Email :- prastakhabar@gmail.com

समाज

सोमबार मकवानपुरमा ५ प्रतिशतमा कोरोना पुष्टि

images(4)-1631524804.jpg

२८भदौं,हेटौंडा । मकवानपुरमा सोमबार ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले सोमबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा  १२२ जनाको कोरोना जाँच गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो। उपलब्ध तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा ९४ जनाको पिसिआर बिधि र २८ जनाको...

दिपकको स्मृतिमा श्रेष्ठ परिवारबाट एक लाख सहयोग

Mandir-1631517410.jpg

२८ भदौ, हेटौंडा । हेटौंडा-६ चुच्चेखोलाका समाजसेवी चेतनारायण श्रेष्ठ र छोरा उत्तम कुमार श्रेष्ठले मन्दिरलाई सहयोग गरेका छन् । उनीहरुले आफ्ना छोरा र भाइ दिपक श्रेष्ठको स्मृतिमा हेटौंडा-६ मा रहेको रक्षादेवी मन्दिरलाई एक लाख रुपैंया सहयोग गरेका हुन् ।  श्रेष्ठ परिवारले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रमेशकुमार बानियाँलाई एक लाख...

चौघडा चोकमा रानी वनद्वारा निर्मित सालकको मुर्ति उदघाटन

FB_IMG_1631503845020-1631508734.jpg

भीमसेन पौडेल २८भदौं,हेटौडा । हेटौंडा -६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्त समूहले बनाएको  विश्वमा लोपोन्मुख एवम संरक्षित सूचीमा रहेको सालकको मूर्तिको आज बिहान उदघाटन गरिएको छ ।  हेटौडा–६ चौघडाको मुख्यचोकमा  निर्माण गरिएको साललको मूर्तिको सोमवार विहान हेटौडा–६ का वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाँईले उदघाट्न गरेका हुन...

यस्तो छ सोमबारको मौसम

Screenshot_20210913-09500-1631506011.jpg

२८ भदौं,हेटौंडा। सोमबारको मौसममा देशका विभिन्न स्थानबाट मध्यम तथा हल्का बर्षाको संभावना रहेको छ।  स्थानीय वायुको प्रभावका कारण केही ठाउँमा  ठूलो पानी पर्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।स्थानीय वायुको प्रभावले कुनै एक ठाउँमा केहीबेर ठूलो पानी पर्छ तर त्यहीँ नजिकै भने पानी नपर्न पनि सक्ने मौसमविद मिन कुमार...

आज हेटौंडा गोरक्षेश्वर स्वाब संकलन केन्द्रमा ५३ जनाको स्वाब संकलन

20200910_125927-1631502454.jpg

२८ भदौं,हेटौंडा। सोमबार बिहान हेटौंडा -१० गोरक्षेश्वर स्वाब संकलन केन्द्रबाट ५३ जनाको स्वाब संकलन गरिएको छ। हेटौंडा  उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताए अनुसार कोरोना शंका लागेका र मिल्दोजुल्दो लक्षण देखिएका ५३ जनाले कोरोना जाँचका लागि स्वाब संकलन गराएको बताए।आज संकलन गरिएको स्वाब मध्य २१ जना महिला र...

दोलखा केन्द्रविन्दु बनाएर भुकम्पको धक्का महसुस

kndra-1631498247.jpg

२८ भदौं,दोलखा। दोलखा केन्द्रबिन्दु बनाएर भुकम्प गएको छ।आइतबार राति दोलखाको नाम्दु केन्द्रविन्दू भएर भूकम्प गएको  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।  दोलखाको नाम्दु केन्द्रबिन्दु बनाएर  ४.३ म्याग्नीच्यूटको भूकम्प गएको हो ।उक्त भुकम्प गोरखा भूकम्पको परकम्प भएकोकेन्द्रले जनाएको छ।...

नेपालमा आइतबार ९११ जनामा कोरोना पुष्टि

1620560666_corona-1631442822.jpg

२७ भदौं,हेटौंडा। नेपालमा पछिल्लो २४ घण्टामा ९११ जना कोरोनाका नयाँ विरामी थपिएका छन। स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार आइतबार नेपालमा एन्टिजेन तथा पिसिआर बिधिबाट कोरोना जाँच गर्दा ९११ जना कोरोनाका नयाँ बिरामी थपिएका हुन। नेपालमा पछिल्लो २४ घण्टामा ११०१८ जनाको कोरोना जाँच गरिएको थियो।जाँच गरिएको...

सङ्खुवासभा हत्याकाण्ड: हत्यामा संलग्न सार्वजनिक

Screenshot_20210912-15294-1631439991.jpg

२७ भदौं,हेटौंडा। प्रहरीले संखुवासभामा भएको ६ जनाको हत्यामा संलग्न एकजनालाई आज सार्वजनिक गरेको छ।  जिल्लाको मादी नगरपालिका वडा नम्बर १ उम्लिङमा तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको हत्यामा संलग्न रहेका  तेजबहादुरको भतिज नाता पर्ने लोकबहादुर कार्कीलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।हत्याकाण्डमा संलग्नको खोजी कार्यमा...

मकवानपुरमा आइतबार १ जनामा कोरोना पुष्टि

Corona-Graph-1-1-1631438626.jpg

२७ भदौं,हेटौंडा । मकवानपुरमा आइतबार १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले आइतबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा २९ जनाको कोरोना जाँच गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो। उपलब्ध तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा ७ जनाको पिसिआर बिधि र २२ जनाको एन्टिजेनबाट ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार