Email :- prastakhabar@gmail.com

समाज

विहान घाम लागेपनि दिउँसो देशका सातै प्रदेशमा पानी पर्ने

rain-1625540854.jpg

२२ असार, हेटौंडा । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्यतया मौसम बदली भएर बर्षा हुने सभावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  बागमती...

मदिरा सेवनपछि कुटाकुट हुँदा एक युवकको मृत्यु

Kutipit-1625487591.jpg

२१ असार, कञ्चनपुर । कञ्चनपुरमा मदिरा सेवनपछि कुटाकुट हुँदा एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भीमदत्त नगरपालिका–९ खल्लामछेट्टीका ३२ वर्षीय गणेश बोहरा रहेका छन् । कुटपिटपछि घाइते भएका बोहराको महाकाली अस्पताल ल्याउने क्रममा सोमबार बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले...

सोमबार कोरोना निको हुने भन्दा संक्रमितको संख्या बढी

nep-1280x720-1625486265.jpg

२१ असार, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार नेपालमा २ हजार ६ सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  ७ हजार ४ सय ९९ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ७ सय ४५ जना र ४ हजार २८ जनाको एन्टिजेन परीक्षण गर्दा ८ सय ७७ जना गरी २ हजार ६ सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यस्तै मन्त्रालयका अनुसार...

सोमबार मकवानपुरमा ९९ जनाले जिते कोरोना

images-1625480059.jpg

२१ असार,हेटौंडा। मकवानपुरमा सोमबार ७५ कोरोना संक्रमित थपिदा  ९९ जना कारोना मुक्त भएका छन् । स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार  पछिल्लो २४ घण्टामा विभिन्न मितिमा कोरोना पुष्टि भइ होम तथा संस्थागत आइशोलेसनमा रहेका ९९ जना कारोना सङ्क्रमण मुक्त भएका हुन। हेम तथा संस्थागत आइशोलेसनमा रहेका हेटौंडाका...

सोमबार दिउँसो मकवानपुरमा ७५ संक्रमित थपिए

images(9)-1625479090.jpg

२१ असार, हेटौंडा । मकवानपुरमा  ७५ जनामा कोरोना पोजेटिभ पाइएको  छ। जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा आज १९३ जनाको एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा ४० जनामा  र पिसिआर बिधिबाट ९४ जनाको कोरोना परीक्षण गर्दा ३० जनामा कोरोना  पुष्टि भएको हो।सोमबार मकवानपुरमा दुबै  बिधिबाट गरेको...

हेटौंडामा नाईट्रोभेट बेच्दै र ल्याउदै गरेको अवस्थामा ६ युवा पक्राउ

inCollage_20210705_150746-1625477344.jpg

२१ असार, हेटौंडा। हेटौंडामा लागुऔषध नाईट्रोभेट ल्याउदै गरेका र बेच्दै गरेका ४ युवालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक सोरुप छिरिङ तामाङको नेतृत्व रहेको चेकिङ्ग टोलीले  विरगंजबाट हेटौडा तर्फ आउदै गरेको बा ९५ प ७९३२ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा मोटरसाइकल चालक  चितवन कालिका- १ जुटपानि...

१० दिनदेखि हराइरहेकी सुजिताको शव भेटियो

IMG_20210705_120500-1625466263.jpg

२१ असार,भण्डारा । असार११ गतेदेखि हराइरहेकी चितवनको राप्ती नगरपालिका वडा नम्बर ३ की २२ वर्षीया सुजिता भण्डारीको शव फेला परेको छ।राप्ती-३ मा रहेको ब्रम्हस्थानी सामुदायिक वनको हाता भित्र रहेको खोचमा आइतबार साँझ फेला परेको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी सुर्य थापाका अनुसार आइतबार साँझ उक्त शव ब्रम्हस्थानि ...

हेटौंडाको ख्वपगल्ली सोमबारबाट 'वान वे'

Khopa3-1625454784.jpg

२१ असार, हेटौंडा । हेटौंडा–४ मा रहेको ख्वपगल्ली सोमबारबाट 'वान वे' भएको छ । सोमबारबाट पारिजातपथबाट प्रवेश निषेध भएको छ भने मेनरोडबाट मात्रै प्रवेश गर्न पाउने भएको हो । प्रहरीले विहानै त्यस क्षेत्रमा ‘वान वे’ को बोर्ड राखेको छ । साँघुरो ख्वपगल्लीमा रहेको सव्जी मण्डी र पसल आवतजावत गर्नेहरुको भिड बढि हुने भएकाले ठूला सवारी निषेध...

काठमाडौंको भुकम्पको केन्द्रविन्दु कुलेश्वर

EarthQuake1-1625451696.jpg

२१ असार, काठमाडौं । काठमाडौंमा सोमबार विहान गएको भुकम्पको केन्द्रविन्दु कुलेश्वर आसपास रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । सोमबार बिहान ६ बजेर ३२ मिनेट जाँदा कुलेश्वर आसपास केन्द्रविन्दू भएर ३.२ म्याग्निच्युडको भूकम्पको धक्का गएको केन्द्रले जनाएको हो । कम म्याग्निच्युडको भूकम्प रहेकाले सामान्य धक्का महसुस नभएको जनाइएको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार