३ बैशाख, हेटौंडा । २३ किलो लागूऔषध गाँजा सहित मकवानपुर प्रहरीले एउटा अटो र तीनजनालाई नियन्त्रणमा लिएको छ । अस्थायी प्रहरी पोष्ट थानाभ¥याङबाट खटिएको प्रहरी सहायक निरीक्षक सुबोधठाकुर मैथिलको टोलीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–११ मा ना १ ह ९०९९ नम्बरको अटो जाँच गर्ने क्रममा लागूऔषध गाँजा सहित तीनजनालाई पक्राउ गरेको हो...
३ बैशाख, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित १४ जिल्लाका विद्यार्थीलाई विद्यालय नजान अपिल गरेको छ । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर तथा कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङ जिल्लाको हकमा यस्तो अपिल जारी गरिएको हो । हालसम्म सेवा बन्द गर्ने विषयमा सरकारले...
२ बैशाख, हेटौंडा । नेपाल पत्रकार महासंघको नवनिर्वाचित केन्द्रीय सदस्य तथा पार्षद,बागमती प्रदेश उपाध्यक्ष महासचिव,सदस्य तथा मकवानपुर शाखाका पदाधिकारीलाई स्वागत तथा सम्मान गरिएको छ। बिहीबार एक कार्यक्रमको आयोजन गर्दै नेपाली कांग्रेस मकवानपुर र भुटनदेवी मन्दिर व्यवस्थापन तथा धार्मिक पर्यटन विकास समितिले नवनिर्वाचित...
२ बैशाख, हेटौंडा । हेटौंडा-६ चौघडा पुतलीबजारमा नावालिकालाई जवरजस्ती करणी गर्ने खोज्ने एक युवक पक्राउ परेका छन् । बुधबार राति हेटौंडा-६ र ७ को सिमानामा रहेको खहरेको बगरमा नावालिकालाई सामुहिक करणी गरेको आरोपमा हेटौंडा-६ डेरा गरी बस्ने बिरगंज-२३ घर भएका २१ वर्षीय बिशाल पासवान पक्राउ परेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले...
२ बैशाख, हेटौंडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत बारा जिल्ला पिलुवाको बालगङ्गा पुल नजिक मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राष्ट्रिय अनुसन्धान विभाग बागमती प्रदेश कार्यालय हेटाैँडामा कार्यरत दुईजना कर्मचारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाराले दिएको जानकारी अनुसार मृत्यु हुनेमा विभागका सूचक...
२ बैशाख, हेटौंडा । रसुवाको पासाङल्हामु सडकको स्याउबारीमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका गाँउस्थित ग्राङ आधारभुत प्राथमिक बिद्यालयका प्रधानाध्यापक राजेन्द्र तामाङ तथा उन्नतीस बर्षीय उनका भाई सागर तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक देबेन्द्र पाण्डेले जानकारी दिए...
२ बैशाख, बीरगञ्ज । पर्सामा कोरोना संक्रमित एक महिलाको बिहीबार मृत्यु भएको छ । मृत्यु हुनेमा बीरगञ्ज महानगरपालिका–२ की ४२ वर्षीया महिलाको मृत्यु भएको हो । उनको उपचारको क्रममा नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका कोभिड–१९ संयोजक डा. सरोज रोशन दासले जानकारी दिए । चैत २९ गते राति उपचारका लागि अस्पतालमा...
१ बैशाख, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार नेपालमा ६ सय तीन जनामा कोरोना भाइरसको संत्रफ्मण पुष्टि भएको छ । मन्त्रालयलका अनुसार ४ हजार २ सय ८९ जनाको पीसीआर परीक्षण गर्दा पाँच सय ८० जना र चार सय ५१ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जना गरी ६ सय ३ जनामा कोरोना पुष्टि भएको हो । यस्तै बुधबार १ सय २९ संत्रफ्मित निको भएको पनि...
१ बैशाख, हेटौंडा । मकवानपुरका कोरोना संक्रमित ७ जना पत्रकारले कोरोना बिमा बापतको रकम पाएका छन। २०७७ सालको विभिन्न मितिमा फ्रन्टलाईनमा रही काम गर्ने क्रममा ७ जना पत्रकार कोरोना संक्रमित भई कोरोना बिमा बापत पाउनुपर्ने १ लाख रुपैयाँ पाएका हुन । पत्रकार महासंघ मकवानपुरको सभाहलमा आयोजना गरिएको नयाँ वर्षको शुभकामना आदानप्रदान...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...












_edit_12985189-1794274603.jpg)













