबार साँझ ७...

करेन्ट लागेर एक युवकको मृत्यु

20200921_162111-1633185515.jpg

१६ असोज, रूपन्देही । रुपन्देहीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा ओमसतिया गाउँपालिका-१ लखनचोकका २६ वर्षीय दिपक परियार रहेका छन् । आफ्नै घरमा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । घाइते परियारको उपचारको क्रममा भीम अस्पताल भैरहवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।...

हेटौंडा-१० स्थित गुराँस पोलिक्लिनिकमा मकवानपुर प्रशासनद्वारा ताला

Screenshot_20211002-18053-1633177541.jpg

१६ असोज, हेटौंडा । हेटौंडा-१० राप्तिरोडमा रहेको गुराँस पोलिक्लिनिक तथा श्री साई फार्मेसीमा प्रशासनले तालाबन्दी गरेको छ । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको नेतृत्वको अनुगमन टोलीले गुराँसमा सिल गरेको हो । अनाधिकृत व्यक्तिले औषधि विक्री गरेको पाइएकाले प्रशासनले तालाबन्दी गरेको जनाइएको छ । अनुगमनमा प्रशासकीय...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार