Email :- prastakhabar@gmail.com

समाज

अटोरिक्सामा अवैध काठ ओसार्ने पक्राउ

Arrested1-1616752582.jpg

१३ चैत, कञ्चनपुर । अटोरिक्सासहित अवैध काठ ओसार्ने २ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ उल्टाखामका ३० वर्षीय मनोज लुहार र ५२ वर्षीय मोती नेपाली रहेका छन् । म१ह ८०५ नम्बरको अटोरिक्सासहित उनीहरुलाई विहिबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक...

डढेलो बस्तीमा पस्दा ४ घर जलेर नष्ट

Dadelo1-1616751483.jpg

१३ चैत, भोजपुर । वनमा लागेको डढेलो बस्तीमा पस्दा भोजपुरमा ४ घर जलेर नष्ट भएका छन् । हतुवागढी गाउँपालिका–८ पात्लेपानीमा मालढुङ्गा सामुदायिक वनमा बिहीबार बेलुका लागेको डढेलो बस्तीमा पस्दा ४ घर जलेर नष्ट भएको हो । आगालागीबाट स्थानीय अर्जुन राई, कञ्चन राई, भीमबहादुर राई, शान्तकुमारी राईको घर र कालीबहादुर राईको गोठ जलेर नष्ट भएको जिल्ला...

कोभिड– १९ को संक्रमण बढेपछि स्वास्थ्य मन्त्रालयले सुझाव

1594777948_ministry-of-he-1616717982.jpg

१३ चैत, हेटौंडा । पछिल्लो समय छिमेकी मुलुक भारत र नेपालमै पनि कोरोना संक्रमण फैलने क्रम बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्राललयले संकट व्यवस्थापन केन्द्र निर्देशक समितिलाई संक्रमण नियनन्त्रणका लागी विभिन्न सुझाव दिएको छ । मन्त्रालयले भारत तथा बेलायत, जर्मनी, फ्रान्सलगायतका देशमा कोभिड–१९ को संक्रमण दर वृद्धि भएको र नेपालमा समेत...

मकवानपुर प्रशासनको अनुरोध'होली घरमै मनाऔं'

20200621_203923-1616675103.jpg

१२ चैत्र,हेटौंडा। जिल्ला प्रशासन कार्यालय मकवानपुरले यस बर्ष पनि होली घरमै मनाउन आग्रह गरेको छ।  बिहीबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले एक विज्ञप्ति जारी गदैं छिमेकी देश भारत र नेपालमा पनि कोरोनाको दोस्रो लहर देखिएकोले कोरोना बढ्नसक्ने भन्दै यस बर्ष पनि होली घरमै मनाउन जिल्लाबासीलाई आग्रह गरेका हुन। साथै...

सर्लाहीमा टाउको नभएको शव भेटियो

20200604_122238-1616661403.jpg

१२ चैत्र,नवलपुर। सर्लाहीमा टाउको नभएको शव भेटिएको छ। मलंगवा नगरपालिका-९ स्थित एक खेतमा टाउको काटिएको अवस्थामा  अन्दाजी २५ वर्षीय एक युवकको शव फेला परेको हो।  उक्त शव आज बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको  जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) मदन  कुँवरले बताए। उक्त शव मलंगवा नगरपालिका -१० का...

बैतडी घटना:दिनेशको डिएनए भागरथीसंग मेल खायो

Screenshot_20210325-14092-1616660877.jpg

१२ चैत्र,हेटौंडा। बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्या प्रकरण पक्राउ परेका दिनेश भट्टको डिएनए परीक्षण भागरथीको भजाइनल स्वाबसँग मेल खाएको छ। केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला, सामाखुशीमा गरिएको परीक्षणबाट डीएनए मिलेको पाइएको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका प्रहरी  प्रवक्ता प्रदीप, प्रहरी वरिष्ठ उपरीक्षक...

संक्रमण दर बढ्दै गए परिस्थितिअनुसार निर्णय हुनेः मन्त्रालय

health-ministry-1616648572.jpg

१२ चैत, हेटौंडा । सरकारले कोभिड–१९ को संक्रमण बढ्दै गएमा परिस्थितिअनुसार नीतिगत निर्णय गरेर अगाडि बढ्ने बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले संक्रमणको दर बढेको खण्डमा नीतिगत निर्णय गरेर संक्रणको चक्रलाई रोक्ने बताए ।  उनले जनस्वास्थ्यका...

सरकारले सेप्टेम्बारदेखि इ–पासपोर्ट उपलब्ध गराउँने

e-passport-600x315-croppe-1616647955.jpg

१२ चैत, हेटौंडा । आउने सेप्टेम्बरदेखि सरकारले इ–पासपोर्ट उपलब्ध गराउँनेभ भएको छ । राहदानी विभागले इ–पासपोर्ट छाप्ने तयारी पूरा भइसकेकाले अब अत्यावश्यक नभइकन मेसिन रिडएबल पासपोर्ट (एमआरपी) नबनाउन र नवीकरण नगर्न जनाएको छ । विभागका प्रवक्ता राजेन्द्र पाण्डेले इ–पासपोर्टको डिजाइनको काम सकिइसकेको जानकारी दिए । उनले इ–पासपोर्ट...

रेड पाण्डाको छालासहित तीन जना पक्राउ

Arrested1-1616604114.jpg

११ चैत, सोलुखुम्बु । सोलुखुम्बु प्रहरीले रेडपाण्डाको छालासहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महाकुलुङ–२ का ७६ वर्षीय जगतबहादुर राई, महाकुलुङ–३ का ५६ वर्षीय कवीर शंकर राई र ५७ वर्षीय मितुरधन राई रहेका छन् । सोमबार साँझ ७ थान छाला र पासोसहितका पक्राउ गरिएका उनीहरुलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक छ ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार