Email :- prastakhabar@gmail.com

समाज

बिहीबार दिउँसो मकवानपुरमा १५९ कोरोना संक्रमित थपिए

corona1-1-1620900513.jpg

३० बैशाख,हेटौंडा । मकवानपुरमा बिहिबार थप १५९ जना नोबल कोरोना भाइरस (कोभिड १९)का संक्रमित थपिएका छन् । बैशाख २८,२९ र ३० गते संकलित २८३ नमुना मध्ये २७५ को पीसीआर परिक्षणबाट १७७ जना र ८ नमुनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणबाटा ५ जना गरी १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिका  जनस्वास्थय निरीक्षक भोला चौलागाईले...

आज देशका अधिकांश भागमा पानि पर्ने

weather-2-1620879386.jpg

३० बैशाख, हेटौंडा । जल तथा मौसम विज्ञान विभागले आजपनि देशका अधिकांश स्थानमा पानि पर्ने बताएको छ ।  आज बिहानैदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको विभागले जनाएको छ ।  गण्डकी तथा बागमती प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको भन्दै विभागले बाँकी प्रदेशका पनि केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम...

न्यायाधीश श्रेष्ठको कोरोनाका कारण मृत्यु

corona-death-1-1620537162-1620878697.jpg

३० बैशाख, हेटौंडा । काठमाडौं जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठको कोरोना संक्रमणका कारण निधन भएको छ । संक्रमणबाट स्वास्थ्यमा समास्या आएपछि टेकु अस्पतालमा भर्ना भएका श्रेष्ठको बुधवार साँझ निधन भएको काठमाडौं जिल्ला अदालतका श्रेष्तेदार ज्ञानेन्द्र इटनीले जानकारी दिए । श्रेष्ठलाई दुई साताअघि अस्पतालमा भर्ना गरिएको थियो ।...

हात्तीको आक्रमणबाट झापामा एकजनाको मृत्यु

Screenshot_20210513-08574-1620875515.jpg

३० बैशाख, झापा । हात्तीको आक्रमणबाट झापामा एकजनाको मृत्यु भएको छ । कलम गाउँपालिका वडा नम्बर ३ मा हात्तीको आक्रमणबाट स्थानीय ४४ वर्षीय जीतबहादुर लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हो । बिहीबार बिहान साढे ५ बजेतिर रतुवामाइ वृक्षारोपण सामुदायिक वन क्षेत्र नजिक मर्निङ वाक गएका बेला हात्तीले लिम्बुलाई आक्रमण गरेको...

मकवानपुरमा स्वास्थ्य पूर्वाधारको व्यवस्थापनका लागी निजि क्षेत्रसँग अपिल

jilla-prassan-makawanpur-1620867712.jpg

३० बैशाख, हेटौंडा । जिल्लामा कोरोना संक्रमितहरुको उपचारका लागि स्वास्थ्य पूर्वाधारको अभाव हुन थालेपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)ले निजि क्षेत्रसँग सहयोगको लागि अपिल गरेको छ ।  बुधबारको बैठकले निजी क्षेत्रलाई स्वास्थ्य पूर्वाधारको लागि समन्वय गर्न आग्रह गर्ने निर्णय गरेको हो । अहिलेको स्वास्थ्यकर्मी र...

मकवानपुर प्रहरीद्वारा ८० सवारीको कागजपत्र नियन्त्रणमा

20210510082242_IMG_0481-1620833598.JPG

२९ बैशाख,हेटौंडा । हेटौंडा सहित निषेधाज्ञा जारी भएको मकवानपुरका ४ स्थानिय तहमा प्रहरीले निषेधाज्ञा उल्लंघन गरी जबर्जस्ती चलाइएका ८० सवारीसाधनको कागजपत्र नियन्त्रणमा लिएको छ।   निषेधाज्ञा जारी भएको मकवानपुरका बिभिन्न स्थानमा प्रहरीले राखेको चेक प्वाईन्टबाट निषेधाज्ञा उलंघन गरी चलाइएका मोटरसाइकल,स्कुटर,अटो सहित ८० वटा सवारी...

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो

nep-1620825043.jpg

२९ बैशाख, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १ लाख नाघेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार देशभर ९ हजार २३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रिय संक्रमितको संख्या १ लाख १ हजार ६ सय ३४ पुगेको हो । मन्त्रालयका अनुसार २० हजार ३६२...

बुधबार दिउँसो मकवानपुरमा थपिए १८२ संक्रमित

20200813_160738-1620808954.jpg

२९ बैशाख, हेटौंडा । मकवानपुरमा बुधबार थप १८२ जना नोबल कोरोना भाइरस (कोभिड १९)का संक्रमित थपिएका छन् । बैशाख २७,२८ र २९ गते संकलित २७० नमुना मध्ये २५८को पीसीआर परिक्षणबाट १७७ जना र १२ नमुनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणबाटा ५ जना गरी १८२ जनामा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिका  जनस्वास्थय निरीक्षक भोला चौलागाईले...

नेपाल प्रहरीका एक जवान मृत अवस्थामा भेटिए

20200816_095249-1620789947.jpg

२९ बैशाख, महोत्तरी । महोत्तरीस्थित नेपाल भारत सिमाना क्षेत्रमा एक प्रहरी जवान मृत अवस्थामा भेटिएका छन् । साम्सी गाउँपालिका-७ स्थित प्रहरी चौकीमा कायर्रत २५ वर्षीय जितेन्द्र साहगोठ मंगलबार बिहान झुण्डिएको अवस्थामा भेटिएका हुन् । उनी पर्साको बहुदरमाई नगरपालिका–१ उनको आउँदो जेठ ७ गतेका लागि विवाह पनि तय भइसकेको थियो। विवाहका लागि विदा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार