१५ चैत्र,हेटौंडा। हेटौंडा-१० मा रहेको वन विज्ञान अध्ययन संस्थानको जङ्गलभित्र एउटा पोथी मृग मृत अवस्थामा फेला परेको छ। आइतबार बिहान गर्भवती पोथी मृत अवस्थामा फेला परेको हो। यस अघिपनि मृग मृत अवस्थामा फेला पर्ने गरेको थियो।मृत अवस्थामा फेला परेको मृगलाई डिभिजन वन कार्यालयलाई बुझाउने तयारी भइरहेको संस्थानले जनाएको छ। वनमा लागेको...
१५ चैत्र,भरतपुर। भरतपुरमा बसले स्कुटरलाई ठक्कर दिँदा एकै परिवारको ३ जनाको मृत्यु भएको छ। शुक्रबार साँझ चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २२ पकौडीमा जगतपुरबाट भरतपुरतर्फ आउदै गरेको ना ५ ख २१५० नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ना ४० प ७०८२ नम्बरको स्कुटर ठक्करखाँदा दुर्घटना हुँदा स्कुटरमा सवार तिनजनाको मृत्यु भएको...
१४ चैत्र,हेटौंडा। शनिबार नेपालमा ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा २७४५ मा पिसिआर गर्दा ८५ जनामा कोरोना पुष्टि भएको हो।नेपालमा हाल सम्म कोरोनाबाट संक्रमितको संख्या २७६७५० पुगेको छ भने आज ९३ जना संक्रमण मुक्त भएका छन। आज मुक्त हुनेसंगै ...
१४ चैत,काठमाडौं। नेपालको विभिन्न जिल्ला सहित काठमाडौंको आकाशमा बाक्लो तुवाँलोको कारण प्रभावित भएको हवाई उडान आज पनि प्रभावित बनेको छ।प्रतिकूल मौसमका कारण हिजो जस्तै आजपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित बनेको हो । विमानस्थलबाट बिहान प्रस्थानतर्फ केही उडान भए पनि अहिले यान्त्रिक पद्धत्ति (आइएफआर) बाट मात्रै उडान...
१४ चैत,हेटौंडा। प्रेस संगठन नेपाल मकवानपुरले अग्रज पत्रकार सम्मान तथा क्रियाशील पत्रकारलाई पुरस्कृत गरेको छ । मकवानपुरमा लामो समयदेखि पत्रकारितामा गर्दै आएका पत्रकार महासंघका पूर्व अध्यक्ष नवराज शर्मा, प्रताप विष्ट,कौशल पाण्डे, राममणि दाहाल, भानुभक्त आचार्य, महेन्द्र श्रेष्ठ त्यसैगरी कृष्णराम परियार, सुवर्ण श्रेष्ठ, कमलचन्द्र...
१४ चैत्र,हेटौंडा। आज देशका केहीभागमा हावाहुरी र मेघगर्जन सहित पानी पर्ने अनुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेकोले देशको पहाडी भू–भागहरुमा आंशिक बदली रहेपनि दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही मेघगर्जन र चट्याङसहित...
१४ चैत्र,हेटौडा। बौद्धिक चोरीको आरोपमा त्रिविका सात जना प्राद्यापकलाई कारबाही गरिएकाे छ । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले बौद्धिक चोरी गर्ने एक प्राध्यापक, आंशिक प्राध्यापक, सहप्राध्यापकसहित सात जनालाई कारबाही गर्ने निर्णय गरेको हो । उनीहरुले फ्रान्सका प्राध्यापक आरमेली वेलको क्रिस्टल स्ट्रक्चर नामक कृतिबाट...
१४ चैत्र, महेन्द्रनगर। कञ्चनपुरको भीमदत्त नगरपालिकाका एकजना वडाध्यक्षको घाटीमा हड्डी अड्केर निधन भएको छ।मृत्यु हुनेमा भिमदत्त ५ का वडाध्यक्ष मदन चन्द रहेको प्रहरीले जनाएको छ। शुक्रबार कार्यालयका अन्य कर्मचारीसहित वनभोज गएका वडाध्यक्ष चन्दको घाँटीमा मासु खाँदा हड्डी अड्किएर एक्कासी बेहोस भएकोमा शुक्रबार राति उपचारका...
१३ चैत, भक्तपुर । भक्तपुरमा ग्याँस सिलिन्डर पड्किएर गम्भिर घाइते भएका एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सैलुङ गाउँपालिका-६ घर भई सूर्यविनायक नगरपालिका-४ दधिकोट बस्ने ३९ बर्षीय टिकाराम बस्नेत रहेका छन् । चैत ८ गते खाजा बनाउने क्रममा ग्याँसको सिलिन्डर पड्केर सूर्यविनायक नगरपालिका वडा नम्बर ५ सृजना नगरमा रहेको भीमेश्वर मःम एण्ड...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...












_edit_12985189-1794274603.jpg)













