Email :- prastakhabar@gmail.com

समाज

सुजिताको हत्या गरि शौचालयको ट्यांकीभित्र शव

Sujita-1-1625988058.jpg

२७ असार, महोत्तरी । महोत्तरीको भ्रमपूरा – ७ की सुजिता ठाकुरको हत्या गरी शव शौचालयको ट्यांकीमा गाडिएको पाइएको छ । आइतबार प्रदेश प्रहरीले शव गाडिएको ठाउँमा उत्खनन् गरिरहेको छ । प्रहरीका अनुसार निर्माणाधीन शौचालयको ट्याङ्की भित्र शव गाडिएको छ । शवलाई टुक्रा–टुक्रा पारी ट्याङ्की भित्र गाडेर माथिबाट सिमेन्टले प्लास्टर गरिएको छ ।...

लागुऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ

pakrau1-1625982568.jpg

२७ असार, कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका सुन्दरपुरस्थित कृषि तालिम केन्द्र परिसरबाट लागुऔषध खैरो हिरोइनका कारोवारीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार लागुऔषध खैरो हिरोइनको कारोवार गर्नका लागि पुगेका २५ वर्षीय गणेश विष्ट र २६ वर्षीय करन...

आइतबार केही स्थानमा भारी वर्षाको सम्भावना

Screenshot_20210711-09030-1625973340.jpg

२७ असार, हेटौंडा । देशभर आइतबार सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । बागमती , गण्डकी , लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा...

ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

20200921_162111-1625916565.jpg

२६ असार, कैलाली । कैलालीमा शनिबार ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय ट्रयाक्टर चालक अमित कठरिया रहेका छन् । कैलारी गाउँपालिका–१ मा से १ त ३४३४ नम्बरको ट्रयाक्टर अनियन्त्रित भइ पल्टिँदा दुर्घटना हुँदा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले...

शनिबार मकवानपुरमा ४३९ को कोरोना जाँच,३६मा पुष्टि

1620560666_corona-1625908550.jpg

२६ असार, हेटौंडा । मकवानपुरमा  नेपालमा कोरोना भाइरसको दोस्रो भेरिएन्ट फेला परेपछि शनिबार परीक्षण गरेका मध्य हाल सम्मकै कम व्यक्तीमा कोरोना पुष्टि भएको छ।  शनिबार मकवानपुरमा ३६ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ।जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा आज ३३७ जनाको एन्टिजेन विधिबाट गरिएको...

प्रहरी हिरासतमा रहेका एक थुनुवा फरार

Lahan-1625891239.jpg

२६ असार, सर्लाही । सर्लाहीमा प्रहरी हिरासतमा रहेका एक थुनुवा शनिबार विहान फरार भएका छन् । ईलाका प्रहरी कार्यालय लहानको थुनामा रहेका थुनुवा फरार भएका भएका हुन् । सिरहा नवराजपुर गाउँपालिका १ निवासी पशुपति यादब हिरासतको ग्रिल काटेर फरार भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । लागूऔषध मुद्दामा गत जेठ २० गते पक्राउ परेका थिए । उनको...

धारिलो हतियार प्रहार गरी भाइद्वारा दाइको हत्या

Chhuraa-1625890869.jpg

२६ असार, बिराटनगर । बिराटनगरमा भाइले गएराति धारिलो हतियार प्रहार गरी दाइको हत्या गरेका छन् । विराटनगर महानगरपालिका–५ पृथ्वी चोकका ३१ वर्षीय साजन सिंहले दाजु ४२ वर्षीय भोला सिंहको हत्या गरेका हुन् । भोला राष्ट्रिय अनुसन्धान कार्यालय खोटाङमा कार्यरत हवल्दार हुन् । लागुऔषधको दुर्व्यसनी साजनले पारिवारिक विवादमा मादक पदार्थ सेवन गरेर...

प्रहरीलाई घुस दिन खोज्ने बसका सहचालक पक्राउ

Ghus-Dina-Khojne-1625889480.jpg

२६ असार, पोखरा । प्रहरीलाई घुस दिन खोजेको भन्दै बसका सहचालकलाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा स्याङ्जाको फेदीखोला गाउँपालिका–२ का मुक्तिराम पौडेल रहेका छन् । उनले प्रहरीलाई ५ सय रुपैयाँ घुस दिन खोजेको प्रहरीको भनाई छ । पोखराबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख २९३ नम्बरको बसका सहचालक पौडेलले पोखरा–१७ छोरेपाटन चेकपोष्टमा...

धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने

Rain-1625889023.jpg

२६ असार, काठमाडौं । देशभरको मौसम शनिबार सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार