१ चैत्र, हेटौंडा । अस्पतालमा ड्युटीको समयमा अन्यत्र काम गर्ने र निजी मेडिकलमा गएर औषधि खरिद गर्न सिफारिस गर्ने हेटौंडा अस्पतालमा कार्यरत दुईजना डाक्टरहरु कारबाहीमा परेका छन् । करारमा कार्यरत जनरल सर्जन बिशेषज्ञ डाक्टर साजित अन्सारी र छाला तथा यौन रोग बिशेषज्ञ डाक्टर बुद्धीराज पाण्डेलाई कारबही गरिएको हो । अस्पतालमा ड्युटीको समयमा...
१ चैत, हेटौंडा । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न भागमा मौसम बदली हुने जनाएको छ । महाशाखाका अनुसार आज तीनवटा प्रदेशका पहाडी भेगमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । माहाशाखाले आज बिहान आगामी २४ घन्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै साँझपख प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका...
१ चैत, हेटौंडा । थाहा कला केन्द्र मकवानपुरको आयोजना तथा सिआन पुर्नस्थापना केन्द्रको सहआयोजनामा सिआन मकवानपुर कलाकारिता अवार्ड तथा पत्रकार, सर्जक सम्मान कार्यक्रम हुने भएको छ । शनिवार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै कला केन्द्रको स्थापना दिवसको अवसरमा सम्मान कार्यक्रम आयोजना गर्न लागेको जानकारी गराइएको हो । कोरोनाका कारण...
१ चैत, हेटौंडा । मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा पुनः माधव पोख्रेल चयन भएका छन् । शनिबार सम्पन्न भएको साधारणसभाले पोखरेललाई पुनः दोश्रो कार्यकालको लागी अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । साधरणसभाबाट पोख्रेलको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति पनि चयन गरिएको छ । समितिको उपाध्यक्षमा कृष्णप्रसाद दहाल, महासचिवमा हेमन्त...
२९ फागुन,हेटौंडा। हेटौंडा-१७ मा रहेको प्रगतिशिल महिला आपसी विकास संस्थाको १७ औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ। संस्थाकी अध्यक्ष प्रमिला सिग्देल सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरि बहादुर महतको प्रमुख आतिथ्यतामा शनिबार बिहान १७ औं साधारणसभा सम्पन्न भएको हो।साधारणसभामा संस्थाकी सचिव मन्दिरा घिमिरेले...
२९ फागुन, मलेखु। जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले वेनीघाट रोराङ–३ मलेखु वजारमा सवारी चालकहरुको स्वास्थ्य परीक्षण कार्यक्रमको आयोजना गरेको छ । वढ्दो सवारी दुर्घटनालाई न्यूनिकरण गरि जनधनको क्षतिलाई न्यूनिकरण गर्ने उदेश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले समुदाय–प्रहरी साझेदारी अवधारणा अनुसार धादिङको वेनीघाट...
२९ फागुन, हेटौंडा । मनहरी–४ मसिनेस्थित पशुपतिनाथ माविमा अनौपचारिक सेवा केन्द्र (ईन्सेक) बागमती प्रदेशले हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको छ । विद्यालयमा कक्षा ६ देखि १० सम्मका ६ वटा समूहलाई प्रतियोगितामा समाबेश गरिएको थियो । कोरोना महामारीका कारण चालु शैक्षिक सत्रमा विद्यालयहरुले अतिरिक्त क्रियाकलाप गर्न सकिरहेका थिएनन्...
२८ फागुन, तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका-८ ढोरफिर्दीमा सेती नदीले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका ४६ वर्षीय भीमबहादुर थापा रहेका छन् । नदीमा मान्छे बगेको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । नुहाउने क्रममा नदीले बगाएर बेपत्ता भएका थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलचौताराका...
२८ फागुन, नुवाकोट । गल्छी–देवीघाट सडक अन्तरगत नुवाकोटको बेलकोटगढी नगरपालिका–७ गैरीगाउँमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४५ बर्षीय बीरमान श्रेष्ठ रहेका छन् । मोटरसाइकलले ठक्करबाट श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए ।...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...












_edit_12985189-1794274603.jpg)













