२० चैत,हेटौंडा। जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोनलाई मध्यनजर गर्दै जारी भेला, गोष्ठी, सभा, एबम् भीडभाड कार्यहरु बन्द गर्न भनेपछि स्थगित मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन बैशाख १८ मा हुने भएको छ। बिहिबार दिउँसो बसेको संघका कार्यसमितिको बैठकले संघको ५४ औं वार्षिक साधारण सभा बैशाख १५ गते र निर्वाचन कार्यक्रम १८ गते...
२० चैत, हेटौंडा । चीनले सरकारबाट अनुदानमा प्राप्त कोभिड–१९ विरुद्धको ‘भेरोसेल’ खोप सरकारले ४० देखि ५९ वर्ष उमेरका समूहका व्यक्तिलाई लगाउने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले पूर्वाधारको हिसाबले अस्पताल छनोट गरी ४० देखि...
भीमसेन पौडेल २० चैत,हेटौंडा। ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा हेटौडा–१७ गैरीगाउँमा रहेको श्रीमदभागवत ज्ञानसंचार वृद्धाश्रममा रहेको वृद्धवृद्धाहरुलाई फलफूल वितरण गरिएको छ । बागमती प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयकी सचिव मतिना शाक्य (बैद्य)ले वृद्धाश्रमका अध्यक्ष हरिप्रसाद सिग्देललाई फलफूल तथा नगद हस्तान्तरण...
१९ चैत,हेटौंडा। मकवानपुरको उत्तरी क्षेत्र थाहानगरमा एक नव जात शिशुको शव फेला परेको छ। बिहिबार बिहान थाहानगरपालिका वडा नम्बर-६ सरस्वती बजार नजिक नासलथान खोलाको बगरको छेउमा शालनाल सहित नवजात शिशुको शव फेला परेको मकवानपुर प्रहरीले जनाएको छ।शवको टाउको पट्टीको भागमा टोकेको अवस्थामा फेला परेको जनाइएको छ।शवको आवश्यक अनुसन्धान भईरहेको...
१८ चैत,कोल्हबी।।राको तामागढी -कोल्हबी सडकखण्ड अन्तर्गत कोल्हबी नगरपालिका-१ निकासमा दुइटा मोटरसाइकल एक आपसमा ठक्करखाई दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको छ। तामगढीबाट कोल्हबी बजार तर्फ जाँदै गरेको ना ५४ प ६८५१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउदै गरेको ज ७ प ६०३६ नम्बरको मोटरसाइकल निकासचोक नजिक दुर्घटना हुँदा ना ५४ प...
१८ चैत,हेटौंडा। हेटौंडामा प्रहरीले लागुऔषध सहित २ युवालाई पक्राउ गरेको छ। प्रहरी चौकी लेवट मकवानपुरबाट खटिगएको प्रहरी टोलिले हेटौंडा-३ तिनताप्केबाट ६० ट्याब्लेट लागुऔषध नाईट्रोभेट सहित दुई युवालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा हेटौंडा-३ का १८ वर्षीय सुशिल बर्तौला र मोरङ बिराटनगर महानगरपालिका-४ का २१ वर्षीय रविन कार्की रहेका...
१८ चैत, हेटौंडा। मंगलबार दिउँसो हेटौंडा-१६ शक्तिखोलामा भेटिएको घोप्टो पारेको अवस्थामा फेला परेको पुरुषको शवको शनाखत भएको छ।उक्त शव हेटौंडा-६ चौघडाका ४० बर्षीय जगत बहादुर बलको रहेको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी जयश्वर रिमालले बताएका छन। शवलाई पोस्टमार्टम पश्चयात आफन्तको जिम्मा लगाईको र घटनाको आवश्यक अनुसन्धान जारी रहेको...
१८ चैत, हेटौंडा । मकवानपुरका विभिन्न क्षेत्रमा बुधबार विहान बर्षा भएको छ । लामो समयपछि बुधबार विहान बर्षा भएको हो । जंगलमा लागेको डढेलोका कारण बायुमण्डलमा तुँवालो लागेको अवस्थामा विहान हल्का बर्षा भएको हो । बर्षाका कारण बायुमण्डलमा रहेको तुँवालो केही हटेपनि भारी बर्षा नहुँदा प्रदुषण घट्न सकेको छैन ।...
१७ चैत्र, हेटौडा । मकवानपुरगढी–५ मा रहेको बुङदल सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा सञ्चालित २ दिने जलवायु परिवर्तन न्यूनिकरण र अनुकुलन अध्यास कार्यशाला गोष्ठी भएको छ । गोष्ठीमा जलवायु परिवर्तनले पारेको प्रभाव र यसलाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने बारेमा छलफल गरिएको थियो । गोष्ठीमा लिलु कुमारी मगर र पुष्पम घिमिरेले सहजीकरण...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...












_edit_12985189-1794274603.jpg)













