६ चैत, हेटौंडा । मकवानपुरको भिमफेदी गाँउपालिका वडा नम्बर ७ कोगटे मेल्टारमा रहेको श्री माध्यामिक विद्यालयका विद्यार्थीलाई विदेशी नागरिक मार्कुस बेलिङ्गरको सहयोगमा विद्यार्थीलाई ट्रयाक सुट तथा शैक्षिक सामग्री वितरण गरिएको छ । सञ्चारकर्मी अमर लामा र अभियन्ता सञ्जय लोप्चनको पहलमा बिहिबार विद्यालय पुगेर मार्कुस बेलिङ्गरबाट सहयोग...
५ चैत,कञ्चनपुर । मालपोत कार्यालय कञ्चनपुरका शाखा अधिकृत घुस रकम सहित पक्राउ परेका छन। मालपोत कार्यालयका शाखा अधिकृत लोकराज जोशीलाई सेवाग्राहीसँग २४ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो।जग्गाको कित्ताकाटका लागि सहजीकरण गरेबापत...
५ चैत्र, हेटौंडा । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको चैत २५ गते निर्वाचनको मिति घोषण भएसँगै नेपाल प्रेस युनियन मकवानपुर निर्वाचनको तयारीमा जुटेको छ । नेपाल प्रेस युनियन मकवानपुर कार्यसमिति र निर्वाचन परिचालन तथा समन्वय समितिको बिहीबार बसेको बैठकले प्रेस युनियन मकवानपुरका उपाध्यक्ष मणिराज गौतमको नेतृत्वमा महासंघ...
५ चैत, हेटौंडा । गैँडा गणनाको राष्ट्रिय अभियान चैत ९ गतेबाट सुरु हुने भएको छ । गतवर्ष कोरोना सङ्क्रमणका कारण अन्तिम समयमा स्थगित भएको गैँडा गणना कार्य खोप अभियान सुरु भएसँगै सुरु हुन लागेको हो । गणनाका लागि ४० वटा हात्ती र २ सय जनशक्ति परिचालन गरिने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए । गैँडाको...
५ चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ हर्नामाडी फुर्केचौरमा रहेको गोरक्षनाथ माध्यमिक विद्यालयले विद्यार्थीहरुको लागी स्कुल बसको सुरुवात गरेको छ । बुधबार औपचारिक कार्यक्रमका आयोजना गरी बस सेवा सञ्चालनमा ल्याइएको हो । बस सेवाको बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालका सचिव डन्डुराज घिमिरेले उद्घाटन गरे । गत...
५ चैत, हेटौंडा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा आगामी वैशााख ७ देखि ११ गतेसम्म प्रदान गरिने जनाएको छ । मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम(आइसिएस)को बैठकले गत माघ १४ गतेदेखि फागुन १० गतेसम्म खोप लगाएका लागि वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्रा दिने भएको हो...
रञ्जन खरेल ४ चैत्र,रौतहट । नेपाल शिक्षक संघ रौतहटको विस्तारित बैठक सम्पन्न भएको छ। संघका जिल्ला अध्यक्ष रामकृपाल यादवको अध्यक्षतामा माध्यमिक विद्यालय बरगजवामा विस्तारित बैठक सम्पन्न भएको हो। बैठकमा संघ प्रदेशका वरिष्ठ उपाध्यक्ष राम मंगल यादव,ने शिक्षक संघ रौतहटका पूर्व अध्यक्ष सुदामा राय यादव, प्रदेश नम्बर २ सदस्य...
भीमसेन पौडेल ४ चैत्र,हेटौडा ।हेटौडा–६ चौघडामा रहेको सुनगाभा बहुउद्धेश्यीय सहकारी संस्था सुनगाभा शिक्षा निकेतन ईङलिस बोडिङग स्कूलको १६ औं वार्षिक साधारणसभा बुधवार सम्पन्न भएको छ ।संस्थाका संस्थापक अध्यक्ष बासुदेव अधिकारीको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष रामहरि न्यौपानेको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो...
४ चैत, काठमाडौं । देशको पहाडी भूभागहरुमा बुधबार आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ । बुधबार राति देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली र तराईका भूभागमा आंशिक...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...












_edit_12985189-1794274603.jpg)













