१ असोज, काठमाडौं । नेपालमा भारतको उत्तर प्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको सामान्य प्रभाव रहेको र मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिण तर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर सामान्य देखि पूर्ण बदली सहित गण्डकी तथा लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा...
१ असोज, तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको मुसेखोलामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ७ ख ९२३७ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट १० मिटर तल खसेको तनहुँ प्रहरीले जनाएको छ । ठेगाना नखुलेका २९ बर्षीय ट्रक चालकको मृत्यु भएको छ भने नवलपुर कावासोतीका १४ वर्षका...
३१ भदौ, जनकपुर । धनुषामा औषधी पसलबाट कोरोना भ्याक्सिन बेच्ने दुईजना बिहिबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा श्रीराम हेल्थ केयरका संचालक २१ वर्षीय कमलेश मण्डल र प्राथमिक स्वास्थ्य केन्द्र यदुकुहाका अहेब देवशरण यादव रहेका छन् । सहिदनगर नगरपालिकाको सुशासन समितिको अनुगमन गर्ने क्रममा कोरोनाविरुद्धको भ्याक्सिन बरामद गरिएको...
३१ भदौ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउँनेको संख्यामा ११ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ११ जनाको कोरोनाबाट मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार दुई पुगेको छ । यसैगरी पछिल्लो २४ नेपालमा १ हजार ५ सय ११ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्...
३१ भदौ, रामेछाप । रामेछापको मन्थली नगरपालिकामा जिप दुर्घटना हुँदा बिहीबार तीन जनाको मृत्यु भएको छ । मन्थली नगरपालिका वडा नम्बर ६ हात्तिसार कुनौलीबाट प्रदेश नम्बर ३ –०१–०२३–च–३५१३ नम्बरको जीप सडकबाट अन्दाजी ६÷७ सय मिटर तल खस्दा जिपमा रहेका तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलबाट एक जना बालकको उद्दार गरिएको छ...
३१ भदौं ,हेटौंडा । मकवानपुरमा बिहीबार २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरले बिहीबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा ८५ जनाको कोरोना जाँच गर्दा २१ जनामा संक्रमण पुष्टि भएको हो । उपलब्ध तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा ८३ जनाको पिसिआर बिधि र २ जनाको...
३१ भदौ, हेटौंडा । आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली भई लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम...
३१ भदौ, हेटौंडा । आज विश्व ओजोन तह बचाउ दिवस, खानेकुरा र खोप दुवैलाई सही तापक्रममा राख भन्ने नाराका साथ मनाइँदै छ । पृथ्वीमा कार्बनडाइअक्साइड धेरै हुँदा तापक्रम पनि बढ्दै गएको विभिन्न अध्ययनले देखाएका छन् । सन् १९८० को दशकयता विश्वमा ५० डिग्री सेल्सियस भन्दा बढी तापक्रम भएका दिनहरुको संख्या दोब्बर भएको पाइएको छ । यस्तै अत्यधिक...
३१ भदौं हेटौंडा । बिहीबार बिहान हेटौंडा -१० गोरक्षेश्वर स्वाब संकलन केन्द्रबाट ५० जनाको स्वाब संकलन गरिएको छ।हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताए अनुसार कोरोना शंका लागेका र मिल्दोजुल्दो लक्षण देखिएका ५० जनाले कोरोना जाँचका लागि स्वाब संकलन गराएको बताए। आज संकलन गरिएको स्वाब मध्य २३ जना महिला र...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...





-1631782447.jpg)







-1794097986.jpg)












