Email :- prastakhabar@gmail.com

समाज

जिप्रका मकवानपुर अगाडीबाट मोटरसाइकल चोरी गर्ने लामा पक्राउ

FB_IMG_1615302586678-1615302812.jpg

२५ फागुन,हेटौंडा। मकवानपुर प्रहरीले कार्यालय बाहिरको पार्किङ स्थलमा रोकेर राखिएको मोटरसाईकल चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ ।  फागुन २३ गते ओखलढुङ्गा घर भई हाल हेटौडा–४ बस्ने प्रेम बहादुर तामाङको नाममा रहेको  ना ३३ प ६२५८ नम्बरको पल्सर मोटरसाईकल चोरी गर्ने  हेटौंडा-११ का ३३ बर्षीय विजय लामालाई मोटरसाइकल सहित हेटौडा-१०...

बाराको निजगढमा युवकको घाटी रेटेर हत्या

20200625_153908-1615265319.jpg

२५ फागुन,निजगढ। मंगलबार बिहान बाराको  निजगढ नगरपालिका–९ बुद्धचोकमा एक युवकको धारिलो हतियार प्रहार गरी हत्या भएको छ।   निजगढ नगरपालिका-९ स्थित आफ्नै घरमा बस्दै आएका १९ वर्षीय रोहित शर्माको मंगलबार बिहान घरभित्रै हत्या गरेको अवस्थामा शव भेटिएको बारा प्रहरीले जनाएको छ।  शव टाउको छिनेको अवस्थामा भेटिएको र अहिले प्रहरीले...

महिलाले चार छोराछोरी बोकेर कर्णालीमा हामफालिन

karnali-river1-696x522-1615264283.jpg

२५ फागुन,दुल्लु।दैलेखमा एक महिलाले आफ्ना ४ छोराछोरी सहित कर्णाली नदीमा हामफालेकी छिन ।  जिल्लाको आठबिसकोट नगरपालिका–३ निमाइलकी ३५ वर्षीया सुकी बडुवालले चार छोराछोरीसहित कर्णाली नदीमा हाम फालेकी हुन् । तीमध्ये सोमबार दुईको शव भेटिएको छ । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ कर्णाली नदीमा माछा मार्ने डोरीमा बेरिएको अवस्थामा २४...

हेटौंडामा खेतमा छटपटाइरहेका व्यक्तिको उद्धार,आइसीयुमा उपचार हुदै

1615261963694-1615262065.jpg

२५ फागुन,हेटौंडा। प्रहरीले हेटौंडा-११ मा खेतमा छटपटाईरहेका एक व्यक्तिको उद्धार गरि अस्पताल पठाएको छ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी जयश्वर रिमालले बताए अनुसार सोमबार साँझ ९ बजेतिर हेटौंडा-११ गोल्फेनटार स्थित खेतमा छटपटाइरहेको अवस्थामा एक व्यक्तिलाई प्रहरी उद्धार गरि अस्पताल पठाइएको बताए।  उद्धार...

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

Accident-1615189491.jpg

२४ फागुन, काठमाडौं । दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा लमही नगरपालिका–८ निम्बुखुटीका ३० बर्षीय प्रकाश थापा र २३ वर्षीय तिलक थापा रहेका छन् । प्रकाशको लमही अस्पताल र तिलकको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । ना४ख ९०१६ नम्बरको बस र भे११प ३५९७ नम्बरको...

मकवानपुरमा हराएको २२ थान मोवाईल फेला पारी बुझाईयो

1-1615184579.JPG

२४ फागुन, हेटौंडा । मकवानपुर प्रहरीले मकवानपुरको विभिन्न क्षेत्रबाट हराएको २२ थान मोवाईल फेला पारी बुझाएको छ । मोबाईल हराएको भनी निवेदन दिएका २२ थान मोबाइल फेला पारी प्रहरीले सोमबार सम्बन्धित धनीलाई बुझाएको हो । १२ हजार रुपैंयादेखि ५५ हजार रुपैंयासम्मका अन्दाजी ४ लाख ४० हजार रुपैंया बराबरको मोबाइल प्रहरीले खोजतलास गरी फेला पारेको...

हेटौंडामा गुडिरहेको अटोमा गाँजा बरामद,दुईजना पक्राउ

Screenshot_20210307-19200-1615125914.jpg

२३ फागुन,हेटौंडा। मकवानपुरको हेटौंडा-११बाट प्रहरीले गुडिरहेको एक अटोबाट लागुऔषध गाँजा सहित २ जनालाई पक्राउ गरेको छ।  पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१९ नेवारपानीबाट ना २ ह १८८३ नम्बरको अटोलाई चेकजाँचका क्रममा  ९ केजी ६ सय ग्राम लागूऔषध गाँजासहित अटो  चालक हेटौंडा–१९ का ३४ बर्षीय को सोमलाल ब्लोन र अटोमा सवार सोही स्थानका ...

हेटौंडा-५ बाट हराएको मोटरसाइकल फेलापारी बुझाइयो

Screenshot_20210307-19200-1615124316.jpg

२३ फागुन,हेटौंडा। मकवानपुर प्रहरीले हराएको मोटरसाइकल फेला पारी बुझाएको छ।फागुन २० गते हेटौंडा-५ बाट हराएको मोटरसाईकल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको हो।  पाँचथर जिल्लाबाट हेटौंडामा लोकसेवा परीक्षा दिन आएका प्रकाशचन्द्र बस्नेतको नाममा रहेको  को २०* प १७९ नम्बरको मोटरसाईकल हेटौंडा-५ पिप्लेबाट हराएको थियो ।प्रहरीले उक्त...

नारायणगढ-मुग्लिन सडक आजदेखि बन्द हुने

2020-07-30_Narayanghat-Mu-1615095416.jpg

२३ फागुन, भरतपुर । नारायणगढ-मुग्लिन सडकखण्ड एक हप्ता बन्द गरिने भएको छ ।  आइतबारदेखि २९ गतेसम्म दिउँसोको समय सडक बन्द गर्न लागिएको हो । पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि सडक बन्द गर्न लागेको नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी जनाएको छ ।   चारकिलो भन्ने स्थानमा पहिरो रोकथामका आवश्यक बाँकी काम सम्पन्न गर्नका लागि...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार