Email :- prastakhabar@gmail.com

समाज

हेटौंडा-६ मा ११५ जनाले कोरोनाको दोस्रो डोज खोप लगाए

Khop-1625573112.jpg

२२ असार, हेटौंडा । हेटौंडा–६ मा मंगलबार १ सय १५ जनाले कोरोनाको दोस्रो डोज खोप लगाएका छन् । जेठ २६ र २७ गते पहिलो मात्रा भेरोसिल खोप लगाएका सेवाग्राहीका लागि संचालन गरेको दोस्रो डोज खोप अभियानमा मंगलबार १ सय १५ जनाले सेवा लिएका हुन् ।  वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईले खोप अभियानको शुभारम्भ गरेका थिए । बाँकीलाई बुधबार पनि खोप लगाईने...

मकवानपुरमा मंगलबार १२८ कोरोना मुक्त,सबै भन्दा धेरै बागमतीमा

people-scared-covid-19-di-1625564242.jpg

२२ असार,हेटौंडा । मकवानपुरमा मंगलबार ९८ कोरोना संक्रमित थपिदा १२८ जना कारोना मुक्त भएका छन् । स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार  पछिल्लो २४ घण्टामा विभिन्न मितिमा कोरोना पुष्टि भइ होम तथा संस्थागत आइशोलेसनमा रहेका १२८ जना कारोना सङ्क्रमण मुक्त भएका हुन। होम तथा संस्थागत आइशोलेसनमा रहेका हेटौंडाका ३१...

मकवानपुरमा मंगलबार ९८ जनामा कोरोना पुष्टि

images-1625563441.jpg

२२ असार, हेटौंडा । मकवानपुरमा मंगलबार ९८ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ। जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा आज १२० जनाको एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा ४९ जनामा  र पिसिआर बिधिबाट १४१ जनाको कोरोना परीक्षण गर्दा ४९ जनामा कोरोना  पुष्टि भएको हो।मंगलबार मकवानपुरमा दुबै ...

जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

sdfdsfd_5c5524177f302-1625560108.jpg

२२ असार, कालीकोट । कालीकोटको रास्कोट नगरपालिका-७ मा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । दुर्घटनामा परी रास्कोट नगरपालिका-३ की ३५ वर्षीया पम्फा फडेराको मृत्यु भएको हो । रास्कोटबाट मान्मा जाँदै गरेको क१ज २३ नम्बरको जीप रोटेकालापानीमा दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको कर्णाली प्रदेश प्रहरी...

९ किलो चाँदीसहित दुई जना पक्राउ

20201006_131855-1625558593.jpg

२२ असार, सिरहा । नेपाल प्रहरीले ९ किलो चाँदीसहित दुई जना पक्राउलाई पक्राउ गरेका छन् ।  पक्राउ पर्नेहरुमा झापा दमक नगरपालिका-३ बस्ने २८ वर्षीय मनप्रसाद गदाली र सिरहा गोलबजार नगरपालिका-३ बस्ने २७ वर्षीय श्याम विक रहेका छन् । भगवानपुर गाउँपालिका-१ बाट ९ किलो ७ सय ग्राम चाँदीसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । प्र-२-००४४ प...

सुन्दर सामुदायिक वनमा फलफुलको वृक्षारोपण

२२ असार, हेटौडा । हेटौडा-१ र २ मा रहेको सुन्दर सामुदायिक वन उपभोक्ता समूहको वनक्षेत्र भित्र फलफुलको विरुवाको वृक्षारोपण गरिएको छ । सव डिभिजन वन कार्यालय हेटौैडाको सहयोगमा वृक्षारोपण गरिएको हो । विद्युत सव स्टेशन  मुनि सरकारी मापदण्ड अनुसारको वृक्षारोपण गरिएको समूहले जनाएको छ ।  ४ सय सुन कागती, ३ सय २५ अमला र ३ सय २५ इमली समेत गरि १ हजार...

रानी सामुदायिक वनलाई जिल्लास्तरीय उत्कृष्ट पुरस्कार प्रदान

Screenshot_20210706-12524-1625555166.jpg

२२ असार, हेटौंडा । हेटौडा-६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले आव ०७७/०७८ को सामुदायिक वन तर्फको उत्कृष्ठ पुरस्कार प्राप्त गरेको छ ।  डिभिजन वन कार्यालय, मकवानपुरका डिभिजनल वन अधिकृत इमनाथ पौडेलको अध्यक्षतामा बसेको बैठकले रानी सामुदायिक वनलाई उत्कृष्ठ पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।  समूहले सामुदायिक वनको...

आजबाट भेरोसेल खोपको दोस्रो मात्रा लगाइने

vaccine-8-1625543955.jpg

२२ असार, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरस विरुद्ध पहिलो मात्रा भेरोसेल खोप लगाएकाहरूलाई आज दोस्रो मात्रा लगाउँने तयारी भएको छ । जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई भेरोसेलको पहिलो मात्रा खोप लगाइएको थियो । पहिलो मात्रा लगाएका ३ लाख ७० हजार भन्दा बढी नागरिकलाई आजबाट...

काठमाडौँमा लगाइएको जोर–बिजोर प्रणाली आजबाट हट्यो 

yatayat-1625542621.jpg

२२ असार, हेटौंडा । काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा जारी जोर–बिजोर प्रणाली आजबाट हटेको छ ।  काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले माइक्रो, टेम्पोलगायत सवारीसाधनन आजबाट चल्न दिने निर्णय यसअघि नै गरिसकेको छ ।  जिल्ला प्रशासन कार्यालयको अनुमतिमा आजदेखि काठमाडौँ उपत्यका प्रवेश...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार