Email :- prastakhabar@gmail.com

समाज

देशभर थप ८८४८ जना कोरोना संक्रमणमुक्त

corona-mukta-lokpath-768x-1621684620.jpg

८ जेठ, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख ८३ हजार ६८४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल कोरोना संक्रमितको कुल संख्या ५ लाख ५ हजार ६४३ पुगेको छ। जसमध्ये १ लाख १५ हजार ८ सय ६ जना सक्रिय संक्रमित छन् । पछिल्लो...

हेटौंडा-८बाट 'अटो एम्बुलेन्स' वडा प्रहरीको नियन्त्रणमा

Screenshot_20210521-19281-1621605475.jpg

७ जेठ, हेटौंडा । विरामी ओसारपसार गर्न व्यवस्था गरेको  अटो एम्बुलेन्स दुरुपयोग भएको पाइएपछि नियन्त्रणमा लिईएको छ । वडा प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक कृष्णप्रसाद विष्टको टोलीले हेटौंडा-८ बाट नियन्त्रणमा लिएको हो । हेटौंडा-१ का लागि ताकिएको एम्बुलेन्स हेटौंडा-८ स्थित मासु पसलमा मासु किनिरहेको अवस्थामा नियन्त्रणमा लिएको...

हेटौंडा अस्पताललाई अक्सिजन सिलिन्डर र स्वास्थ्य सामाग्री सहयोग

Screenshot_20210521-13042-1621581613.jpg

७ जेठ,हेटौंडा। मकवानपुरको हेटौंडामा रहेको हेटौंडा अस्पताललाई मकवानपुर उद्योग वाणिज्य संघले अक्सिजन सिलिन्डर तथा हेटौंडा खानेपानी बोर्डले स्वास्थ्य सामाग्री सहयोग गरेको छ।   मकवानपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष कृष्ण अग्रवालले खरिद गरेको ८५ थान सिलिण्डर मध्ये ५९ थान अक्सिजन सिलिन्डर हेटौंडा अस्पताललाई प्रदान गरिएको हो...

हेटौंडा अस्पतालमा तिन कोरोना संक्रमितको मृत्यु

90-1621572985.jpg

७ जेठ,हेटौंडा। हेटौंडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत हेटौंडा अस्पतालमा उपचाररत तिनजना कोरोना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा हेटौंडा-६ का ७४ बर्षीय एक पुरुष, हेटौडा-११ का ६० बर्षीय एक पुरुष र रौतहट चन्द्रपुर-१ का ४६ बर्षीय एक पुरुष गरी ३ जना पुुरुषको मृत्यु भएको हेटौंडा अस्पतालले जनाएको...

वडा प्रहरी कार्यालयका सई प्रधान मकवानपुरकै उत्कृष्ट प्रहरी

Screenshot_20210520-08321-1621478800.jpg

६ जेठ,हेटौंडा। वडा प्रहरी प्रहरी कार्यालय सानोपोखरा हेटौंडामा कार्यरत प्रहरी नायव निरीक्षक जय बहादुर प्रधान जिल्लाकै उत्कृष्ट प्रहरी बन्न सफल भएका छन्।जिल्लाकै उत्कृष्ट प्रहरी घोषित भएसँगै प्रहरी नायव निरीक्षक प्रधानलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले बैशाख महिनाको उत्कृष्ट प्रहरीको रुपमा पुरस्कृत गरेको छ । मकवानपुर प्रहरी...

हेटौंडा अस्पतालमा कोरोना संक्रमित सुत्केरी महिलाको मृत्यु

covid-5-1621434670.jpg

५ जेठ,हेटौंडा । हेटौंडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत हेटौंडा अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमित सुत्केरी महिलाको मृत्यु भएको छ । भिमफेदी-३ निबुवाटारकी ३० बर्षीया सुत्केरी महिलाको मृत्यु भएको हो।जेठ ४ गते गरिएको कोरोना परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो। स्वासप्रस्वासमा समस्या भएपछि जेठ ४...

सामुदायिक कोभिड रेस्पोन्स टिमलाई भाइरल गुप्रको ५१ हजार सहयोग

Screenshot_20210519-17440-1621425518.jpg

५ जेठ, हेटौंडा । हेटौंडा-६ मा गठन भएको सामुदायिक कोभिड रेस्पोन्स टिमलाई चुच्चेखोला भाइरल गुप्रले नगद सहयोग गरेको  छ। गुप्रका सदस्यहरुबाट संकलित रकम सामुदायिक रेस्पोन्स टिमलाई ५१ हजार रूपैयाँ सहयोग गरेको हो ।  गुप्रका सदस्य गौरव पराजुली,भीमसेन पौडेल र सुनिल शिवाकोटीले सहयोग रकम रेस्पोन्स टिमका आर्थिक तथा राहत उपसमितिका सदस्य उदय...

निषेधाज्ञाभर हेटौंडा बजारमा मेडिकल पसल बाहेकका सबै पसल बन्द

20210518074315_IMG_0638-1621421842.JPG

५ जेठ,हेटौंडा। हेटौंडा सहित मकवानपुरभर स्वरुप परिवर्तन गरी निषेधाज्ञा जारी गरिएको छ। हप्तामा दुई दिन मंगलबार र शुक्रबार बिहान ३ घण्टा खुल्ला रहने खाद्यान्न तथा अत्यावश्यक उपभोग्य सामान खरिद गर्ने हेटौंडा बजारका पसल अब निषेधाज्ञाभर खुल्ला नहुने भएको छ। जिल्ला प्रशासन कार्यलय मकवानपुरको कोरोना संकट व्यवस्थापन केन्द्रले निषेधाज्ञाभर...

बुधबार अपरान्ह मकवानपुरमा ५२ कोरोना संक्रमित थपिए

20200810_134117-1621408283.jpg

५ जेठ, हेटौंडा । मकवानपुरमा बुधबार थप ५२ जना नोबल कोरोना भाइरस (कोभिड १९)का संक्रमित थपिएका छन् । जेठ ३ गते संकलित १४५ नमुना मध्ये १४३ को पीसीआर परिक्षणबाट गरिको परीक्षणमा ५१  जनामा र १ जनाको एन्टिजेन विधिबाट गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिका  जनस्वास्थय निरीक्षक भोला चौलागाईले जानकारी दिए । संक्रमित...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार