Email :- prastakhabar@gmail.com

समाज

मकवानपुरमा बिहिबार ७३जना कोरोना मुक्त

images(17)-1625736373.jpg

२४ असार, हेटौंडा । मकवानपुरमा बिहिबार थप ५४  जना कारोना मुक्त भएका छन् । स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा विभिन्न मितिमा कोरोना पुष्टि भइ होम तथा संस्थागत आइशोलेसनमा रहेका  ७३ जनाकारोना सङ्क्रमण मुक्त भएका हुन। होम तथा संस्थागत आइशोलेसनमा रहेका हेटौंडाका ३५ जना,थाहानगरमा ११ जना,...

मकवानपुरमा बिहिबार ५४ जनामा कोरोना

images(16)-1625735881.jpg

२४ असार,हेटौंडा । मकवानपुरमा बिहिबार ५४ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ। जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा आज ७० जनाको एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा २९ जनामा र पिसिआर बिधिबाट ९४ जनाको कोरोना परीक्षण गर्दा २५मा गरी जम्मा ५४ जनामा कोरोना  पुष्टि भएको हो।बिहिबार मकवानपुरमा...

मकवानपुरमा १७८ किलो गाँजासहित २ जना पक्राउ, एक फरार

1.1.1.1-1625721549.jpg

२४ असार, हेटौंडा । मकवानपुर प्रहरीले छुट्टाछुट्टै स्थानबाट एक सय ७८ किलो ८ सय ग्राम लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । एकजना फरार भएका छन् । प्रहरीले पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा–१५ रातोमाटेबाट सवारी चालक चितवन राप्ति नगरपालिका–६ का २६ बर्षीय सञ्जय चौधरी र ४८ बर्षीय लालजी साहलाई पक्राउ गरेको हो । चितवनबाट बारातर्फ...

हेटौंडामा तोकिएको भन्दा बढी भाडा लिने ४ सवारी कारवाहीमा

DPO-1625719882.jpg

२४ असार, हेटौंडा । मकवानपुर प्रहरीले तोकिएको भन्दा बढी भाडा लिने ४ सवारीलाई कारवाही गरेको छ । यी सवारीलाई बुधबार र बिहीबार गरिएको जाँचमा कारवाही गरिए हो ।  कारवाही गरिएका सवारमा बा१५ च ८०६५ नम्बरको स्कारपियो, बा=प्र ०२–०३–००१ ज ००४४ नम्बरको विङ्गर भ्यान, ना १ ज २४६६ नम्बरको माईक्रो र ना १ ज ७९०७ सुमो रहेका छन् । विभिन्न गन्तव्यसम्म...

आज पनि देशभर मौसम बदली भई हल्कादेखि मध्यम बर्षा हुने 

rain-1625718591.jpg

२४ असार, हेटौंडा । मनसुनी बायुको प्रभावका कारण आज पनि देशभर मौसम सामान्य देखि पूर्ण बदली रहने जल तथा पूर्वानुमान महाशाखाले जनाएको छ । म्हाशाखाका अनुसर अहिले पनि प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा  हल्कादेखि मध्यम वर्षा भैरहेको छ । आज दिउँसो पनि मौसम  सामान्य देखि पूर्ण बदली महाशाखाले जनाएको छ...

‘भेरोसेल’ खोप लिन निगमको जहान आज चीन जाँदै 

Nepal-Airlines-1625718233.jpg

२४ असार, हेटौंडा । नोबेल कोरोना भाइरसविरुद्धको खोप ल्याउन नेपाल वायु सेवा निगमको जहाज आज चीन जाने भएको छ ।  १० लाख मात्रा ‘भेरोसेल’ खोप ल्याउन निगमको बाइडबडी ए–३३० जहाज राति ११ बजे बेइजिङ जान लागेको महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिए । उनका अनुसार खोप लिएर विमान भोलि दिउँसो २ बजे नेपाल फर्कनेछ र एक हप्तापछि फेरि १० लाख मात्रा...

पहिरोले घर पुरिंदा एकको मृत्यु, बालक वेपत्ता

Pahiro1-1625716174.jpg

२४ असार, पाल्पा । पाल्पामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने एक बालक वेपत्ता भएका छन् । घटनामा ७ जना घाइते भएको प्रहरीले जनाएको छ । तिनाउ गाउँपालिका–५ हिउँदे खोलामा पहिरोले घर पुरिंदा ४५ वर्षीय वीरबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पहिरोले घर पुरिंदा पुजा परियारका चार वर्षीय छोरा बेपत्ता...

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

Pahiro2-1625713895.jpg

२४ असार, चितवन । चितवनस्थित नारायणगढ–मुग्लिन सडकखण्ड बुधबार रातिदेखि फेरि अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका-२९ सेतीदोभानमा चट्टानसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । बिहानैदेखि पहिरो पन्छाउने काम भइरहे पनि ढुंगा पन्छाउन समय लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिए । बुधबार...

बागमतीसहित ५ प्रदेशमा हल्कादेखि मध्यम बर्षा हुने

Raining-1625712731.jpg

२५ असार, हेटौंडा । देशभर बिहिबार मनसुनी  वायुको  प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर सामान्य देखि पुर्ण बदली रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा  हल्का देखि मध्यम वर्षा भैरहेको छ । बिहिबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश  १, प्रदेश २,...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार