Email :- prastakhabar@gmail.com

समाज

आजपनि हल्कादेखि मध्यम वर्षाको संभावना 

download-1624595448.jpg

११ असार, हेटौंडा । आज प्रदेश १, प्रदेश २, बागमतीप्रदेश, गण्डकी र लुम्बिनीप्रदेशका केही स्थानहरु र बाँकीप्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेशनम्बर १ र बागमतीप्रदेशका एक÷दुई स्थानहरुमा मेघगर्जन सहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज रातिपनि...

मकवानपुरमा बिहिबार ८८ जना कोरोना मुक्त

images(4)-1624534709.jpg

१० असार,हेटौंडा । बिहिबार मकवानपुरमा ६२ कोरोना संक्रमित थपिदा ८८ जना  कोरोना मुक्त भएका छन्। स्वास्थ्य कार्यालय मकवानपुरले दिएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा विभिन्न मितिमा कोरोना संक्रमित भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका ८८ जना बिहिबार संक्रमण मुक्त भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ।कोरोना पुष्टि भई...

मकवानपुरमा बिहिबार कोरोना पुष्टि हुनेको संख्या २८ प्रतिशत

images(7)-1624534123.jpg

१० असार,हेटौंडा । बिहिबार मकवानपुरमा  ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार ९० जनाको पीसीआर परिक्षणबाट ३३ जनामा र १२७ जनाको एन्टीजेन परिक्षणबाट २९ जना गरी ६२ जनामा कोरोना पुष्टि भएको हो।पछिल्लो २४ घण्टामा मकवानपुरमा पिसिआर र एन्टिजेन विधिबाट २१७ जनामा कोरोना जाँच गरिएको थियो।मकवानपुर...

श्रीमानद्वारा श्रीमतीको कोदालोले हानेर हत्या

Chirpat-le-Hirkaaudaa-1624504498.jpg

१० असार, पर्वत । पर्वतमा एक श्रीमानले श्रीमतीको कोदालोले हानेर हत्या गरेका छन् ।  बिहादी गाउँपालिका–१ बाच्छा क्युडाँडाका लालबहादुर सार्कीले श्रीमती ३६ वर्षीया तारा नेपालीको हत्या गरेका हुन् । सार्कीले असार ४ गते मादक पदार्थ सेवन गरी कोदालोले कुटपिट गरेका थिए । घाइते ताराको सोमबार दिउँसो घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

देशभर सामान्यदेखि पूर्ण बदली रहने

Mausam-1624499850.jpg

१० असार, हेटौंडा । देशभर विहिबार मौसममा सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार केही स्स्थानमा मेघगर्जन र चट्याङसहितको बर्ष हुने सम्भावना छ । दिउँसो प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरु र बांकी प्रदेशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको...

खाल्डोमा डुबेर दाजुभाइको मृत्यु

Dubera-1624453258.jpg

९ असार, सर्लाही । सर्लाहीमा इटाभट्टाले बनाएको खाल्डोमा डुबेर दाजुभाईको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मलंगवा नगरपालिका–११ गम्हरियाका सद्दाम अन्सारीका छोराहरु ८ वर्षीय रेआज अन्सारी र ६ वर्षीय नेआज अन्सारी रहेका छन् । बाख्रा चराउन गएका उनीहरु पल्सी भन्ने ठाउँमा इटाभट्टाले बनाएको खाल्डोमा जमेको पानीमा पौडी खेल्न पसेर डुबेका थिए ।...

हेटौंडा-६ का वडा अध्यक्ष र सदस्यबाट मन्दिरलाई वासिङ मेसिन सहयोग

Donation-to-Pranaami-Mand-1624445964.jpg

९ असार, हेटौंडा । हेटौंडा-६ का वडा अध्यक्ष र सदस्यबाट मन्दिरलाई वासिङ मेसिन सहयोग सहयोग गरेका छन् । वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई र वडा सदस्य राजकुमार बास्तोलाले हेटौंडा–६ गौरीटारमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरलाई ५२ हजार रुर्पैया मूल्यको वासिङ मेसिन सहयोग गरेका हुन् । वडा अध्यक्ष चौलागाई र सदस्य बास्तोलाले सहयोग सामग्री...

मकवानपुरमा कोरोना संक्रमित मंगलबार भन्दा बुधबार कम

images-1624445544.jpg

९ असार,हेटौंडा । बुधबार मकवानपुरमा कोरोना पुष्टि हुने भन्दा कोरोना  निको हुनेको संख्यामा बृद्धि भएको छ। बुधबार ६८ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ९८ जना कोरोना मुक्त भएका छन् स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार ८६ जनाको पीसीआर परिक्षणबाट ४० जनामा र १३० जनाको एन्टीजेन परिक्षणबाट २८ जना गरी ६८ जनामा कोरोना पुष्टि भएको...

मकवानपुरमा बुधबार ९८ जना कोरोना मुक्त

images(9)-1624445378.jpg

९ असार,हेटौंडा । बुधबार मकवानपुरमा ६८ कोरोना संक्रमित थपिदा ९८ जना  कोरोना मुक्त भएका छन्। स्वास्थ्य कार्यालय मकवानपुरले दिएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा विभिन्न मितिमा कोरोना संक्रमित भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका ९८ जना बुधबार संक्रमण मुक्त भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ।कोरोना पुष्टि भई होम...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार