Email :- prastakhabar@gmail.com

समाज

एसइई र कक्षा १२ को परीक्षा स्थगित 

rastriya_pariksha_board_i-1620622021.jpg

२७ बैशाख, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।  सोमबार बसेको बोर्ड बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।  अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए...

देशका अधिकांश भू–भागमा आज वर्षाको संभावना

222-1620619933.jpg

२७ बैशाख, हेटौंडा । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भू–भागमा वर्षा हुने बताएको छ ।  महाशाखाले अहिले देशका केही भागमा वर्षा भइरहेको र देशका अधिकांश भू–भागमा सामान्य बदली रहेको बताएको छ ।  आज बिहान मौसम सम्बन्धी बुलेटिन सार्वजनिक गर्दै महाशाखाले पछिल्लो केही दिनदेखि देशमा पश्चिमी न्यून चापीय...

मकवानपुरमा आइतबार ३४ जना कोरोना मुक्त

Screenshot_20210509-20122-1620570514.jpg

२६ बैशाख,हेटौडा । मकवानपुरमा आइतबार १३४ कोरोना संक्रमित हुँदा ३४ जना कोरोना मुक्त भएका छन।  स्वास्थ्य कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार कोरोना संक्रमित भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका ३४ जना कोरोना मुक्त भएका हुन।हेटौंडामा २२ जना थाहानगरका ३ जना मनहरीमा १ जना र भिमफेदीमा  २ जना जरी २८ जना होम आइसोलेशनमा रहेका...

आइतबार एकैदिन ४ हजार २२ जना संक्रमित निको भए

1590498409corona-1620562270.jpg

२६ बैशाख, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा चार हजारभन्दा धेरै कोरोना संक्रमित निको भएका छन् । मन्त्रालयका अनुसार आइतबार एकैदिन ४ हजार २२ जना कोरोना संक्रमित निको भएका हुन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ३ लाख २ हजार ७ सय ८७ पुगेको छ ।  पछिल्लो समय संक्रमितक हुनेको संख्या...

आइतबार नेपालमा ८८५० संक्रमित थपि, ७८ जनाको मृत्यु

corona-death-1-1620537162-1620561843.jpg

२६ बैशाख, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आइतबार कोरोना भाइरसका ८ हजार ८ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १८ हजार सात सय ८७ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ७  सय ७७ र पाँच सय सात जनाको एन्टिजेन परीक्षण गर्दा ७३ जना गरी ८ हजार ८ सय ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको...

कोरोनाबाट बाँकेमा जनप्रतिनिधिको मृत्यु

Corona-death-6-1620555023.jpg

२६ बैशाख, बाँके । कोरोना संक्रमणबाट बाँकेमा जनप्रतिनिधिको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ का वडासदस्य तारा कसेराको आइतबार मृत्यु भएको हो । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ का ४९ वर्षका उनको भेरी अस्पतालमा मृत्यु भएको राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताए ।   वडासदस्य कसेरा विगत एक सातादेखि भेरी...

आइतबार दिउँसो मकवानपुरमा १३४ जनामा कोराना पुष्टि

20200813_160738-1620549328.jpg

२६ बैशाख, हेटौंडा। मकवानपुरमा आज अपरान्ह १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  आज हेटौंडा अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको १७९ जनाको स्वास परीक्षणमा १२८ जनामा र एन्टिजेन विधिबाट १८ जनाको परीक्षणमा ६ जना गरी १३४ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले...

बाँकेमा कोरोना संक्रमणका कारण थप आठको मृत्यु

aaaaaaaaaaaaaaa-1620537518.jpg

२६ बैशाख, हेटौंडा । बाँकेका अस्पतालमा उपचाररत थप आठ संक्रमितको गए राति मृत्यु भएको छ ।भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल कोहलपुरमा तीन गरी थप आठ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । एनका अनुसार बढैयाताल गाउँपालिका–१ बर्दिया निवासी ३० वर्षीया महिला, सोही...

कोरोनाबाट त्रिपुरासुन्दरी नगरपालिकाका मेयरको मृत्यु

corona-death-1-1620537162.jpg

२६ बैशाख, हेटौंडा । कोरोना संक्रमणबाट डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढाको निधन भएको छ । ७६ वर्षीय बुढाको शनिबार काठमाडौंमा मृत्यु भएको हो ।  उनी केही व्यक्तिगत र केही कार्यालयको कामका लागि पछिल्लो एक हप्तादेखि काठमाडौंमा रहेका थिए । उनको काठमाडौंमै उपचारका क्रममा मृत्यु भएको बताईएको छ ।  ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार