Email :- prastakhabar@gmail.com

समाज

हेटौंडा-६ मा रहेको कृष्ण आधारभूत विद्यालयमा २५० जनाको स्वास्थ्य परीक्षण

20210320093758_IMG_9627-1616246782.JPG

भीमसेन पौडेल ७ चैत्र, हेटौडा । हेटौंडा-६  बारुते कुमलटार मा रहेको कृष्ण आधारभूत विद्यालयको  आयोजना तथा  माउण्टेन हर्ट नेपालको प्राविधिक सहयोगमा भएको स्वास्थ्य परीक्षणमा २ सय ५० जनाले स्वास्थ्य परिक्षण गराएका छन ।  विद्यालयमा अध्ययनरत विद्यार्थी र अभिभावकलाई लक्षित गरेर आयोजना गरिएको स्वास्थ्य परीक्षणमा २५० जनाको स्वास्थ्य...

नारायणी संघको बार्षिक साधारणसभा सम्पन्न

20210320102044_IMG_9640-1616223422.JPG

७ चैत्र,हेटौंडा। पुरानो नारायणी यातायात व्यवसायी कम्पनीको दोस्रो  र नारायणी संघ हेटौंडाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ।  शनिबार कम्पनी तथा संघका अध्यक्ष हिरालाल श्रेष्ठको सभाध्यक्षमा हेटौंडामा भएको साधारणसभामा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता रहेको...

चाल्नाखेलमा मृत अवस्थामा भेटिएको २ युवकको शनाखत

20200604_122238-1616158539.jpg

६ चैत्र,चोभार । शुक्रबार दिउँसो दक्षिणकाली नगरपालिका चाल्नाखेलस्थित खहरेमा मृत अवस्थामा फेला परेका दुई युवकको शनाखत भएको छ।   मृतकहरू नुवाकोट घर भई बांङ्गेमुढा बस्ने १६ वर्षीय अर्जुन खड्का र काभ्रे घर भई असन बस्ने १७ वर्षीय मंगल तामाङ रहेको महानगरीय प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताएका छन। उनीहरु दश कक्षामा अध्ययनरत...

महिलालाई खाल्डोमा पुर्ने डोजर चालक पक्राउ

20210202_164129-1616152135.jpg

६ चैत्र,हेटौंडा। धादिङकाे सल्यानटारमा डोजरकाे ठक्करबाट घाइते भएकी महिलालाई जिउँदै खाल्डोमा पुर्ने चालक पक्राउ परेका  छन।फरार रहेका चालक भीम बहादुर बुढाथोकीलाई कञ्चनपुर बोर्डरबाट सिआइबीको टोलीले पक्राउ गरेको डिआइजी सहकुल थापाले बताएका छन। बुढाथोकीले चलाएको डोजरले १७ गते घाँस बोकेर घरतर्फ गइरहेकी ४५ वर्षीया सरस्वती कुमाललाई...

काठमाडौंको चाल्नाखेलमा दुई युवकको शव भेटियो

1615261963694-1616150975.jpg

६ चैत्र,काठमाडौं। काठमाडौँको चाल्नाखेलमा दुई युवकको शव फेला परेको छ ।  अन्दाजी २० र २५ वर्षका जस्तो देखिने दुई युवकको शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी अशोक सिंहले बताए।  शव नजिकै बिषादीको बट्टा फेला परेको र घटनाको आवश्यक अनुसन्धान भईरहेको जनाइएको छ। शवको शनाखत हुन सकेको छैन।...

ट्याक्टरले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु

accident-1-1616147327.jpg

६ चैत, चितवन । चितवनको कालिका नगरपालिकामा आज बिहान ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा एकजनाको  मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक कालिका नगरपालिका–८ भोर्लाघारीका २८ वर्षीया गंगा मगर रहेकी छन् । जुटपानीबाट शक्तिखोरतर्फ जाँदै गरेको नम्बर प्लेट नभएको ट्याक्टरले सोही दिशातर्फ जाँदै गरेको ना२१प ३७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा...

सुख्खाडाँडामा टनेलमा खेति गरेर स्वरोजगार बन्दै पनेसका स्थानीय

Tunnel-1616143420.jpg

६ चैत, हेटौंडा । हेटौंडा–१५ पनेसमा हिउँदमा बाँझो रहने सुख्खा डाँडामा टनेलमा खेति गरेर स्थानीयहरु अहिले स्वरोजगार बन्न अग्रसर भएका छन् । आकाशे पानीको भरमा बर्षायाममा एक बाली खेति गरेपछि बाँझो रहने सुख्खा डाँडामा टनेलमा तरकारी खेति गरेर उनीहरु स्वरोजगार बन्न अग्रसर भएका हुन् ।  सुख्खा डाँडामा टनेल निर्माण गरी थोपा सिंचाईमार्फत...

सिटीइभिटीको परीक्षाको चिट बनाउने ५ जना पक्राउ

Arrested1-1616140358.jpg

६ चैत, जनकपुर । सिटीइभिटीको परीक्षाको चिट बनाएर बेच्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  विद्यार्थीहरुको सूचनाको आधारमा प्रहरीले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ भैरवचोकबाट फोटोकपी पसलेलाई पक्राउ गरेको हो । परीक्षामा अनुगमन टोलीले चेकजाँच गर्ने क्रममा किताव र सोलुसनलाई सानो आकाशमा चिट बनाएर बेचेको फेला पारेपछि उनीहरुलाई...

दक्षिणकालीमा दुई युवाको शव फेला

Death-1616139393.jpg

६ चैत, काठमाडौं । काठमाडौँको चाल्नाखेलस्थित जंगलमा दुई युवाको शव फेला परेको छ ।  दक्षिणकाली चाल्नाखेल जंगल क्षेत्रमा पर्ने खहरेमा दुई युवाको शव फेला परेको हो । अन्दाजी २० र २५ वर्षीय युवाको शव फेला परेको र घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान अघि बढाएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार