Email :- prastakhabar@gmail.com

समाज

नेपालमा ४ हजार बढी संक्रमित निको हुँदा २७४५ संक्रमित थपिए

1590498409corona-16210818-1623761386.jpg

१ असार, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा देशभर चार हजारभन्दा धेरै कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।  मन्त्रालयका अनुसार गएको २४ घण्टामा चार हजार एक सय ८७ जनाले कोरोनालाई जितेका छन् । मंगलबार सङ्क्रमणमुक्त भएकासँगै अहिलेसम्म नेपालमा पाँच लाख ४० हजार चार सय ३९ जना कोरोनामुक्त भएका छन्...

समाचारको बिषयमा धम्की दिएकोप्रति प्रदेश पत्रकार महासंघको ध्यानाकर्षण

Screenshot_20210501-13353-1623750500.jpg

१ असार, हेटौंडा । समाचारको बिषयमा पत्रकारलाई धम्की दिएकोप्रति बागमती प्रदेश पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ । महासंघका महासचिव कृष्ण सारू मगरद्वारा जारी विज्ञप्तिमा रामेछापको अन्नपूर्णटाइम्स अनलाइनकी सहसम्पादक एवं प्रदेश महासंघकी कार्यसमिति सदस्य ज्ञानु श्रेष्ठलाई शिक्षक ख्यानबहादुर श्रेष्ठले कुटपिट गर्ने भन्दै...

मकवानपुरमा मंगलबार २९ प्रतिशतमा कोरोना पुष्टि

images(9)-1623750201.jpg

१ असार,हेटौंडा।  मकवानपुरमा आज(मंगलबार) थप  ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार ९९ जनाको पीसीआर परिक्षणबाट २१ जनामा  र ४९ जनाको एन्टीजेन परिक्षणबाट २२ जना गरी ४३ जनामा कोरोना पुष्टि भएको हो।पछिल्लो २४ घण्टामा मकवानपुरमा पिसिआर र एन्टिजेन विधिबाट १४८ जनामा कोरोना जाँच गरिएको...

मंगलबार मकवानपुरमा कोरोना पुष्टि हुनेभन्दा निको हुने दोब्बर

images(8)-1623749935.jpg

१ असार,हेटौंडा । मकवानपुरमा मंगलबार  पनि कोरोना निको हुनेको संख्या दोब्बर नै  रहेको छ। स्वास्थ्य कार्यालय मकवानपुरले दिएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ४३ संक्रमित थपिदा ९२ जना कोरोना मुक्त भएका छन।  विभिन्न मितिमा कोरोना संक्रमित भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका ९२ जना मंगलबार संक्रमण मुक्त भएको स्वास्थ्य...

अविरल वर्षाका कारण चामेमा ६ घर बगायो

IMG_20210615_143853-1623748771.jpg

१ असार, पोखरा। सोमबार रातिदेखि परेको अबिरल वर्षाका कारण मनाङको सदरमुकाम चामेमा ६ घर बगाएको छ भने सरकारी कार्यालय सहित  बस्तीनै जोखिममा परेको छ।  रातिदेखिको अबिरल वर्षाका कारण चामे बजार क्षेत्रका घट्टेखोला र च्यट्टु खोलामा आएको बाढीले ६ घर पूर्ण रूपमा क्षति पुगेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताएका छन्। यी दुई...

प्रहरीद्वारा नगदसहित ५ जना जुवाडे पक्राउ

Screenshot_20210615-15052-1623748685.jpg

१ असार, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका-४ स्थित महेन्द्रनगर बजारको ४ नम्बर गल्लीबाट प्रहरीले गए राति नगद रकमसहित पाँच जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमदत्त-१८ का ६२ वर्षीय रामकृष्ण गुप्ता, ३३ वर्षीय सचिन गुप्ता, ४५ वर्षीय विनोद गुप्ता, ४२ वर्षीय सुनिल गुप्ता र ५५ वर्षीय मुरारी गुप्ता रहेका छन् । पक्राउ परेकाहरुको...

पोखरीमा डुबेर एक बालिकाको मृत्यु

dubera-death-22-1623748015.jpg

१ असार, सप्तरी । सप्तरी जिल्लाको महादेवा गाउँपालिकामा पोखरीमा नुहाउन गएकी एक बालिकाको डुबेर मृत्यु भएको छ ।  मृत्यु हुनेमा सप्तरीको महादेवा गाउँपालिका-२ का अनील मण्डलकी ५ वर्षीया छोरी अपेक्षाकुमारी रहेकी छिन् । घर नजिकै रहेको पोखरीमा आफन्तसँग नुहाउन गएकी अपेक्षा डिलबाट चिप्लिएर पोखरीमा डुब्दा बेहोस् भएकी र उपचारको लागि...

सर्लाहीमा मदिरा सेवनबाट ८ जनाको मृत्यु

images(13)-1623745423.jpg

१असार,मंलगवा।सर्लाहीमा मदिरा सेवनबाट ८ जनाको मृत्यु भएको छ।मदिरा सेवनबाट ४ दिनको अन्तरालमा तीन भारतीय नागरिक सहित आठ जनाको मृत्यु भएको  प्रहरीले जनाएको हो। सर्लाहीको ब्रह्मपुरी गाउँपालिका-५ स्थित पडरियामा मदिरा सेवनबाट आठ जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा स्थानीय २४ वर्षीय बलिन्द्र दास,३९ वर्षीय दिनकर दास,५० वर्षीय रामईश्वर...

आज देशभरको मौसम प्रतिकुल रहने 

mansoon-1623296220-1623728152.jpg

१ असार, हेटौंडा । मनसुनी वायुको प्रभावले आज देशभरको मौसम प्रतिकुल रहने पूर्वानुमान गरिएको छ ।  जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।  प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश,...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार