Email :- prastakhabar@gmail.com

समाज

शनिबार अपरान्ह मकवानपुरमा १४२ जनामा कोरोना

images(2)-1620475323.jpg

२५ बैशाख,हेटौंडा। मकवानपुरमा आज अपरान्ह १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  आज हेटौंडा अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको १८२ जनाको स्वास परीक्षणमा १४२ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताएका छन।संक्रमित मध्य हेटौँडा -४ र ५ मा सबैभन्दा धेरै २९ जना...

बाँके र रुपन्देहीमा थप सात संक्रमितको मृत्यु

Corona-death-6-1620468162.jpg

२५ बैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण बाँके र रुपन्देहीमा थप सात जनाको मृत्यु भएको छ ।  भेरी अस्पतालमा चार, बुटवल स्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई र एक जनाको शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो ।  मृत्यु हुनेमा बुटवल-१ का ४८ वर्षका पुरुष, बुटवल-११ कालिका नगरकी ३० वर्षीया महिला रहेका छन् । यसैगरी बाँकेमा मृत्यु...

हेटौंडाको राप्तिखोलामा प्रहरीको शव भेटियो

sdfdsfd_5c5524177f302-1620450030.jpg

२५ बैशाख, हेटौंडा । हेटौंडा-१० राप्तिखोलामा एक प्रहरीको शव भेटिएको छ ।  उच्च अदालत पाटन हेटौंडा इजलास सुरक्षामा खटिएका प्रहरी नायव निरीक्षक केशवबहादुर खत्रीको शव राप्ति खोलामा भेटिएको हो । स्थानीयले विहान शव देखेर प्रहरीलाई खबर गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।  गोरक्षश्वर मन्दिर निजिक खोलामा...

रौतहटको श्रीमाविका छात्राहरुलाई साइकल बितरण 

182777870_137066208405766-1620444355.jpg

२५ बैशाख, रौतहट । रौतहट जिल्लाको दुधिअवामा रहको श्री माविको कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई साईकल वितरण गरिएको छ । प्रदेश नम्बर २ को मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउँ कार्यक्रम अन्तर्गत कक्षा ८ मा अध्ययनरत ३३ जना छात्राहरुलाई साइकल बितरण गरिएको हो । जनता समाजवादी पार्टीका प्रदेश प्रतिनिधि राजेन्द्र पटेलको बिशेष पहलमा प्राप्त भएको...

कामिरिताले २५ औं पटक सगरमाथाको चुचुरोमा पुगेर नयाँ रेकर्ड बनाए

kami-rita-sherpa-1620440838.jpg

२५ बैशाख, हेटौंडा । विश्व कीर्तिमानी आरोही गाइड कामिरिता शेर्पाले आफ्नो नाममा रहेको कीर्तिमान तोडेका छन् । शुक्रबार साँझ ६ बजे सगरमाथाको चुचुरोमा पुगेसँगै उनले २४ औ पटकको आफ्नो रेकर्ड तोडेर २५ पटक कायम गराएका हुन् । सन् २०१९ मा एकै महिनामा दुई पटक आरोहण गरी २४ औ पटक सगरमाथाको सफल आरोहण गरेर संसारकै धेरै सगरमाथाको आरोहण गर्ने आरोहीको...

मौसम आंशिकदेखि सामान्य बदली हुने

mansun-1620439091.jpg

२५ बैशाख, काठमाडौं । नेपालको पहाडी भू-भाग तथा पूर्वी क्षेत्रमा मौसम शनिबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने छ । केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग तथा...

हेटौंडामा नातिको बन्चरो प्रहारबाट हजुरआमाको मृत्यु

Screenshot_20210507-19103-1620393799.jpg

२४ बैशाख, हेटौंडा । हेटौंडामा शुक्रबार नातिको बन्चरो प्रहारबाट हजुरआमाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा-१७ दियालो दमारका ९० बर्षीया कान्छीमाया गुरूङ रहेकी छिन् । घरको आँगनमा बसिरहेको बेला गुरूङलाई आफ्नै नाति २२ बर्षीया आकाशले बन्चरो प्रहार गरेका थिए । बन्चरो प्रहारबाट घाइते गुरूङको उपचारको कममा हेटौंडा अस्पतालमा मृत्यु भएको...

नेपालमा आज ९१९६ मा कोरोना, ५० को मृत्यु

images(2)-1620388685.jpg

२४ बैशाख, हेटौंडा । नेपालमा पछिल्लो २४ घन्टामा  ९१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पिसिआर बिधिबाट १९९८७ जनाको र एन्टिजेन विधिबाट ४९५ जनामा गरेको परीक्षणमा ९१९६ मा कोरोना पुष्टि भएको हो। पछिल्लो २४ घन्टामा पीसीआर विधिबाट ९०२३ र एन्टिजेन विधिबाट १७३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह-प्रवक्ता...

मकवानपुरमा शुक्रबार अपरान्ह ११४ जना कोरोना संक्रमित थपिए

images(7)-1620385193.jpg

२४ बैशाख,हेटौंडा। मकवानपुरमा आज अपरान्ह ११४  जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  आज हेटौंडा अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको १५४ जनाको स्वास परीक्षणमा १०१ जना त्यसैगरी २० जनामा एन्टीजेन बिधिबाट गरेको परीक्षणमा १३  जना गरी ११४ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार