२१ बैशाख, हेटौंडा । हेटौंडा अस्पतालमा थप एक जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । योसँगै आज मात्रै मृत्यु हुनेको संख्या २ पुगेको छ । मृत्यु हुनेमा बारा अमलेखगन्जका ५९ वर्षीय एक पुरुष रहेको हेटौंडा अस्पतालका कोभिड इन्चार्ज डाक्टर सागर काफ्लले बताएका छन् ।पुरुषको कोरोना पुष्टि भएर अस्पतालमा उपचारका क्रममा मृत्युु भएको छ । यो...
२१ बैशाख, झापा । झापाको पृथ्वीनगर किचकबधमा चट्याङ लागेर एक प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा किचकबध प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक महादेव ठाकुर रहेका छन् । राति साइकलमा गस्ती गरिरहेको अवस्थामा बर्षासहित परेको चट्याङ लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।...
२१ बैशाख, हेटौंडा । कोरोना भाइरसको संक्रमणका कारण भक्तपुरमा विवाह भएको १० दिनमै बेहुलीको मृत्यु भएको छ । काठमाडौंको कपनबाट विवाह गरी भक्तपुर गएकी एक युवतीको मृत्यु भएको हो । कपनकी २२ बर्षिया युवतीको गएको बैशाख १२ गते विवाह भएको थियो । उहाँलाई विवाहको दिन नै कोरोना पुष्टी भएको पारिवारिक स्रोतले जानकारी दिएको खबर हेल्थपाटीले जनाएको छ...
२१ बैशाख, नेपालगञ्ज । बाँकेको कोहलपुर मेडिकल कलेजमा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई जना बाँके र दुई जना कैलाली जिल्लाका छन् । मृत्यु हुनेमा कैलाली बर्दगोरियाका ८० वर्षीय पुरुष, नेपालगञ्ज उपमहानगरपालिका–१० का ७० वर्षीय पुरुष, कैलाली धनगढीका ५५ वर्षीय पुरुष र बाँके बैजनाथ गाउँपालिका–५ का ६२ वर्षीया महिला रहेका...
२१ बैशाख, हेटौंडा । हेटौंडा अस्पतालमा थप एक जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा-६ की ४१ बर्षीय महिलाको मृत्यु भएको हेटौंडा अस्पतालका कोभिड इन्चार्ज डाक्टर सागर काफ्लले बताएका छन् । छातिमा निमोनिया फैलिएकी उनको अस्पतालमा उपचारका क्रममा मृत्युु भएको छ । यो सँगै हेटौंडा अस्पतालमा संक्रमित ४ जनाको मृत्यु...
२१ बैशाख, हेटौंडा । निषेधाज्ञा लागू गरिएको पहिलो दिन नै जिल्ला प्रशासन कार्यलय मकवानपुरले यस अवधिमा कुनै समस्या परे सम्पर्क गर्न जिल्लावासीहरुमा अनुरोध गरेको छ । सोमबार एक विज्ञप्ती जारी गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञाको मौका पारेर बजारमा कृत्रिम अभाव सृजना गर्ने, कालोबजारी, मूल्यबृद्धि लगायतका काम हुनसक्ने...
२१ बैशाख, हेटौंडा । औषधि व्यवस्था विभागले कोभिड–१९ का बिरामीका लागि प्रयोग हुने औषधि रेम्डिसिभिर औषधि बढी मूल्यमा बेचेको पाइएमा कारबाही गर्ने जनाएको छ । विभागका महानिर्देशक वसन्त भट्टराईले सूचना जारी गर्दै रेम्डिसिभिर औषधि बढी मूल्यमा बेचेको जनगुनासो आएकाले कारबाही गरिने बताएका हुन् । उनले संक्रमण फैलिरहेका अवस्थामा बिरामीका लागि...
२० बैशाख, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-७ चिसापानीमा अटो दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । न१ह ८३३४ नम्बरको अटो अनियन्त्रित पल्टिँदा ३ जना घाइते भएका हुन् । घाइतेहरूलाई चौघडास्थित मेडिकल पठाएको प्रहरीले जनाएको छ । अटो अनियन्त्रित भई पल्टिँदा अटो चालक र यात्रु घाइते भएका थिए भने उनीहरूलाई उद्धार गर्ने क्रममा अटोले थिच्दा...
२० बैशाख, हेटौंडा । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ मकवानपुरले संचारकर्मीहरुलाई शुभकामना दिएको छ । महासंघका अध्यक्ष मणिराज गौतम र सचिव शुभलक्ष्मी विकद्वारा जारी संयुक्त विज्ञप्तिमा दिवसको अवसरमा संचारकर्मीलाई शुभकामना दिईएको हो । विज्ञप्तिमा एकातिर नागरिकको सूचना प्राप्त गर्ने अधिकारको संरक्षणका लागि...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...















-1794097986.jpg)










