Email :- prastakhabar@gmail.com

समाज

चिकित्सकलाई कोरोना पुष्टि भएपछि शिक्षण अस्पतालको आकस्मिक सेवा बन्द

Teaching-Hospital-buildin-1597285974.jpg

२९ साउन, हेटौंडा । त्रिभुवन विश्वबिद्यालय  शिक्षण अस्पताल, महाराजगञ्जमा कार्यरत डाक्टर तथा नर्सलाई कोरोना पुष्टि आकस्मिक सेवा बन्द गरिएको छ । अस्पतालका आकस्मिक विभागका २ डाक्टर र ४ नर्सलाई बुधबार कोराना पुष्टि भएपछि आकस्मिक सेव बन्द गरिएको हो । आकस्मिक विभागका डाक्टर तथा नर्सलाई नै संक्रमण भएपछि उनीहरुबाट अरुलाई पनि सरेको हुनसक्ने...

हेटौँडा-१० आनन्द टोलको एक घर र टिसिएनको आलु गोदाम सिल

20200812_180337-1597234938.jpg

२८ साउन,हेटौँडा।  एकै पटक ४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० मा रहेको आनन्द टोल र टिसिएन रोडमा रहेको आलु गोदाम सिल गरिएको छ।जनप्रतिनिधि,प्रहरी र सामुदायिक प्रहरी सेवा उप केन्द्र बसपार्कले संक्रमित बढेपछि टोललाई सिल गरिएको जनाइएको छ।...

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९१ पुग्यो 

death-youth-beltola-1597234655.jpg

२८ साउन, हेटौंडा । विश्वव्यापी महामारी बनेको कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा धनुषाका २ जना, काठमाडौं, धादिङ सप्तरी, मोरङ, कपिलवस्तु र बाराका एक–एकजना  रहेका छन् ।  प्रवक्ता गौतमले दिएको जानकारी अनुसार काठमाडौं...

मकवानपुरका थप ३जनामा कोरोना पुष्टी

images(1)-1597232166.jpg

२८ साउन, हेटौंडा । मकवानपुरका थप तिनजनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको नियमित व्रिफिङका क्रममा यस्तो जानकारी दिईएको हो ।  मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पाटन अस्पताल ललितपुरमा गरिएको कोरोना परिक्षणमा मकवानपुरका तिनजनामा कोरोना पुष्टी भएको छ । तर उनले पुरा ठेगाना भने खुलाएका...

चितवनमा रातको समयमा हिडडुलमा रोक

20200812_135440-1597219900.jpg

२८ साउन, चितवन।चितवन जिल्लामा रातको समयमा  हिडडुलमा रोक लगाइएको छ । कोरोना भाइरसको सङ्क्रमण बढेको भन्दै प्रशासनले हिडडुलमा रोक लगाएको हो । जिल्ला विपद व्यवस्थापन समितिको बैठकले मंगलबारबाट राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको छ । बैठकले रातको समयमा सवारी साधन र मानिसहरुको पैदल आवागमनमा रोक लगाउने निर्णय गरेको प्रमुख...

जनकपुरका पूर्वमेयर गिरीको कोरोनाबाट मृत्यु

20200604_151400-1597213044.jpg

२८ साउन, जनकपुरधाम । जनकपुरका पूर्वमेयर कृष्ण गिरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जनकपुरका पुूर्व मेयर  एवं होटेल रामाका सन्चालक समेत रहेका उनको काठमाडौंको मेडिसिटी अस्पतालमा मंगलबार राति मृत्यु भएको उनको पारिवारिक स्रोतले जनाएको हो।जनकपुरमा रहँदा स्वासप्रश्वासमा समस्या देखिएपछि काठमाडौं लगिएका ७२ वर्षीय गिरी एक सातादेखि...

निषेधाज्ञाको दोस्रो दिन सुनसान हेटौँडा र मनहरी (तस्बिरहरू)

20200812_111939-1597210784.jpg

२८ साउन, हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको निषेधाज्ञाको प्रभाव आजपनि परेको छ।निषेधाज्ञाको दोस्रो दिन बुधबार हेटौँडा नगर र मनहरी आसपासका क्षेत्र मंगलबार जस्तै सुनसान छ।   बिहान ९ बजेसम्म खाद्यान्न र तरकारी पसल खुलेपनि दिउँसो बजार पूर्ण रुपमा बन्द छ । सडकमा अत्यावश्यक सेवाका सवारी मात्रै देखिन्छन् ।चोकचोकमा...

केही स्थानमा भारी वर्षाको सम्भावना

barsa-1597205358.jpg

२८ साउन, काठमाडौँ । देशभर बुधबार धेरै स्थानमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहानैदेखि कतिपय स्थानमा पानी परिरहेको छ । बुधबार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं ५, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै...

बुटवल कोरोना अस्पतालमा दुई जनाको मृत्यु

20200812_094005-1597204595.jpg

२८ साउन, बुटवल । कोरोना विशेष अस्पताल बुटवल धागो कारखानामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये एकजना कोरोना भाइरसको संक्रमण पुष्टि भएका व्यक्ति हुन् भने अर्का व्यक्तिको पीसीआर रिपोर्ट आउन बाँकी छ। कोरोना भाइरसको लक्षण देखिएर अस्पतालमा भर्ना गरिएका कपिलवस्तुका २५ र ४२ वर्षिय पुरुषको मंगलबार राती मृत्यु भएको लुम्बिनी प्रादेशिक...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कांग्रेस हेटौँडाको बैठक, क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित गरिने
Screenshot_20240518_18062-1716035241.jpg

५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...

कान्तिलोकपथ फेरी अर्को दुर्घटना, दुईजना घाइते
105389346-1716032888.jpg

५ जेठ,हेटौंडा । कान्तिलोकपथमा अन्तर्गत भिमफेदी-८ कालोपहिरोमा फेरी अर्को दुर्घटना भएको छ। शनिबार बिहान लोकपथ...

पत्रकार गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत
Screenshot_20240518_16543-1716030600.jpg

५ जेठ, हेटौंडा । मकवानपुरे पत्रकार मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित...

राष्ट्रिय राजनीतिमा तमासा भइरहेको छ: नेपाल
1587471088-1716026918.jpg

५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...

कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

नेपाल प्रहरीका ४ जना डीआईजी बढुवामा सिफारिस
images-1716005373.png

५ जेठ, हेटौंडा । गृह मन्त्रालयले नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक...

थप समाचार