Email :- prastakhabar@gmail.com

समाज

जनगणनाको बारेमा सरकारले आज अन्तिम निर्णय गर्ने 

census-1624769075.jpg

१३ असार, हेटौंडा । नोबेल कोरोना भाइरसको महामारी (कोभिड–१९) कार कारण स्थगित भएको राष्ट्रिय जनगणनाको बारेमा सरकारले आज अन्तिम निर्णय गर्ने भएको छ ।  स्थगित भएको जनगणना कसरी सुरु गर्ने वा नगर्ने भन्ने बारेमा छलफल गर्न योजना आयोगका उपाध्यक्ष अध्यक्ष रहेको राष्ट्रिय जनगणना निर्देशक समितिको बैठक आज साँझ ५ बजेका लागि बोलाइएको छ ।  अर्थ, गृह,...

भिमफेदी र सिस्नेरीको पहिरो हटयो, सडकखण्ड सुचारु

IMG_20210627_100741-1624767860.jpg

१३ असार,हेटौंडा । शनिबार बिहान परेको अबिरल वर्षाका कारण पहिरो जाँदा अबरुद्ध रहेको भिमफेदी-सिस्नेरी काठमाडौं सडक खण्ड सुचारु भएको छ। सडक खण्ड अन्तर्गत भिमफेदी-६ जुरिखेत र ईन्द्रसरोबर-२ राक्सेमा गएको पहिरो हटाएपछि हिजो देखि अबरुद्ध सडक आइतबार बिहानबाट संचालनमा आएको इलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले...

काठमाडौं उपत्यकामा जोरविजोरमा सार्वजनिक यातायात सञ्चालनको तयारी

mahagar-1624760527.png

१३ असार, काठमाडौँ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा अझै थपिने भएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप्ने तयारी भएको हो ।  संक्रमण अझै घटेको अवस्थामा सार्वजनिक यातायात पनि जोरविजोरको आधारमा चल्ने दिने काठमाडौँको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । अहिले सार्वजनिक सवारी–साधन, विद्यालय,...

मौसम सामान्यदेखि पूर्ण बदली, भारी वर्षाको सम्भावना

Mausam-1624758473.jpg

१३ असार, काठमाडौं । देशभरको मौसम आइतबार सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङसहित भारी वर्षाको सम्भावना रहेको छ । यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण...

साइकल संघका संस्थापक अध्यक्ष श्रेष्ठको पुन्यतिथिमा श्रद्धाञ्जली सभाको आयोजना

20210626_205125-1624720022.jpg

१२ असार, हेटौंडा । साईकल अभियन्ता तथा साइकल संघ मकवानपुरका संस्थापक अध्यक्ष नरेश श्रेष्ठको १३ औ पुन्यतिथिमा साईकल संघ मकवानपुरले श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ । बुद्धचोक स्थित भिमसेन मन्दिरमा साईकलयात्री तथा अभियन्ताहरुले मृतक श्रेष्ठको सम्झनामा एकमिनट मौनधारण गर्दै मैनबत्ती बालेर श्रद्धाञ्जली अर्पण गरेका छन...

मकवानपुरमा शनिबार ८७ जना कोरोना मुक्त

images(4)-1624704713.jpg

१२ असार,हेटौंडा । शनिबार मकवानपुरमा ६२ कोरोना संक्रमित थपिदा ८७ जना  कोरोना मुक्त भएका छन्। स्वास्थ्य कार्यालय मकवानपुरले दिएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा विभिन्न मितिमा कोरोना संक्रमित भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका ८७ जना शनिबार संक्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ।कोरोना पुष्टि भई होम...

करेन्ट लागेर हेटौंडा-१३ का मोक्तानको मृत्यु

images(14)-1624703325.jpg

१२ असार, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१३  चुच्चेपानीमा करेन्ट लागेर गम्भीर घाइते भएका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । शनिबार दिउँसो हेटौडा - १३ चुच्चेपानी स्थित आफ्नै घरमा रहेको बिजुलिको बक्स खोल्ने क्रममा करेन्ट लाग्दा  ४२ राजकुमार मोक्तान गम्भीर घाइते भएका थिए । गम्भीर घाइते मोक्तानको हेटौंडा-११ मा रहेको...

हेटौंडा-६ शान्तिटोलमा पुस्तकालय स्थापना

Screenshot_20210626-15421-1624701378.jpg

१२ असार, हेटौंडा । हेटौंडा–६, शान्तिटोलमा शान्ति पुस्तकालय स्थापना गरिएको छ । शनिबार बिहान पुस्तकालय उद्घाटन गरिएको हो ।  शान्तिटोल टोद विकास संस्थाका अध्यक्ष एवं टोल विकास संस्था हेटौंडा ६ नम्बर वडा समन्वय समितिका अध्यक्ष केशव धितालको अध्यक्षता र हेटौंडा-६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईको प्रमुख आतिथ्यमा पुस्तकालय उद्घाटन...

मोटरसाइकल दुर्घटना हुँदा मनहरीमा एकजनाको मृत्यु

20210626_145921-1624698890.jpg

१२ असार, हेटौंडा । मकवानपुरको मनहरी गाउपालिका वडा नम्बर-९ खरङ्गा स्थित पुर्वपश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्युु भएको छ । दुर्घटनामा परि घाइते भएका मोटरसाइकल चालक महोत्तरी जिल्ला मनरा गाउपालिका वडा नम्बर २ बस्ने अंशु कुमार सिंहको मृत्यु भएको हो । उनको उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको मकवानपुरका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार