Email :- prastakhabar@gmail.com

समाज

शनिवार ५ हजार ४ सय ५५ जना संक्रमणमुक्त

1590498409corona-1621081851.jpg

१ जेठ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार शनिवार नेपालमा ५ हजार ४ सय ५५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।  शनिवार संक्रमणमुक्त हुनेसँगै हालसम्म ३ लाख ३३ हजार १ सय ८ जना संक्रमणमुक्त भएका छन् । अहिले देशभर सक्रिय संक्रमित १ लाख ९ हजार ७ सय ४० जना रहेको मन्त्रालयले जनाएको छ ।् पछिल्लो समय नेपालमा संक्रमणमुक्त...

शनिवार ८१६७ सङक्रमित थपिए, थप १८७ जनाको मृत्यु

corona-death-1-1620537162-1621081695.jpg

१ जेठ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार नेपालमा आठ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  १७ हजार ९ सय ७१ जनाको पीसीआर परीक्षण गर्दा आठ हजार ४६ जनामा र पाँच सय ७७ जनाको एन्टिजेन परीक्षण गर्दा एक सय २१ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।  शनिवार थपिएका संक्रमित सहित नेपालमा कुल...

मकवानपुरमा शनिबार ८७ जना कोरोना मुक्त

corona1-1-1621078424.jpg

१ जेठ,हेटौंडा । मकवानपुरमा पछिल्लो २४ घण्टामा ८७ जना कोरोना मुक्त भएका छन। विभिन्न मितिमा कोरोना संक्रमित भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका ८७ जना शनिबार संक्रमण मुक्त भएको  स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।  कोरोना पुष्टि भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका हेटौंडामा ६६ जना,थाहानगरमा ११ जना मनहरी...

मकवानपुरमा आज ९० जनामा कोरोना

Screenshot_20210515-14583-1621070060.jpg

१जेठ,हेटौंडा । मकवानपुरमा शनिबार थप ९० जना नोबल कोरोना भाइरस (कोभिड १९)का संक्रमित थपिएका छन् । बैशाख २९,३० र ३१ गते संकलित स्वाबमा  पीसीआर परिक्षणबाट ९० जनामा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिका  जनस्वास्थय निरीक्षक भोला चौलागाईले जानकारी दिए ।...

हेटौंडा अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

90-1621055063.jpg

१जेठ,हेटौंडा–मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा हेटौंडा-४ कि ७३ वर्षीय महिलाको रहेको र उनको आज बिहान उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। स्वासप्रस्वासमा समस्या भएपछि वैशाख ३० गते हेटौंडा अस्पतालको कोभिड उपचार वार्डको आइसियु...

यस्तो छ शनिबार हेटौंडाको निषेधाज्ञा(तस्विरहरु)

20210515082141_IMG_0580-1621054833.JPG

१ जेठ,हेटौंडा। जिल्ला प्रशासन कार्यलय मकवानपुरले शुक्रबार रातिबाट जेठ १३ गते राति १२ बजे सम्म निषेधाज्ञालाई थप गरि निषेधाज्ञाको स्वरुप परिवर्तन गरेको छ। यस अघि बिहान खाद्यान्न र तरकारी र अत्यावश्यक उपभोग्य सामान खरिद गर्न बिहान ३ घण्टा हेटौंडा बजार खुल्ला गर्न समय दिइएकोमा हेटौंडा बजार श्रेत्रमा आजबाट हप्तामा मंगलबार र शुक्रबार दुई...

माटोको ढिस्कोले पुर्दा आमाछोराको मृत्यु

20200816_095249-1621049161.jpg

१ जेठ, बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–२ फलाँटेचौरमा माटोको ढिस्कोले पुरिएर आमाछोराको मृत्यु भएको छ। मृत्यु हुनेमा रातमाटाका ३३ वर्षीया भवी कुवँर र उनका छोरा १४ वर्षका सुरेश रहेका छन् । फलाँटेचौरमा घर पोत्ने माटो लिन पुगेका उनीहरूको पुरिएर मृत्यु भएको वडाध्यक्ष कुवीर विश्वकर्माले जानकारी दिए । प्रहरी र स्थानीयवासीको...

मौसम शनिबार आंशिकदेखि सामान्य बदली हुने

mausam-1621048414.jpg

१ जेठ, काठमाडौं । देशभरको मौसम शनिबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार दिउँसो पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ । बाँकी क्षेत्रमा आंशिक बदली हुने मौसमविदले बताएका छन् । पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । यस्तै राति प्रदेश १ र गण्डकी...

शनिबार बुद्धचोकबाट नक्कली पत्रकार मकवानपुर प्रहरीको नियन्त्रणमा

IMG-f63b28b5b78046a94173c-1621047618.jpg

१ जेठ, हेटौंडा । मकवानपुर प्रहरीले शनिबार विहान हेटौंडाबाट नक्कली पत्रकार नियन्त्रणमा लिएको छ ।  हेटौंडाको एक अनलाइनको कार्ड बोकेर बा ११ च ७८९० नम्बरको गाडिमा २ महिला र बच्चा बोकेर हिड्ने कृष्णबहादुर लामालाई प्रहरीले नियन्त्रणमा लिएको हो । बुद्धचोकमा जाँचको क्रममा लामाले अनलाइनको चालक पदको कार्ड बोकेका थिए।उनी पत्रकार नभएको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार