Email :- prastakhabar@gmail.com

समाज

हेटौंडा देखि राईगाउँ सम्म चार दिन विद्युत आपूर्ति बन्द रहने

20201224_053507-161861947-1623640181.jpg

३१ जेठ, हेटौंडा।नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्र अन्तर्गत आज (सोमवार) देखि बिहिबार सम्म हेटौंडा उपमहानगर भित्र र बागमती तथा बकैया गाउँपालिका भित्रका केही स्थानमा विद्युत आपूर्ति बन्द हुने जनाएको छ । प्राधिकरणले सूचना जारी गर्दै विभिन्न स्थानमा मर्मत कार्य गर्नुपर्ने भएकोले ग्रामीण र  वंशगोपाल फिडर अन्तर्गतका...

हेटौंडामा खैरो हिरोइन जस्तो देखिने पदार्थ सहित दुई युवा पक्राउ

FB_IMG_1623596285442-1623596395.jpg

३० जेठ, हेटौंडा। मकवानपुर प्रहरीले खैरे हिरोइन जस्तो देखिने पदार्थ सहित २ जनालाई हेटौंडाबाट पक्राउ गरेको छ। आइतबार दिउँसो प्रहरी चौकी भुटनदेवीबाट खटिएको प्रहरी टोलीले हेटौंडा १० राममन्दिर मोड नजिक लागुऔषध बिक्री बितरण भइरहेको भन्ने प्राप्त बिशेष सूचनाको आधारमा खोजतलास गर्दा १४ ग्राम लागु औषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित...

हेटौंडा अस्पताललाई मकवानपुर कोरिया मञ्चद्वारा स्वास्थ्य सामाग्री सहयोग

IMG_20210613_192937-1623592044.jpg

३० जेठ,हेटौंडा । मकवानपुर–कोरिया मञ्च दक्षिण कोरियाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।कोरोना भाइरसको संक्रमणका कारण परेको समस्यालाई ध्यान दिँदै मञ्चले  अस्पतालाई स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।  मञ्चले हेटौंडा अस्पतलमै पुगेर एक कार्यक्रमका बीच...

हेटौंडा उपमहानगरपालिका द्वारा कक्षा ८को नतिजा प्रकाशन

IMG_20210613_164948-1623582623.jpg

३० जेठ, हेटौंडा।हेटौंडा उपमहानगरपालिकाले शैक्षिक शत्र २०७७ सालको आधारभूत तह(कक्षा ८ )को नतिजा प्रकाशित गरेको छ। उपमहानगरपालिका शिक्षा विकास महाशाखाले एक सुचना प्रकाशित गर्दै परीक्षा समितिको जेठ ३० गतेको निर्णयअनुसार नतिजा प्रकाशित गरेको जनाएको छ। कोरोना भाइरसका कारण भौतिक रूपमा विद्यार्थी सहभागी भएर परीक्षा नलिएतापनि महाशाखाले...

मकवानपुरमा आइतबार ८१ संक्रमित थपिदा २२१ जना निको भए

images(10)-1623577270.jpg

३० जेठ,हेटौंडा । मकवानपुरमा आइतबार (आज) पनि कोरोना निको हुनेको संख्या  बढी रहेको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले दिएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ८१ संक्रमित थपिदा २२१जना कोरोना मुक्त भएका छन।  विभिन्न मितिमा कोरोना संक्रमित भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका २२१ जना आइतबार संक्रमण मुक्त भएको स्वास्थ्य...

मकवानपुरमा आइतबार ८१ जनामा कोरोना पुष्टि

images-1623576600.jpg

३० जेठ,हेटौंडा ।  मकवानपुरमा आज(आइतबार) थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार ६९ जनाको पीसीआर परिक्षणबाट ३७ जनामा  र १३३ जनाको एन्टीजेन परिक्षणबाट ४४ जना गरी ८१ जनामा कोरोना पुष्टि भएको हो।पछिल्लो २४ घण्टामा मकवानपुरमा पिसिआर र एन्टिजेन विधिबाट २०२ जनामा कोरोना जाँच गरिएको...

बस्तीमा भेटिएको सालकलाई रानी वनमा छोडियो

Screenshot_20210613-10062-1623557923.jpg

३० जेठ, हेटौडा । बस्तीमा गएराति भेटिएको सालकलाई हेटौडा-६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहद्वारा संरक्षण गरिएको वनमा छाडिएको छ ।  हेटौडा ६ शान्तिटोलका स्थानीय उद्धवप्रसाद गौतमले राती आफनो घर नजिकै सालक देखे पछि वन समूहलाई खवर गरेका थिए । रानी समूहले उद्धार गरेको सालकलाई आइतबार विहान हेटौडा-६ का वडा अध्यक्ष अर्जुन प्रसाद...

आज देशका धेरै ठाउँमा हल्कादेखि भारी वर्षा हुने 

Screenshot_20200829-07445-1623556564.jpg

३० जेठ, हेटौंडा । आजदेखि एक साता मनसुन तीव्र सक्रिय रहँदै मुलुकका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षा हुनेभएको छ ।  थोरै स्थानमा अति भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभागले एक वक्तव्य जारी गर्दै गत शुक्रबारदेखि नेपाल प्रवेश गरेको मनसुनी वर्षाको अवधिभर कतै...

पत्रकार महासंघ मकवानपुरद्वारा उत्तरी क्षेत्रका पत्रकारलाई स्वास्थ्य सामाग्री

IMG_20210613_081005-1623551273.jpg

३० जेठ, हेटौंडा। मकवानपुरकोउत्तरी क्षेत्र थाहा नगर  र इन्द्रसरोबर गाउँपालिकाका सञ्चारगृहमा कार्यरत सञ्चारकर्मीहरुको लागि नेपाल पत्रकार महासंघ मकवानपुरले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको नेतृत्वमा शनिबार पुगेको टोलीले मास्क, सेनिटाइजर, फेस शिल्ड, ग्लोब्सलगायतका स्वास्थ्य...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार